For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, August 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पूर्वसहभागी युवा क्लब

byDainik Nepalgunj
August 24, 2026
in News, मुख्य समाचार
0 0
0
पूर्वसहभागी युवा क्लब
Share on FacebookShare on Twitter

बर्दियामा युवालाई नेतृत्व विकास र सामाजिक रूपान्तरणका अभियानमा जोड्ने उद्देश्यले पालिकास्तरमा पूर्वसहभागी युवा क्लब गठन थालिएको छ । यसक्रममा बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गरिएको छ ।

गुलरिया नगरपालिकाका ८ वटा वडाबाट ३१ जना किशोरकिशोरी तथा युवाको सहभागितामा दिपा चन्दको संयोजकत्वमा २५ सदस्यीय संयुक्त पूर्वसहभागी युवा क्लब गठन गरिएको हो । क्लब गठनसँगै सहभागीलाई उनीहरुको भूमिका र जिम्मेवारीबारे अभिमुखीकरणसमेत दिइएको थियो ।

पूर्वसहभागी युवालाई संगठित गर्दै उनीहरुको नेतृत्व क्षमता विकास गर्ने, सार्थक सहभागिता बढाउने र सञ्जाल विस्तार गर्ने उद्देश्यले क्लब गठन गरिएको हो । युवालाई पैरवी तथा अभियान निर्माणमा सक्रिय बनाउने लक्ष्य पनि राखिएको छ । यसबाट समुदायमा सकारात्मक सामाजिक रूपान्तरणका लागि युवाको भूमिका बढाउने अपेक्षा गरिएको छ ।

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बर्दियाका सातवटै स्थानीय तहमा रहेका विभिन्न क्लबका पूर्वसदस्यलाई क्रमशः पूर्वसहभागी युवा क्लबमार्फत संगठित र जोड्दै लैजाने बताए । उनका अनुसार यस पहलले विभिन्न पालिका र स्थानीय तहमा रहेका पूर्वसहभागी युवाबीच समन्वय र सहकार्यको आधार तयार गर्नेछ ।

‘बर्दियाका सातवटै स्थानीय तहका विभिन्न क्लबका पूर्वसदस्यहरूलाई क्रमशः पूर्वसहभागी युवा क्लबमार्फत संगठित र जोड्दै लैजानेछौं,’ सिद्दिकीले दैनिक नेपालगन्जसँग भने ।

गुलरियामा भएको कार्यक्रममा सहभागी युवालाई स्थानीय सरकारसँग सहकार्य गरेर समुदायमा रचनात्मक काम गर्नसमेत प्रेरित गरिएको थियो । पालिकाका उपप्रमुख सावित्रा गौतमले युवाले नेतृत्व र जिम्मेवारीलाई आत्मसात गर्दै समुदायमा देखिने तथा दिगो परिवर्तनका लागि सक्रिय हुनुपर्ने बताइन् ।

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले पनि युवालाई सकारात्मक कार्यमा जोडिन आग्रह गरिन् । स्थानीय सरकार र युवाबीचको सहकार्यलाई थप बलियो बनाएर समुदाय विकासमा रचनात्मक योगदान पु¥याउनुपर्नेमा उनले जोड दिइन् ।

पालिकाका उपप्रमुख र उपाध्यक्षले युवालाई नेतृत्व, जिम्मेवारी र सकारात्मक कार्यलाई आत्मसात गर्दै समुदायमा देखिने तथा दिगो परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेका थिए । उनीहरुले स्थानीय सरकार र युवाबीचको सहकार्यलाई अझ सुदृढ गर्दै समुदाय विकासमा रचनात्मक योगदान पु¥याउन आग्रह गरेका थिए ।

गुलरिया नगरपालिकाको कार्यक्रममा महिला तथा बालबालिका विकास शाखा प्रमुख गीता बकावल र शिक्षा शाखाका प्रतिनिधि पुष्पलाल शर्मा लगायत विभिन्न सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा मील अफिसर धिरज कुमार चौधरी र प्रोजेक्ट प्रोटेक्सन अफिसर बिजय शर्माको पनि उपस्थिति थियो ।

गुलरियामा पूर्वसहभागी युवा क्लब गठनका क्रममा नगमा मनिहार र रामकली थारुको महत्वपूर्ण भूमिका रहेको थियो । बढैयातालमा फिल्ड सुपरभाइजर रामबहादुर थारु र भगवती बीकेको पनि सहभागिता थियो ।

कार्यक्रमको सहजीकरण सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजकद्वय मनोज पौडेल र गोविन्द प्रसाद लामिछानेले गरेका थिए । उनीहरुले क्लबको उद्देश्य, सदस्यको भूमिका, नेतृत्व विकास, पैरवी तथा अभियान निर्माणलगायत विषयमा सहभागीलाई सहजीकरण गरेका थिए ।

सुरक्षित भविष्य परियोजना प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको संयुक्त साझेदारीमा बर्दियाका सातवटा पालिकामा सञ्चालन हुँदै आएको छ । यही परियोजनाअन्तर्गत पूर्वसहभागी युवालाई पालिकास्तरमा संगठित गर्ने काम अघि बढाइएको हो ।

Previous Post

नरैनापुरमा पर्व लक्षित सुरक्षा समन्वय बैठक

Next Post

हजुरआमा दौडमा दुई उमेर समूह

Next Post
हजुरआमा दौडमा दुई उमेर समूह

हजुरआमा दौडमा दुई उमेर समूह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सीमामा सशस्त्र प्रहरी नेतृत्व

सीमामा सशस्त्र प्रहरी नेतृत्व

August 25, 2026
हजुरआमा दौडमा दुई उमेर समूह

हजुरआमा दौडमा दुई उमेर समूह

August 24, 2026
पूर्वसहभागी युवा क्लब

पूर्वसहभागी युवा क्लब

August 24, 2026
नरैनापुरमा पर्व लक्षित सुरक्षा समन्वय बैठक

नरैनापुरमा पर्व लक्षित सुरक्षा समन्वय बैठक

August 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version