मुस्लिम समुदायले यहि बुधवार भाद्र १० गते मनाउन लागेको मोहम्मद डे को सुरक्षालाई लक्षित गरि प्रहरीले बैठक आयोजना गरेको छ।
इलाका प्रहरी कार्यालय भगवानपुरले आयोजना गरेको बैठक अहिले जारी रहेको छ।
बैठकमा सामाजिक र धार्मिक अगुवा, सामाजिक अभियन्ता, स्थानीय प्रतिनिधि, सुरक्षा अधिकारी लगायतको सहभागिता रहेको छ।






























