For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

थुनाभित्रको मृत्यु र यातना रोक्न सर्वोच्चको महत्त्वपूर्ण कदम

byDainik Nepalgunj
August 5, 2026
in News
0 0
0
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार
Share on FacebookShare on Twitter

सरकारलाई कारण देखाऊ आदेश जारी, रिटलाई अग्राधिकार

नेपालका प्रहरी हिरासत, कारागार तथा नियन्त्रण कक्षहरूमा हुने शङ्कास्पद मृत्यु (Custodial Death) र भौतिक तथा मानसिक यातनाका घटनाहरूलाई नियन्त्रण गर्दै संवैधानिक हकको रक्षाका लागि सर्वोच्च अदालतमा दायर भएको एक महत्त्वपूर्ण सार्वजनिक सरोकारको रिटमा अदालतले प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा ‘कारण देखाऊ आदेश’ (Show Cause Order) जारी गरेको छ। सर्वोच्च अदालतका माननीय न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले अधिवक्ता कुमार थपलिया (प्रसाद थपलिया) द्वारा दायर परमादेश मुद्दा (रिट नं. ०८३-WO-००६०) मा प्रारम्भिक सुनुवाइ गर्दै मुद्दाको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राखी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम यस मुद्दालाई ‘अग्राधिकार’ (Priority) प्रदान गर्ने आदेश दिएको हो।

अधिवक्ता कुमार थपलियाले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, तथा महान्यायाधिवक्ताको कार्यालय समेत आठ वटा निकायहरूलाई विपक्षी बनाई दायर गरेको उक्त रिटमा थुनामा रहेका व्यक्तिको जीवन, स्वास्थ्य र सुरक्षाको सम्पूर्ण जिम्मेवारी राज्यको हुने जिकिर गरिएको छ। हिरासतमा पुगेका थुनाहरूमाथि हुने गैरकानुनी बल प्रयोग र लापरवाहीका कारण मृत्यु हुने घटनाहरू बढ्दै गएको र प्रहरीले आफ्ना कर्मचारी संलग्न घटनाको आफैँ छानबिन गर्दा निष्पक्षता कायम हुन नसकेको व्यहोरा रिटमा उल्लेख छ।

रिट निवेदक तथा बहसकर्ता विद्वान् अधिवक्ताहरू श्री पुष्पराज पौडेल र श्री युत्सी ढकालले नेपालको संविधानको धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने हक), धारा २२ (यातना विरुद्धको हक) र धारा २० (न्याय सम्बन्धी हक) का साथै मुलुकी अपराध संहिता, २०७४ र नेपाल पक्ष राष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (ICCPR) तथा यातना विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि (CAT) का कानुनी आधारहरू प्रस्तुत गर्दै इजलाससमक्ष बहस गर्नुभएको थियो।

रिटमा निवेदकले हिरासतमा हुने मृत्यु र यातनाका घटनाको निष्पक्ष जाँचका लागि स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने, प्रहरी हिरासत तथा सोधपुछ कक्षहरूमा अनिवार्य सिसीटिभी (CCTV) जडान गरिनुपर्ने, पीडित परिवारलाई उपयुक्त क्षतिपूर्ति दिनुपर्ने र दोषी अधिकारीहरूलाई आपराधिक दायित्व बहन गराई कारबाही हुनुपर्ने मागदाबीसहित तत्काल अन्तरिम आदेश जारी गर्न अदालतसमक्ष निवेदन गरेका थिए।

प्रारम्भिक सुनुवाइपछि माननीय न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले “यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना म्याद पाएका मितिले १५ दिनभित्र विपक्षीहरूको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नु” भनी विपक्षीहरूका नाममा म्याद जारी गर्न आदेश दिएको छ। अन्तरिम आदेशको मागदाबीका सम्बन्धमा अदालतले उक्त विषय निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत निरूपण हुनुपर्ने प्रकृतिको देखिएकाले हाल अन्तरिम आदेश जारी गरिरहनु नपरेको प्रष्ट पारेको छ। यद्यपि, उठाइएको विषयवस्तुको गम्भीर प्रकृतिलाई हेर्दा शीघ्र निर्णय हुनुपर्ने देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम मुद्दालाई अग्राधिकार प्रदान गरिएको छ।

कानुनी विश्लेषक तथा वरिष्ठ अधिवक्ताहरूको दृष्टिमा सर्वोच्च अदालतको यो आदेश अत्यन्त सन्तुलित र दूरगामी महत्त्वको रहेको छ। अन्तरिम आदेश जारी नहुनुको अर्थ रिट कमजोर हुनु नभई नीतिगत र स्थायी संरचना बनाउने माग भएकाले विपक्षीहरूको लिखित जवाफ आइसकेपछि अन्तिम सुनुवाइमै बृहत् परमादेश जारी गर्नु बढी व्यावहारिक हुने न्यायिक मान्यता इजलासले राखेको देखिन्छ।

अदालतले यस मुद्दालाई ‘अग्राधिकार’ दिएकाले अब यो मुद्दा सर्वोच्चको प्राथमिकताको सूचीमा रहनेछ र १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले हिरासत सुरक्षा र यातना रोक्ने सम्बन्धमा आफ्ना स्पष्टीकरण पेस गरेपछि यसमा द्रुत गतिमा अन्तिम न्यायिक निरूपण हुने बाटो खुलेको छ।

Previous Post

राष्ट्रिय सीमादेखि विश्व साहित्यसम्म महिला स्रष्टाको हस्ताक्षर खोज्दै नेपालगन्जमा विमर्श

Next Post

बाँके : कति भित्रियो ग्याँस ?

Next Post
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

बाँके : कति भित्रियो ग्याँस ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एकलैनीबाट ३५.९ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

एकलैनीबाट ३५.९ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

September 20, 2026
मैत्रीपूर्ण सम्बन्धमा सीमा सुरक्षा

मैत्रीपूर्ण सम्बन्धमा सीमा सुरक्षा

September 20, 2026
रक्त अभियन्तालाई सम्मान, ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मान, ६३ जनाले गरे रक्तदान

September 19, 2026
ब्रह्माकुमारीजद्वारा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई सम्मान

ब्रह्माकुमारीजद्वारा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई सम्मान

September 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version