For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण अभियान

byDainik Nepalgunj
August 21, 2026
in News
0 0
0
विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण अभियान
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गर्ने अभियान अघि बढाइएको छ।

वडा कार्यालयले विभिन्न टोलमा बसोबास गर्ने आर्थिक रूपमा विपन्न परिवारमध्ये पहिलो चरणमा १०० परिवारलाई स्वास्थ्य बीमा कार्ड निःशुल्क उपलब्ध गराउने तयारी गरेको हो।

वडाध्यक्ष दिपक कुमार बर्माका अनुसार आर्थिक अभावका कारण कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो। उनले स्वास्थ्य सुरक्षा नागरिकको आधारभूत अधिकार भएकाले विपन्न परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको बताए।

वडाध्यक्ष बर्माले राजनीति जनताको जीवनसँग जोडिनुपर्ने र जनप्रतिनिधिले नागरिकको सुख–दुःखमा साथ दिनुपर्ने मान्यताका साथ स्वास्थ्य बीमा अभियान सञ्चालन गरिएको उल्लेख गरे। उनका अनुसार यो कार्यक्रम केवल स्वास्थ्य बीमा कार्ड वितरणमा सीमित नभई आर्थिक रूपमा कमजोर परिवारको स्वास्थ्य सुरक्षाप्रतिको सामाजिक जिम्मेवारी र मानवीय संवेदनाको प्रयास हो।

वडाध्यक्ष बर्माले आगामी महिनादेखि थप आवश्यक परिवारको स्वास्थ्य बीमा कार्ड बनाउने प्रक्रिया अघि बढाइने जानकारी दिए। आवश्यकता र पहुँचका आधारमा अभियानलाई विस्तार गर्दै थप विपन्न परिवारलाई स्वास्थ्य बीमाको दायरामा समेट्ने योजना रहेको उनको भनाइ छ।

“जनताको सेवा नै हाम्रो प्राथमिकता र स्वास्थ्य सुरक्षा नै हाम्रो प्रतिबद्धता हो,” वडाध्यक्ष बर्माले भने।

Previous Post

‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

Next Post

भारतबाट सयौं श्रद्धालु नेपालगन्जमा

Next Post
भारतबाट सयौं श्रद्धालु नेपालगन्जमा

भारतबाट सयौं श्रद्धालु नेपालगन्जमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

October 6, 2026
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version