For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    अग्निसपन्दनको रापताप

    अग्निसपन्दनको रापताप

    निबन्ध

    निबन्ध

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भारतबाट सयौं श्रद्धालु नेपालगन्जमा

byDainik Nepalgunj
August 21, 2026
in News, मुख्य समाचार
0 0
0
भारतबाट सयौं श्रद्धालु नेपालगन्जमा
Share on FacebookShare on Twitter

भारतको विभिन्न ठाउँबाट रूपईडीहा हुँदै सयौं कावरियाले शुक्रबार नेपालगन्ज पुगेर बागेश्वरी मन्दिर परिसरमा रहेको खडेश्वर महादेवमा विधिपूर्वक जलाभिषेक गरेका छन् ।

बिहीबार भारतको तकियास्थित सरयू नदीबाट जल लिएर उनीहरूले करिब ६–७ किलोमिटर पैदल यात्रा गर्दै नानपारा पुगेका थिए । त्यहाँबाट थप करिब १९ किलोमिटर यात्रा पूरा गरी राति रूपईडीहा पुगेका कावरियाले हनुमान सरोवरस्थित हनुमान मन्दिरको सभागारमा रात बिताएका थिए ।

हरेक वर्षझैँ यस वर्ष पनि उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधिमण्डल रूपईडीहा इकाइका अध्यक्ष शैलेश जायसवाल, सोनु साहु, विक्रम साहु र अमित कौशललगायतले कावँरियाको स्वागत गरेका थिए । उनीहरूका लागि जलपान तथा भोजनको समेत व्यवस्था गरिएको थियो ।

शुक्रबार बिहान हनुमान मन्दिरबाट नेपालगन्जतर्फ प्रस्थान गरेका कावरियाले करिब सात किलोमिटर पैदल यात्रा गरी बागेश्वरी मन्दिर पुगेका थिए । त्यसपछि खडेश्वर महादेवमा जलाभिषेक गरिएको थियो । यात्राका क्रममा ‘हर–हर महादेव’ र ‘बोलबम’को जयघोषले सीमा क्षेत्र भक्तिमय बनेको थियो ।

कावँरियाको सुरक्षालाई ध्यानमा राख्दै भारत र नेपाल दुवैतर्फका सुरक्षा निकाय सतर्क रहेका थिए । नेपाल प्रहरीले जमुनाह नाकादेखि नै कावरियालाई बागेश्वरी मन्दिर स्थलसम्म सुरक्षा प्रदान गरेको थियो ।

रूपईडिहाको सेन्ट्रल बैंक चोकमा स्थानीय प्रहरीले कावँरियामाथि पुष्पवर्षा गरी स्वागत गरेको थियो । नेपालतर्फ प्रवेश गरेपछि पनि विभिन्न स्थानमा स्थानीयवासीले स्वागत गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्रिवेणी मोडमा कावरियालाई पुष्पवर्षा गरी स्वागत गरेका थिए । कावरिया संघ तहसील नानपाराका अध्यक्ष बद्रीप्रताप सिंह ‘बब्लु सिंह’को नेतृत्वमा टोली नेपालतर्फ आएको थियो । टोलीमा राधेश्याम वर्मा, उपाध्यक्ष संग्राम सिंह, प्रमुख वर्मा, कोषाध्यक्ष लवकुश वर्मालगायत पदाधिकारी सहभागी थिए ।

Previous Post

विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण अभियान

Next Post

आज यूनियनको अधिवेशन

Next Post
स्थापना दिवसमा युनियन बाँकेले स्वास्थ्य शिविर तथा फुटसल प्रतियोगिता गर्दै

आज यूनियनको अधिवेशन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सीमा आवागमनमा थप सहजताको प्रतिबद्धता

सीमा आवागमनमा थप सहजताको प्रतिबद्धता

August 23, 2026
निराश मतदाता, उत्साहित उम्मेदवार

निराश मतदाता, उत्साहित उम्मेदवार

August 22, 2026
‘नो भोट’ पनि !

‘नो भोट’ पनि !

August 22, 2026
वरिष्ठ पत्रकार विरहीसहित पाँच पत्रकार पुरस्कृत

वरिष्ठ पत्रकार विरहीसहित पाँच पत्रकार पुरस्कृत

August 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version