For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, September 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

byDainik Nepalgunj
July 28, 2026
in News, मुख्य समाचार
0 0
0
स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी
Share on FacebookShare on Twitter

मुक्त कम्लहरीहरूले स्नातकोत्तर तहसम्म छात्रवृत्तिको व्यवस्था गर्न, हालको छात्रवृत्ति कार्यविधि संशोधन गर्न तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारसँग माग गरेका छन् ।

आर्थिक अभावका कारण उच्च शिक्षा निरन्तरता दिन कठिन भएको र दीर्घरोगबाट पीडित विद्यार्थी उपचार अभावमा थप समस्यामा परेको भन्दै मुक्त कम्लहरी विकास मञ्चले प्रदेश सरकारका विभिन्न मन्त्री र सम्बन्धित निकायसँग भेट गरी आफ्ना माग अघि सारेको हो ।

मञ्चका अनुसार, सरकारले हाल स्नातक तहसम्म मात्र छात्रवृत्ति उपलब्ध गराउँदै आएकाले आर्थिक रूपमा कमजोर मुक्त कम्लहरी विद्यार्थी स्नातकोत्तर अध्ययनबाट वञ्चित हुन थालेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै स्नातकोत्तर तहसम्म छात्रवृत्ति विस्तार गर्न र पुरानो कार्यविधिलाई समयअनुकूल परिमार्जन गर्न माग गरिएको हो ।

मुक्त कम्लहरी अभियन्ता तथा अधिकारकर्मी उर्मिला चौधरीले करिब एक दशकअघि बनेको छात्रवृत्ति कार्यविधिअनुसार अहिले पनि न्यून रकम वितरण भइरहेकाले त्यसलाई तत्काल संशोधन गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले मन्त्रीसँगको भेटमा भनिन्, ‘महँगीसँगै शैक्षिक खर्च पनि बढेको छ, तर छात्रवृत्तिको रकम भने पुरानै छ ।’ उनले थपिन्, ‘स्नातकोत्तर तहसम्म अध्ययन गर्ने मुक्त कम्लहरी विद्यार्थीका लागि पनि छात्रवृत्तिको व्यवस्था हुनुपर्छ ।’

मञ्चले छात्रवृत्तिसँगै स्वास्थ्य सेवाको विषयलाई पनि प्राथमिकताका साथ उठाएको छ । केही मुक्त कम्लहरी विद्यार्थी सिकलसेल, थाइराइडलगायत दीर्घरोगबाट पीडित रहेकाले उपचारमा हुने खर्चका कारण उनीहरूको अध्ययनसमेत प्रभावित भएको मञ्चको भनाइ छ । यही विषयलाई लिएर मञ्चका प्रतिनिधिले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेसँग भेट गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेका थिए ।

त्यसबेला स्वास्थ्यमन्त्री घिमिरेले उक्त विषय मन्त्रिपरिषद्मा छलफलका लागि लैजाने प्रतिबद्धता जनाएका छन् । मञ्चले कृषिमन्त्री तुलसीप्रसाद चौधरी तथा सामाजिक विकास मन्त्रालयका अधिकारीसँग पनि छात्रवृत्ति र स्वास्थ्य सेवाका विषयमा छलफल गरेको जनाएको छ ।

मञ्चका अनुसार अहिले देशभर १२७ जना मुक्त कम्लहरी विद्यार्थी स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत छन् भने ९७४ जना माध्यमिक तहमा अध्ययन गरिरहेका छन् । उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै गए पनि राज्यबाट उपलब्ध हुने सुविधा भने समयअनुकूल विस्तार हुन नसकेको मञ्चको भनाइ छ ।

हाल सरकारले आधारभूत तहका विद्यार्थीलाई वार्षिक १ हजार ५ सय, कक्षा ९ र १० का विद्यार्थीलाई १ हजार ८ सय, कक्षा ११ र १२ का विद्यार्थीलाई ५ हजार तथा स्नातक तहका विद्यार्थीलाई वार्षिक १० हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। मञ्चले महँगी, बढ्दो शैक्षिक खर्च र विद्यार्थीको वास्तविक आवश्यकतालाई आधार मानेर छात्रवृत्तिको रकम पुनरावलोकन गर्नुपर्ने मागसमेत अघि सारेको छ ।

मुक्त कम्लहरी विकास मञ्चले शिक्षा र स्वास्थ्यलाई मुक्त कम्लहरी समुदायको जीवनस्तर सुधारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै राज्यले उच्च शिक्षामा पहुँच विस्तार र उपचारको सुनिश्चितताका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ । छात्रवृत्ति कार्यविधि संशोधन, स्नातकोत्तर तहसम्म छात्रवृत्ति विस्तार तथा निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था भए मुक्त कम्लहरी विद्यार्थीलाई अध्ययन निरन्तरता दिन सहज हुने विश्वास मञ्चले व्यक्त गरेको छ ।

Previous Post

आज भेरी अस्पतालको १३६औँ वार्षिकोत्सव

Next Post

खाद्य ऐन : बाँकेका दुई व्यवसायीलाई सजाय

Next Post
मुद्दा फछ्र्योटमा तीव्रता दिइने

खाद्य ऐन : बाँकेका दुई व्यवसायीलाई सजाय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बालबालिकाको मुद्दामा अदालत संवेदनशील छः न्यायाधीश गौतम

बालबालिकाको मुद्दामा अदालत संवेदनशील छः न्यायाधीश गौतम

September 24, 2026
बाँकेमा विपद् पूर्वतयारी तीव्र

बाँकेमा विपद् पूर्वतयारी तीव्र

September 24, 2026
काफ्लेले भनिन्, ‘पार्टीको निर्देशन नै मेरो विश्वास र अविश्वासको मत’

काफ्लेले भनिन्, ‘पार्टीको निर्देशन नै मेरो विश्वास र अविश्वासको मत’

September 24, 2026
नेपालगन्जमा नेपाली काँग्रेसको नगर अधिवेशन सुरु

नेपालगन्जमा नेपाली काँग्रेसको नगर अधिवेशन सुरु

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version