For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाल सुधार गृहमा छालाको संक्रमण

byDainik Nepalgunj
July 25, 2026
in News
0 0
0
बाल सुधार गृहमा छालाको संक्रमण
Share on FacebookShare on Twitter

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका कानुनी विवादमा परेका अधिकांश बालकमा छाला रोगको संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जले आफ्नो १३६औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरेको एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरका क्रममा गरिएको स्वास्थ्य परीक्षणबाट छालो संक्रमण अधिकांसमा देखिएको हो ।

भेरी अस्पतालले एडभोकेसी फोरम नेपाल र जयेन्दु बालसुधार गृहसँगको समन्वय तथा सहकार्यमा आयोजना गरेको शिविरमा सुधार गृहमा रहेका २ सय ७३ बालकमध्ये ९८ जनाले विशेषज्ञ स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका छन् । स्वास्थ्य परीक्षणपछि आठ जनालाई थप उपचारका लागि भेरी अस्पताल रिफर गरिएको छ । शिविरमा मनोसामाजिक परामर्श तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइएको थियो ।

स्वास्थ्य परीक्षणका क्रममा सबैभन्दा बढी छाला रोगका बिरामी भेटिएका छन् । परीक्षण गरिएका ९८ बालकमध्ये ७३ जनामा छाला रोग, १४ जनामा मेडिसिनसम्बन्धी समस्या, १२ जनामा नाक–कान–घाँटीसम्बन्धी समस्या, पाँच जनामा मानसिक स्वास्थ्य समस्या तथा चार जनामा दन्तसम्बन्धी समस्या देखिएको स्वास्थ्य टोलीले जनाएको छ । केही बालकमा एकभन्दा बढी स्वास्थ्य समस्या समेत रहेको चिकित्सकहरूले बताएका छन् ।

छाला तथा यौनरोग विशेषज्ञ डा. सुवास पौडेलका अनुसार अधिकांश बालकमा लुतो र दादजस्ता संक्रामक छाला रोग देखिएको छ । सुधार गृहमा बसोबास, सरसफाइ तथा व्यक्तिगत स्वास्थ्य व्यवस्थापनमा थप सुधार आवश्यक रहेको उनको भनाइ छ ।

मानसिक रोग विशेषज्ञ डा. दिप्ती काफ्लेले केही बालकमा डिप्रेसन, चिन्ता (एन्जाइटी) तथा एक जनामा आत्महत्याको सोचसम्म आउने गम्भीर मानसिक समस्या देखिएको जानकारी दिइन् । उनले सुधार गृहमा नियमित मानसिक स्वास्थ्य सेवा र मनोसामाजिक परामर्शको आवश्यकता औँल्याइन् ।

नाक–कान–घाँटी विशेषज्ञ डा. दिनेश चौधरीका अनुसार केही बालकमा कान पाक्ने, सुनाइ कम हुनेलगायतका समस्या देखिएका छन् भने दन्तरोग विशेषज्ञ डा. विवेक कुमार महतोले दाँतमा किरा लाग्ने, गिजा सुन्निने तथा दन्तहर्षजस्ता समस्या बढी देखिएको बताए । कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसालका अनुसार पेट दुख्ने, कमजोरी महसुस हुने र छाती दुख्ने समस्या भएका बालक पनि भेटिएका छन् ।

शिविरमा मेडिसिन, छाला तथा यौनरोग, मानसिक स्वास्थ्य, बालरोग, दन्त, नाक–कान–घाँटी सेवा, मनोसामाजिक परामर्श तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । स्वास्थ्य टोलीमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल, कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसाल, छाला तथा यौनरोग विशेषज्ञ डा. सुवास पौडेल, मानसिक रोग विशेषज्ञ डा. दिप्ती काफ्ले, बालरोग विशेषज्ञ डा. कुलदेव गोइत, नाक–कान–घाँटी विशेषज्ञ डा. दिनेश चौधरी, दन्त विशेषज्ञ डा. विवेक कुमार महतो, मेडिकल अधिकृत डा. आनन्द न्यौपाने, फार्मेसी प्रमुख पदम अर्याल, नर्सिङ प्रशासक पदमा देवकोटा, नर्सिङ निरीक्षक बसुन्धरा ज्ञवाली, नर्स एलिसा शिवहरि तथा मनोसामाजिक परामर्शदाता रूपा रावतलगायत सहभागी थिए ।

