For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    अग्निसपन्दनको रापताप

    अग्निसपन्दनको रापताप

    निबन्ध

    निबन्ध

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

byDainik Nepalgunj
August 21, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमै आमाको मृत्यु बढी
Share on FacebookShare on Twitter

दाङ, ५ भदौः दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६ गते तीन जनाले आत्महत्या गरेको समाचार दियो । त्यस दिन तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मीपुरका ७५ वर्षीया सेतु वली, शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला ७१ वर्षीय तेजबहादुर रेउल र राजपुर गाउँपालिका–६ गंगदीका २१ वर्षीया सीता चौधरीको विष सेवनबाट आत्महत्या भएको परीक्षण रिपोर्टबाट खुलेको छ । तीनै जनाले दिउँसो विष सेवन गरेको भए पनि समयमै अस्पताल नपु¥याएका कारण बचाउन नसकिएको चिकित्सकको भनाइ छ । एकै दिन तीन जनाले विष सेवन गरी आत्महत्या गरेपछि प्रहरीले उनीहरुले के दबाब झेल्न परेको थियो र किन विष सेवन गरेका हुन् भन्नेबारे गहन अनुसन्धान गरिरहेको छ । त्यस्तै साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ की १३ वर्षीया चौधरी विष सेवन गरेर आत्महत्या गरिन । यसअघि उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन् । पछिल्लो समय दाङमा यस्ता घटना बढिरहेको पाइएको छ । त्यस्तै गत आर्थिक वर्षमा मात्रै जिल्लामा २२० वटा आत्महत्याका घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यस आर्थिक वर्षमा जिल्लामा ९५७ आपराधिक घटना भएको प्रहरीले जनाएको छ । त्यसमध्ये १८२ वटा झुण्डिएर तथा ३८ वटा विष सेवन भएको थियो । त्यसमा १४५ पुरुष र ७५ जना महिलाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमध्ये अधिकांश विवाहित रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले आत्महत्याका घटना हुनमा गरिबी, चिन्ता, उच्च महत्त्वकांक्षा, प्रविधि प्रयोगको दुरुपयोग, अशिक्षालगायतका कारण रहेको अनुसन्धानबाट पाइएको बताउनुभयो । पछिल्लो तीन वर्षमा मात्रै ६३९ जनाको आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ । आत्महत्या गरी अकालमा ज्यान गुमाउनेमा ४९.५२ प्रतिशत पुरुष र ४६.९३ प्रतिशत महिला छन् । त्यस्तै आगो लगाएर, हाम्फालेर र गोली हानेर आत्महत्या गरेका समेत घटना भएको पाइन्छ । जिल्लामा बढ्दो आत्महत्याका घटना न्यूनीकरणका लागि सुरक्षाकर्मीसँगै चिकित्सक र नागरिक समाजबाट समेत चिन्ता र चासो व्यक्त भएको छ । उच्च महत्वकांक्षा र तनावबाट डिप्रेसन भई आत्महत्याका घटना बढिरहेको बालरोग विशेषज्ञ डा किशोर खत्रीको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “सामूहिक प्रयासमा यस्ता घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । परिवार र समाज यसमा गम्भीर बन्नुपर्छ ।” त्यस्तै आ–आफ्ना बालबालिकालाई पर्याप्त समय दिन, समयमा उचित सल्लाह, सुझाव र मनोभावना बुझ्न उहाँको सुझाव छ । नेपाल पत्रकार महासङ्घका सचिव सविन प्रियाशसनले जीवनबारे नबुझ्दा, प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकांक्षाकालगायतका कारण यस्ता घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकासका कार्यक्रम आवश्यक रहेको सुझाव दिनुभयो । प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले आत्महत्या न्यूनीकरण र निरुत्साहित गर्ने मनोसामाजिक मनोपरामर्श दिनुपर्नेमा जोड दिनुभयो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख होमबहादुर पराजुलीले गरिबी, कमजोर मानसिकताका, चिन्ता, भय र उच्च महत्वकांक्षा कारण आत्महत्या हुने गरेको अनुसन्धानले देखाएको बताउनुभयो ।

Previous Post

बाँके : ४५ बर्ष कैदका लागि ८० फरार पक्राउ

Next Post

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

Next Post
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण अभियान

विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण अभियान

August 21, 2026
‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

August 21, 2026
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

August 21, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

August 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version