For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बजेट कार्यान्वयनमा कमजोर स्थानीय तह

byDainik Nepalgunj
July 6, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके : लिजा कसले कति अंक पाए ?
Share on FacebookShare on Twitter

आर्थिक बर्ष सुरु हुनु अगावै स्थानीय तहले बजेट तथा कार्यक्रम बनाउने गरेपनि त्यसको कार्यान्वयन भने पूर्ण रूपमा एक आर्थिक बर्षभित्र हुने गरेको छैन । बाँकेका स्थानीय तह आफैले बनाएका योजनाहरूको कार्यान्वयन कमजोर देखिने गरेको छ । बजेट विनियोजन कम भएको गुनासो गर्ने स्थानीय तहले आएको बजेट पनि पूर्ण रूपमा खर्च गर्न सक्दैनन्, आफैले बनेका योजनामा पनि पूर्ण रूपमा खर्च गर्न नसकेको पाइन्छ । साना र टुक्रे योजना बनाउने र त्यसको पूर्ण कार्यान्वयन नहुने गरेको महालेखाको प्रतिवेदनले औंल्याउँदै आएको छ ।

आर्थिक बर्ष २०८१÷८२ को लेखापरीक्षणपछि महालेखाले जारी गरेको ६३ औं प्रतिवेदनमा योजना कार्यान्वयनको अवस्था औंल्याइएको छ । बाँकेका स्थानीय तहले बनाएका एकै आर्थिक बर्षमा कार्यान्वयनमै नआउने, कार्यान्वयनमा आएका पनि अधुरो रहने गरेको महालेखाले औंल्याएको हो ।

बाँकेको बैजनाथ गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ मा आफुले बनाएका ८ वटा योजना कार्यान्वयन नै गर्न सकेन । जसमा पालिका स्तरीय ७ वटा र वडाको १ वटा योजना रहेको महालेखाको ६३औं प्रतिवेदनले औंल्याएको छ । पालिकाले कुल १ सय ९० योजना बनाएकोमा २५ प्रतिशत कार्यान्वयन भएको योजना १, ५० प्रतिशत कार्यान्वयन भएको योजना २, ७५ प्रतिशत कार्यान्वयन भएको योजनाको संख्या ७ र सो भन्दा माथिका १ सय ७२ रहेका थिए ।

बैजनाथ गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा बनाएका २ सय ७ योजना मध्ये उक्त आ.व.मा ३९ वटा योजना कार्यान्वयन नै गर्न सकेको थिएन । ‘२ वटा योजनाको प्रगति २५ प्रतिशत, ७५ प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्या ४ वटा र सो भन्दा माथि प्रगति भएका योजनाको संख्या १ सय ६२ रहेको महालेखाको ६२ औं प्रतिवेदनले औंल्याएको थियो ।

महालेखाका अनुसार, आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व नियमावली, २०७७ को नियम ३५ बमोजिम स्वीकृत भएको कार्यक्रममा त्रैमासिक प्रगति विवरण बनाई पेश गर्नुपर्ने र त्रैमासिक कार्य लक्ष्य तथा कर्यक्रम बमोजिम कार्य सम्पादन गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । ‘कार्यालयले त्रैमासिक तथा वार्षिक प्रगति विवरण बनाई पेश गर्नुपर्नेमा कार्यालयले सञ्चालन गरेका स्थानीय स्तर, जिल्ला तथा केन्द्रीय स्तरका योजनाको नियम बमोजिमको ढाँचामा त्रैमासिक प्रगति विवरण तयार गरेको देखिएन’, महालेखाले बाँकेका स्थानीय तहको प्रतिवेदनमा उल्लेख गरेको छ ।

आर्थिक बर्ष २०८१÷०८२ मा राप्तीसोनारी गाउँपालिकाको पनि २ सय ५९ योजनामध्ये ४७ वटा योजनाको प्रगति २५ प्रतिशत भन्दा बढी हुन सकेन । ५० प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्य १ सय ५० र ७५ प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्या ६२ वटा र हेका थिए ।

