आज विहानदेखि प्राविधिक कारणले स्थगित भएको बीमा सेवा पुनः सुचारु भएको छ । अस्पतालले आज सोमबार विहान सूचना जारी गरेर बीमा सेवा अवरुद्ध भएको जानकारी दिएको थियो । हाल अस्पतालले सेवा पुनः नियमित भएको बताएको छ ।