For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँकेमा रोकिएन पन्छीजन्य तस्करी

byDainik Nepalgunj
September 4, 2026
in Blog
0 0
0
बाँकेमा रोकिएन पन्छीजन्य तस्करी
Share on FacebookShare on Twitter

गत भदौ १७ गते जानकी गाउँपालिका–१, पचपोखरा क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याइएका १८ जिउ बोइलर कुखुरा बरामद गरिएको थियो । ती कुखुराको तौल अन्दाजी ५४ किलोग्राम रहेको थियो । बरामद कुखुरा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, भदौ १८ गते जमुनाह क्षेत्रबाट स्कुटरमा लुकाईछिपाई भारतबाट ल्याइएको अन्दाजी ४० किलोग्राम बोइलर कुखुराको तयारी मासु बरामद गरिएको थियो । मासु र स्कुटर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीको भनाइ छ ।

यसअघि असार १४ गते नेपालगन्ज उपमहानगरपालिका–२३, जङ्गलिसिंहपुरुवाबाट भारतबाट अवैध रूपमा ल्याइएका ३ हजार कुखुराका चल्ला बरामद गरिएको थियो । बरामद चल्ला पनि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको थियो ।

त्यसैगरी, असार ३ गते नेपालगन्ज उपमहानगरपालिका–१६, परस्पुरबाट भारतबाट अवैध रूपमा ल्याइएका ३६ जिउ बोइलर कुखुरा बरामद गरिएको थियो । ती कुखुराको तौल अन्दाजी १ सय ८ किलोग्राम रहेको प्रहरीले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत बाँकेमा करिब ६५ किलोमिटर खुला सीमा रहेको छ । मुख्य नाकाबाट अवैध रूपमा पशुपन्छी भित्रिन नदिने प्रयास भइरहे पनि खुला सीमाका विभिन्न स्थानबाट कुखुरा तथा मासु भित्रिने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, प्रहरीले विभिन्न स्थानबाट बरामद गरेका कुखुरा, चल्ला तथा मासु आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउँदै आएको छ । बरामद सामग्री पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज, बाँकेमा पठाउने गरिएको छ ।

नेपाल–भारत सीमाको खुला नाकाबाट अवैध रूपमा कुखुरा, कुखुराको मासु तथा चल्ला भित्रिने क्रम नरोकिँदा बाँकेका किसान मारमा परेका छन् । भारतबाट अवैध रूपमा भित्रिने सस्तो कुखुरा तथा मासुका कारण स्थानीय उत्पादनले उचित मूल्य नपाएको किसानहरूको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, चालु आर्थिक वर्षको वैशाखदेखि असार मसान्तसम्म प्रहरीले कुखुरा, चल्ला तथा तयारी मासु बरामद गरेको छ । प्रहरीका अनुसार उक्त अवधिमा ८ हजारभन्दा बढी कुखुरा तथा चल्ला बरामद भएका छन् ।

प्रहरीले उपलब्ध गराएको विवरणअनुसार वैशाखमा ५ हजार ४ सय ४० कुखुराका चल्ला र ७ सय ७२ किलोग्राम मासु बरामद भएको थियो । सोही अवधिमा बरामद सामग्रीबाट ८ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन भएको प्रहरीको भनाइ छ ।

त्यस्तै, जेठमा १ सय ९० वटा कुखुरा र १ सय ६० किलोग्राम मासु बरामद हुँदा ३ लाख ९६ हजार ७ सय रूपैयाँ राजस्व संकलन भएको छ । असारमा ३ हजार कुखुरा र १ सय ८० किलोग्राम मासु बरामद भएको प्रहरीले जनाएको छ । असारमा बरामद सामग्रीबाट १ लाख १८ हजार २ सय रूपैयाँ राजस्व संकलन भएको विवरणमा उल्लेख छ ।
बाँकेका कुखुरा किसानहरूले भारतबाट अवैध रूपमा कुखुरा, कुखुराको मासु तथा चल्ला भित्रिँदा आफ्ना उत्पादनले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् । अवैध आयातका कारण बजारमा प्रतिस्पर्धा असन्तुलित भएको र स्थानीय किसानलाई आर्थिक भार परेको उनीहरूको भनाइ छ ।
किसानहरूका अनुसार, कुखुरा पालनमा दाना, औषधि, श्रम तथा अन्य व्यवस्थापन खर्च बढिरहेको अवस्थामा अवैध रूपमा भित्रिने सस्तो कुखुरा तथा मासुले बजार मूल्यमा दबाब सिर्जना गरेको छ । यसले स्थानीय उत्पादन बिक्री गर्न कठिनाइ हुने गरेको उनीहरूको गुनासो छ ।
पशुपन्छी तथा मासुजन्य पदार्थको अवैध आयातले स्थानीय किसानको बजारमा असर पार्नुका साथै पशु स्वास्थ्यसम्बन्धी जोखिमसमेत बढाउन सक्ने भएकाले सीमामा

निगरानी र क्वारेन्टाइन व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने सम्बद्धहरू बताउँछन् । ‘बाँकेका बजारमा पनि नियमिति अनुगमन आवश्यक छ’, किसानहरू भन्छन् । किसानहरूले अवैध आयात नियन्त्रण, स्थानीय उत्पादनको बजार सुनिश्चितता र पशुपन्छीजन्य वस्तुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा कडाइ गर्न माग गर्दै आएका छन् ।

Previous Post

नेपालगन्जमा भदौ २२ देखि यु–१८ अन्तरविद्यालय फुटबल च्याम्पियन

Next Post

खाजा खर्च कटाएर मंगल माविका विद्यार्थीको राहत

Next Post
खाजा खर्च कटाएर मंगल माविका विद्यार्थीको राहत

खाजा खर्च कटाएर मंगल माविका विद्यार्थीको राहत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भजन–कीर्तनमार्फत जोडिँदै नेपालगन्जका युवा

भजन–कीर्तनमार्फत जोडिँदै नेपालगन्जका युवा

October 18, 2026
समाजसेवी सिंहद्वारा प्रहरीलाई प्रविधि हस्तान्तरण

समाजसेवी सिंहद्वारा प्रहरीलाई प्रविधि हस्तान्तरण

October 18, 2026
नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

October 17, 2026
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version