For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

byDainik Nepalgunj
August 21, 2026
in विचार
0 0
0
‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’
Share on FacebookShare on Twitter

मानिसलाई जिउनका लागि चाहिने अत्यावश्यक तीन तत्व हुन् हावा, पानी र अन्न । यी तीनवटै तत्वहरूको श्रोत कृषि मात्रै हो भन्दा अतिशोक्ति हुँदैन । किसानको पसिना र पैतालाबाट मानव जिवनको अर्थ र आधार तय हुन्छ । माटोको पूजारी, माटैसँगको चिनारी अनि माटोको वास्नामा रमाउन सक्ने ल्याकतले मात्रै आज संसारको आठ अर्ब मानिस अनि अर्बौ पशुपंक्षीको जीवन सम्भव भएको छ । जहाँ माटो छैन त्यहाँ वनस्पति छैन । जहाँ वनस्पति छैन त्यहाँ पानी र प्राणिको जीवन सम्भव छैन । यस्तो महत्वपूर्ण अर्थ र आधारको पात्र हो किसान र उसको कर्म । आज उसैलाई शहरिया राज्यले वेवास्ता गरेको छ भने मानव जीवन र अस्तित्वको व्यवस्था बिग्रेको छ ।

नेपालमा नयाँ शिक्षा लागू भएपछि एउटा असाध्यै नकारात्मक न्यारेटिभ बनाइयो । गाउँघरमा विद्यालयस्तरमा नै विद्यार्थीलाई ‘पढाइलेखाइ गर्यौ भने हलोजोत्न गोबर फाल्न गाइभैंसी पाल्न पर्दैन । पढेलेखेकाहरूले यो काम गर्दैनन् । अनपढ गवारहरूले हो यो पेशागर्ने, यसैले पढलेख’ भन्ने न्यारेटिभ र माइण्डसेटमा बालबालिकालाई हुर्काउन र शिक्षा दिन थालियो । पछिपछि त झन हाइस्कूल (एसएलसी) पास गरेकालाई त झनै कृषिप्रति घृणा नै गर्नेगरि दिमागी रूपमै. तयार गरियो । यत्तिले मात्रै पुगेन नेपालका विद्यालयहरूमा विदेशी एनजिओहरूलाई घुसाएर बालअधिकार, बालश्रम आदिको भ्रमजालो फैलाएर नेपाली मस्तिष्कलाई नै काम विरोधीको रूपमा तयार गरियो । यसैलाई अधिकारको संज्ञा दिएर नेपाली समाजको मौलिक कृषिकर्म, कर्मशील समाजिक चरित्रलाई नै बर्बाद गरियो ।

नेपाल कृषिप्रधान देश त्यत्तिकै भएको र भनिएको होइन । चन्द्र शमशेर कै पालामा जापानीहरू नेपाल आएर नेपालका गाउँ घुम्दा र एकफन्को काठमाण्डौ. देखि पोखरा बाग्लुङ म्यान्दीसम्म पुगेर फकिँदा नेपालीहरूको कर्मशीलता, आत्मर्निभरता देखेर चन्द्रशमसेरलाई भनेका थिए रे ‘नेपालीको लागि गर्नु पर्ने केहिपनि रहेनछ ।’ हुन पनि यस्तै यस्तै नै थियोे हाम्रो समाज । थियो होला केहि आधुनिक विज्ञान र प्रविधिले ल्याएका कुराहरूको कमी, गाडी चल्ने बाटाको कमी तर मानव जीवनको लागि उत्कृष्ट संस्कारसहितको मौलिक ज्ञान सीप र शिक्षाको नेपाली समाजमा कुनै कमि थिएन यति कुरा पक्का हो ।