नियमित मासिक स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता

शिविर उद्घाटन कार्यक्रममा बोल्दै भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बाँके जिल्ला अदालतसँग भएको पूर्वसम्झौताअनुसार अबदेखि जयेन्दु बालसुधार गृहमा नियमित मासिक स्वास्थ्य शिविर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले कानुनी विवादमा परेका बालकहरूको स्वास्थ्य सेवामा निरन्तर पहुँच सुनिश्चित गरिने बताउँदै सुधार गृहमा रहेका बालकहरूलाई आफ्नो जीवन सुधारेर जिम्मेवार नागरिकका रूपमा समाजमा पुनःस्थापित हुन प्रेरित गरे । रामायणका रचयिता वाल्मीकि ऋषिको उदाहरण दिँदै उनले ‘एकपटक गल्ती गर्दैमा जीवनभर दोषी ठहरिनु नपर्ने’ उल्लेख गर्दै सुधार गृहको उद्देश्य सजाय होइन, सुधार र पुनस्र्थापना भएको बताए ।

भेरी अस्पताल विकास समितिका निमित्त अध्यक्ष डा. डक्टप्रसाद धितालले कानुनी विवादमा परेका बालकहरू निराश नभई आफूलाई सुधार्दै समाजका असल नागरिक बन्नुपर्नेमा जोड दिए ।

नियमित स्वास्थ्य सेवाको माग

कार्यक्रममा कानुनी विवादमा परेका बालकहरूको तर्फबाट बोल्दै परिवर्तित नाम ‘कैलाली–७१, सुख्खड–४८’ ले सुधार गृहमा रहेका धेरै बालक छाला, कान, दाँत तथा मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको उल्लेख गर्दै नियमित स्वास्थ्य शिविर सञ्चालन गर्न आग्रह गरे ।

जग्गादाता समाजसेवी जयकेश सिंहले बालसुधार गृहलाई वास्तविक अर्थमा सुधार र पुनस्र्थापनाको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

एडभोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक तथा कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतमले कानुनी विवादमा परेका बालकहरूले पनि शिक्षा, स्वास्थ्यलगायत संविधान र बालअधिकारसम्बन्धी कानुनले सुनिश्चित गरेका आधारभूत अधिकार पूर्णरूपमा उपभोग गर्न पाउनुपर्ने बताए । उनले बालसुधार गृहलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधारमुखी बनाउँदै न्यूनतम आधारभूत बालअधिकारको संरक्षण सुनिश्चित गर्न सम्बन्धित सबै निकायले साझा रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

बालसुधार गृहका प्रमुख किशोर शर्माले स्वास्थ्य शिविरले बालकहरूको स्वास्थ्य अधिकार कार्यान्वयनमा महत्त्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै यस्ता विशेषज्ञ स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याए ।

भेरी अस्पताल विकास समितिका निमित्त अध्यक्ष डा. डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल, समाजसेवी जयकेश सिंह, अधिवक्ता बसन्त गौतम, बालसुधार गृह प्रमुख किशोर शर्मा, पत्रकार गजेन्द्र गुरुङलगायतको सहभागिता रहेको थियो ।

स्वास्थ्य शिविरले कानुनी विवादमा परेका बालकहरूको स्वास्थ्य अवस्था पहिलोपटक विशेषज्ञ स्तरबाट विस्तृत रूपमा परीक्षण गरेको र सुधार गृहमा छाला रोगसँगै मानसिक स्वास्थ्य समस्या समेत उल्लेखनीय रहेको तथ्य उजागर गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । नियमित स्वास्थ्य परीक्षण, सरसफाइ व्यवस्थापन, मानसिक स्वास्थ्य सेवा तथा निरन्तर उपचारको व्यवस्था गर्न सके सुधार गृहमा रहेका बालकहरूको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार ल्याउन सकिने चिकित्सकहरूको निष्कर्ष रहेको छ ।

Previous Post

लुम्बिनी : साढे आठ हजार मुद्दा

Next Post

लुम्बिनीमा ज्यान, आत्महत्या र आर्थिक अपराधका घटना बढे

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

लुम्बिनीमा ज्यान, आत्महत्या र आर्थिक अपराधका घटना बढे

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version