For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, September 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    उद्यम

    उद्यम

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राधाकृष्ण मन्दिरमा २ लाख ७५ हजार बत्ती

byDainik Nepalgunj
September 4, 2026
in News, मुख्य समाचार
0 0
0
राधाकृष्ण मन्दिरमा २ लाख ७५ हजार बत्ती
Share on FacebookShare on Twitter

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोमा ज्यान गुमाएका मृतकको सम्झना गर्दै नेपालगन्ज–१८ कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी विशेष रूपमा मनाइएको छ । त्यसक्रममा शुक्रवार मृतक आत्माको चिरशान्तिको कामना र देशमा सुख, शान्ति तथा समृद्धिको प्रार्थनासहित मन्दिर परिसरमा २ लाख ७५ हजार बत्ती प्रज्वलन गरिएको होछ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिरमा ठूलो संख्यामा भक्तजन पुगेका थिए । बिहानैदेखि दर्शन तथा पूजाआराधना गर्न भक्तजन आउने क्रम सुरु भएको थियो । साँझपख भने मन्दिर परिसरमा भक्तजनको भीड अझ बढेको थियो । रातिसम्मै दर्शन र पूजाआराधना गर्नेको लर्को लागेको थियो ।

मन्दिर व्यवस्थापन समितिका सचिव कपिल नेपालका अनुसार, यसपटकको बत्ती प्रज्वलनलाई विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसँग जोडिएको हो । ‘मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको चिरशान्ति र देशवासीको सुख–समृद्धिको कामनाका लागि बत्ती बालिएको हो,’ उनले दैनिक नेपालगन्जसँग भने ।

जन्माष्टमीका दिन राधाकृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको मूर्ति पूजासँगै राधारानीको पूजा–आराधना गरिएको थियो । दिनभर भजन–कीर्तन चले । विभिन्न धार्मिक अनुष्ठानसमेत आयोजना गरिए । भक्तजनले श्रद्धा र भक्तिभावका साथ भगवान् श्रीकृष्णको आराधना गरेका थिए ।

मन्दिर व्यवस्थापन समितिका अनुसार, यस अवसरमा करिब ८५ हजारभन्दा बढी भक्तजनले मन्दिरमा आवागमन गरेका थिए । बिहानैदेखि सुरु भएको भक्तजनको चहलपहल साँझसम्म निरन्तर रह्यो । ठूलो संख्यामा भक्तजनको उपस्थितिका कारण मन्दिर परिसर दिनभर व्यस्त बनेको थियो ।

बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा गरिएको बत्ती प्रज्वलनले यस वर्षको जन्माष्टमीलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी विपद्को पीडासँग जोडेको थियो । मन्दिरमा जम्मा भएका भक्तजनले मृतकको चिरशान्तिको कामना गर्दै देशमा शान्ति, सुख र समृद्धिको प्रार्थना गरेका थिए ।

श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको आठौँ अवतारका रूपमा मानिने भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाउने पर्व हो । यस दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासका आधारमा रातिसम्म पूजा, आराधना र भजन–कीर्तन गर्ने चलन छ ।

धार्मिक मान्यताअनुसार, श्रीकृष्णको जीवन प्रेम, करुणा, कर्तव्य र सत्यको मार्गमा अघि बढ्न प्रेरित गर्ने उदाहरणका रूपमा लिइन्छ । अन्यायमाथि न्याय, अधर्ममाथि धर्म र अन्धकारमाथि सत्यको विजयको सन्देश दिने पर्वका रूपमा पनि जन्माष्टमीलाई लिइन्छ । त्यसैले यो पर्व धार्मिक आस्थासँगै सदाचार, प्रेम र आपसी सद्भावको महत्व सम्झाउने अवसरका रूपमा मनाइन्छ ।

कारकाँदोको राधाकृष्ण मन्दिरमा भएको जन्माष्टमीमा धार्मिक आस्था र भक्तिभावसँगै विपदमा ज्यान गुमाएकाप्रति श्रद्धा व्यक्त गरिएको थियो । देशमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको सामूहिक कामना गरिएको थियो । ‘आज दान दक्षिणाबाट प्राप्त सबै रकम, खर्च कटाएर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय पनि मन्दिर व्यवस्थापन समितिले गरेको’ सचिव नेपालले जानकारी दिएका छन् ।

Previous Post

बाढी प्रभावितका लागि सामुहिक हवन

Next Post

मानवबेचबिखन नियन्त्रण अझै चुनौति

Next Post
मानवबेचबिखन नियन्त्रण अझै चुनौति

मानवबेचबिखन नियन्त्रण अझै चुनौति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मानवबेचबिखन नियन्त्रण अझै चुनौति

मानवबेचबिखन नियन्त्रण अझै चुनौति

September 5, 2026
राधाकृष्ण मन्दिरमा २ लाख ७५ हजार बत्ती

राधाकृष्ण मन्दिरमा २ लाख ७५ हजार बत्ती

September 4, 2026
बाढी प्रभावितका लागि सामुहिक हवन

बाढी प्रभावितका लागि सामुहिक हवन

September 4, 2026
हाम्रो समाजको दुर्दशाको कारण

हाम्रो समाजको दुर्दशाको कारण

September 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version