हाम्रा खेतबारी हरियापरिया र रसिला थिए । गोठभरि लैना बकेर्ना गाइभैंसी थिए । हलगोरु थिए । कृषि औजारका लागि प्रशस्त आरनहरू, हलो बनाउने सीप र शिल्पी थिए । बस्त्र उत्पादनको कच्चा पदार्थ कपास देखि घरेलु तानहरू गाउँगाउँमा थिए । बालबालिकाहरू पनि सानैदेखि कृषिकर्म र अग्रजहरूको कृषि ज्ञानका उत्तराधिकारी खेतखलियान मैं बनिरहेका थिए । पूर्खाको पेशा सीप स्थलगत कर्मबाट सजिलै हस्तान्तरण भैरहेको थियो । त्यसका लागि ठूलाठूला विश्वविद्यालय र होटलमा सेमिनार गरेर राजश्व पचाउने प्राविधिकहरूको कुनै आवश्यकता नै थिएन । पशु देखि मानवसम्मका अधिकाशं रोगहरूको उपचारका आफ्नै ज्ञान सीप र ओखतीले गर्ने मौलिक र भरपर्दो पद्धति थियो । आफ्नै देशका पहाड पहरामा नून देखि सुनसम्मका खानी खोज्ने र गाउँघरमा पुर्याउने मौलिक विज्ञहरू थिए । आवशयकताका आजका जस्ता पुरा हुननसक्ने टौवाहरू थिएनन् । शिक्षा घर देखि गोठ र खेत खरबारीमा प्रयोगात्मक रूपमा जिवन जिउनसक्ने हिसाबले दिइन्थ्यो । अक्षर चिन्नुलाई मात्रै शिक्षा भन्ने भ्रम थिएन ।

नेपाली समाजमा रहेको यो आत्मसुरक्षा, आत्मनिर्भरता र आफ्नो मुल कुल भाषा सँस्कृति, मौलिक रैथाने जीवन पद्धतिमा जन्मेदेखि मर्नेबेला सम्मका सबै अनवरत लागेका थिए । समाज विकासको सिद्धान्तका ठेलीको आवश्यकता थिएन । समाजविकास कुनै द्धन्दात्मक भौतिकवादले होइन सहृदयतावादको सहकार्य र सहअस्तित्वको अलिखित तर ब्यवहारतह सर्वस्वीकार्य सिद्धान्तले चलेको थियो ।

नेपाली समाजको यो मौलिकतामा विदेशी वादको रंग थिएन । समाज भाँड्ने अव्यवस्थाको ढङ थिएन ।

कृषि र किसान नै सवोपरि थियो समाजमा । खेतबारी, भकारी र गोठ हेरेर धनको, मनको र ढङको मूल्याकंन हुन्थ्यो । बेरोजगारी भन्ने कुरा नगण्य थियो । उसैपनि कृषिकर्ममा लागेपछि बेरोजगारी भन्ने नै थिएन । बेरोजगार हुनथाले गाइवस्तु थपिन्थ्यो । कुलो खन्न होस् धारा पँधेरो बनाउन अनि भकारी बनाउन होस् या हलो कुटो कोदालो र धोती कछाड बनाउन कुनै विदेशी कम्पनीको तालुकदार चाहिँदैन्थो । यहि सहृदयता र आत्मनिर्भरतालाई भत्काएर आफ्नो बजार बनाउन नेपाल पसेका विदेशी कम्पनीका एनजिओ रूपी दलालह सिंहदरबार पसेर नेपालको कृषिलाई वेवास्ता र राज्यको बिग्रेको ब्यवस्था बनाउने काम गरे ।

कुनैपनि विकसित भनिने देशका नागरिकले पनि खाने अन्न नै हो भने लगाउने तन ढाक्ने कपडाले नै हो । न विकासको नेटवर्कले पेट भरेको छ न प्रगतिको प्रचारले तन ढाकेको छ । बन्दुक ट्याङक देखि फाइटर जेट र मिसाइलसम्म सबैले त मानव मार्न, मानव सभ्यता मास्न र समाजलाई बिखण्डित गराउन गरेको छ । आधुनिकताको कसीमा कुनैपनि कृषिकर्मको विकल्प तयार हुन सकेको छैन ।

जतिसुकै सम्पन्न भनिएता पनि अन्नबीना बाँच्न कोहिपनि सक्दैनन् । स्वासबीना बाँच्न सक्दैनन् । स्वास र अन्नको श्रोत नै कृषि र वन हो । आजपनि नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषिले २७ प्रतिशत हिस्सा ओगटेको छ । यस्तो अवस्थामा नेपाललाई साँच्चिकै कृषिमा पर्यावरणीय र समुन्नत राष्ट्र बनाउन वर्तमानमा चलेको कृषिमा राज्यको बेवास्ताको पाराले हुँदैन । देशलाई आत्मनिर्भर बनाउनका लागि पहिला देशका जनतालाई भौतिकवादी आशक्तिको भोकमुक्त बनाउनै पर्छ अनि मात्रै अन्य कुरामा सोंच्न सकिन्छ । अन्नको भोको पेटले न राष्ट्र राष्ट्रियता चिन्छ, न नैतिकताको परिकल्पना गर्न सकिन्छ । भोक सँगसँगै रोगबाट बच्न र देशको स्वास्थ्य दुरुस्त राख्न नेपाली मौलिकतामा आधारित पारिस्थितिक प्रणालीयुक्त पर्यावरणीय कृषि अपरिहार्य भएको छ ।