महालेखाको प्रतिवेदन अनुसार, राप्तीसोनारी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा कुल २ सय २५ योजना २५ वटा योजनाको कार्यान्वयन नै भएन भने १० वटा योजनाको २५ प्रतिशत कार्यान्वयन, ७ वटा योजनाको कार्यान्वयन ५० प्रतिशत, ७५ प्रतिशत प्रगति भएका योजनाको संख्या ५ र ७५ प्रतिशत भन्दा बढी प्रगति भएको योजनाको संख्या १ सय ७८ वटा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक बर्ष २०८१÷०८२ मा जानकी गाउँपालिकामा १ सय ९६ योजना रहेकोमा ७५ प्रतिशतसम्म मात्रै योजनाको कार्यान्वयन भयो । आर्थिक २०८०÷०८१ मा जानकी गाउँपालिकाले १ सय ९९ वटा योजनाहरू कार्यान्वयनमा ल्याएको थियो । तर, १९ वटा योजनाको प्रगति शुन्य, १२ वटा योजनाको प्रगति २५ प्रतिशतसम्म मात्रै, १३ वटा योजनाको कार्यान्वयन ५० प्रतिशतसम्म मात्रै र ७५ प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्या १ सय ५५ वटा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले आर्थिक बर्ष २०८१÷०८२ को लेखापरीक्षणका क्रममा कोहलपुर नगरपालिकाले प्रतिशतको आधारमा योजनातगत प्रगति विवरण माग गर्दा पेश नगरेको उल्लेख गरेको छ । ‘नियमानुसार जुनसुकै कार्यालयले त्रैमासिक तथा वार्षिक प्रगति विवरण बनाई पेश गर्नुपर्नेमा पालिकाले सञ्चालन गरेका योजनाको नियम बमोजिमको ढाँचामा त्रैमासिक प्रगति विवरण तयार गरेको देखिएन’, महालेखाले कोहलपुरको लेखापरीक्षण पछि सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

कोहलपुर नगरपालिकाको आ.व. २०८०÷०८१ का लागि बनाइएका २ सय ३१ वटा योजना मध्ये ११ वटा योजनाको प्रगति शुन्य रहेको थियो । महालेखाका अनुसार, २५ प्रतिशत सम्म प्रगति भएका योजनाको संख्या ५, ५० प्रतिशतसम्म प्रगति भएको योजनाको संख्या २०, ७५ प्रतिशतसम्म प्रगति भएका योजनाको संख्या १७ र ७५ प्रतिशत भन्दा माथि कार्यान्वयन भएका योजनाको संख्या १ सय ७८ वटा रहेका थिए ।

आर्थिक बर्ष २०८१÷०८२ मा खजुरा गाउँपालिकामा ४ सय २५ योजनामध्ये ५० प्रतिशत कार्यान्वयन भएका योजनाको संख्या एक सय, ७५ प्रतिशत माथि कार्यान्वयन भएका योजना ३ सय ५० वटा रहेका छन् । आर्थिक बर्ष २०८०÷८१ मा खजुरा गाउँपालिकाको समग्रमा योजनाहरूको प्रगति प्रतिशत ६९.२८ रहेको र केही योजनाहरू प्रगति शुन्य रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । खजुरा गाउँपालिकाले बजेट अभावको कारण योजना कार्यान्वयन हुन नसकेको बताएको थियो ।

आर्थिक बर्ष २०८१÷०८२ मा नेपालगन्ज उपमहानगरपालिकाको २ सय ७ योजनामध्ये १३ वटा योजनाको प्रगति शुन्य रह्यो । २५ प्रतिशत प्रगति भएका ३, ५० प्रतिशत कार्यान्वयन भएका १२, ७५ प्रतिशत प्रगति भएका १ सय ७९ रहेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा पालिका स्तरीय १ सय ६६ वटा योजना बनाएकोमा १० वटा योजनाको प्रगति शुन्य, २५ प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्या ११, ५० प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्या १७ वटा रहेका थिए ।

आर्थिक बर्ष २०८१÷०८२ को डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाको लेखापरीक्षण गराएनन् । आर्थिक बर्ष २०८०÷०८१ मा नरैनापुर गाउँपालिकाले बनाएका ४६ योजनामा कुल ७४.१२ प्रतिशत कार्यान्वयन भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, बाँकेको डुडुवा गाउँपालिकाले ६९ वटा योजना बनाएकोमा ९ वटाको प्रगति शुन्य, ५० प्रतिशतसम्म कार्यान्वयन भएका योजना संख्या १०, ७५ प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्या ९, ७५ प्रतिशत माथि कार्यान्वयन भएका योजनाको संख्या ४१ वटा रहेका थिए ।

Previous Post

पानी परेसँगै डेंगुको जोखिम

Next Post

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत

Next Post
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

October 17, 2026
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version