जहाँ मानिसको आधारभुत आवश्यकता पूर्ति गर्न नभई नहुने हाम्रो कृषिको वेवास्ता हुन्छ त्यहि बिन्दुबाट देशको अद्योगति शुरु हुन्छ । नेपालमा भएको पनि त्यहि हो ।

आज औसत नेपालीले उपभोग गर्ने अन्न तरकारी मासुको ठूलो हिस्सा आयातमा निर्भर छ भने राज्यले आयात प्रतिस्थापनको व्यवस्थातिर भन्दा आयात गर्न विदेशी मुद्रा आर्जनको श्रमशक्ति निर्यातको अव्यवस्थाको बाटो अँगालेको छ । अन्नपूर्णाको देशमा खाद्यान्न आयात । नैतिकताको समाजमा नैतिकता सिकाउने एनजिओको उन्मात । सृहदयताको समाजमा मेलमिलापकर्ता सहिष्णुताका मुल्लाहरूको दौड, कति अमिल्दो छ सुन्दा पनि ।

हालै राज्यले नयाँ कृषि नीति–२०८३ जारी गर्यो । यसमा कर्णप्रीय कुराहरू आएका छन् । तर कृषि क्षेत्रको मूलजरोमा रहेका समस्याको समाधानको लागि उपचार खोजिएको जस्तो लागेन । यो त सुर्ती, मदिरा उद्योग चलाएर स्वास्थ कर वापत दशपैसा असुल्ने जस्तै छ । यो नीतिमा नेपाली कृषिको शत्रु आधुनिक शिक्षाले खडा गरेको न्यारेटिभको अन्त्य छैन । पाठ्यक्रम र पाठ्यपुस्तकमा नेपाल पढाउने र नेपाली माटो बसाउने शब्दको खाँचो देखिएको छैन । कषि जमीनको रक्षा त भनियो तर शहरी विकास, विभाग, मन्त्रालय र योजनाहरूलाई तिलाञ्जली दिने कुरा छैन । रियल स्टेट प्लटिङ कार्यका लाइसेन्सलाई क्षेत्राधिकार कटौतीका कुरा छैनन् । बसोबासको नीति छैन । बसाइसराइ र पलायन रोक्ने त भनियो तर यसका कारणको जरोमा कृषि नीतिले सम्बोधन नै गर्न सकेन ।

युवाशक्तिलाई कृषिमा लगाउन प्रेरित गर्ने कुरा भयो तर कसरी भन्ने कुरा भएन । कृषि क्याम्पस खोलेर मात्रै कृषि विकास हुँदैन भन्ने हेक्का राज्यले राखेन । कागजका ज्ञानले कृषिक्रान्ति हुँदैन । मलमा बिऊ अनुदानको कुरा आयो तर त्यो अनुदानको के काम जुन अनुदान शहरिया पैसावाल, पहुँवाला, आयातकर्ता र ढुवानीकर्ताले मात्रै हसुर्ने गर्छन् । किसानले उत्पादन गरेको कुराको उचित मोल र खरिदको ग्यारेन्टी गरेर सरकारले अनुदानलाई उपयोग गर्ने नीति मैं वेवास्ता गर्यो ।

राज्य जुनसुकै वादीको भएपनि उपलब्धि डाटा मेकिङमा हुने हो भन्ने विगतले प्रमाणित गरेको छ । वास्तविक उत्पादन गर्ने किसान खेतमा रुने । दलाल र बिचौलियाहरू मालामाल हुने । अनुदानको बाछिटाले पनि गाउँ र किसानलाई नछुने । गरिब र किसानको नाउँमा राजनीति हुने । सत्ताको मझेरीमा पुग्न पनि यिनै गरिब किसान नभै नहुने । राज्यको नीति कृषिको मूल समस्याको जरोमा नपुग्ने । यसैले त कृषिप्रतिको यस्तो बेवास्तामा बिग्रेको राज्य व्यवस्था नै आजको नेपाली समाजको दुर्दशाको अर्को कारण हो ।

Previous Post

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

Next Post

विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण अभियान

Next Post
विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण अभियान

विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण अभियान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

October 6, 2026
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version