For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पहिचान नखुलेका शव व्यवस्थापन चुनौति

byDainik Nepalgunj
September 6, 2026
in News, मुख्य समाचार
0 0
0
पहिचान नखुलेका शव व्यवस्थापन चुनौति
Share on FacebookShare on Twitter

नेपालमा अस्पतालमा बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ  । प्रहरीको समन्वयमा मर्चरीमा राखिने यस्ता शव लामो समयसम्म पहिचान हुन नसक्दा उपचार तथा विभिन्न घटनाका मृतकको शव व्यवस्थापनमा समेत समस्या हुने गरेको हो  । सम्बन्धित जिल्ला प्रहरी कार्यालयको पत्राचारपछि पहिचान नखुलेका शव अस्पतालका मर्चरीमा राख्ने गरिएको छ  ।

नेपाल प्रहरीका तथ्यांक अनुसार गत साउन मसान्तसम्म देशभरका अस्पतालहरूमा शव ७ सय ८८ वटा पहिचान नखुलेका शवहरू राखिएका थिए  । भोटेकोशी बाढीपरी पहिचान नखुलेका शवहरू राख्ने मर्चरी पर्याप्त नभएपछि तत्कालै त्यसलाई जमिनमा व्यवस्थापन भैरहेको छ  ।

नेपाल प्रहरीको तथ्यांक अनुसार, रसुवा भोटेकोशी बाढीका कारण शनिबारसम्म १ हजार ३ सय ४४ शव फेला परेका छन्  । जसमध्ये ९६ मात्रैको पहिचान खुलेको छ  । पहिचान खुलेका शव अस्पतालमा राख्न सक्ने क्षमता नभएपछि शवको व्यवस्थापन जमिनमा नै हुने गरेको छ  ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार, आर्थिक बर्ष २०८२÷०८३ मा ६ वटा शव बेवारिसे फेला परेको जानकारी दिए  ।

भेरी अस्पताल नेपालगन्जका बरिष्ठ फरेन्सिक मेडिसिन डा. अरबिन शाक्यले अस्पतालमा लामो समय शव राख्न सीमित क्षमताका कारण समस्या हुने जानकारी दिए  । उनले अस्पतालमा १० शव राख्ने दुई क्षमताका फ्रिज मध्य एउटा बिग्रिएकाले शव लामो समय राख्ने क्षमता नभएको बताए  ।

भेरी अस्पताल नेपालगन्जमा विभिन्न घटनाका मृतकहरूको पोष्टमार्टमका लागि समेत लग्ने गरिएको छ  । कतिपय मृत्युका घटनामा आफन्तले शव नबुझ्दा अस्पतालमा नै शव राख्नुपर्ने बाध्यता हुन्छ  । ‘प्रहरीबाट पहिचान नखुलेका शव अस्पतालमा पठाइएपछि कानुन बमोजिमको प्रक्रिया पुरा गरेर त्यसको व्यवस्थापन हुने गरेको छ’, उनले भने  ।

प्रहरीले पहिचान नखुलेको शव भेरी अस्पतालको मर्चरीमा राख्दै आएको छ  । प्रहरीले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट सूचना सार्वजनिक गरी शवको पहिचान र आफन्तको खोजी गर्ने प्रयास गर्छ  । पहिचान खुलेपछि आवश्यक कानुनी प्रक्रिया र पोस्टमार्टम पूरा गरी शव आफन्तलाई बुझाइन्छ  ।

तर पहिचान हुन नसकेका शव लामो समयसम्म मर्चरीमै रहँदा ठाउँको अभाव हुने गरेको छ  । बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्रहरीको समन्वयमा स्थानीय तहबाट शव व्यवस्थापन गर्ने व्यवस्था छ  ।

सम्बन्धित निकायबीच समन्वय बलियो बनाएर बेवारिसे शवको पहिचान, पोस्टमार्टम र अन्तिम व्यवस्थापनलाई समयमै टुंग्याउनुपर्ने आवश्यकता देखिएको छ  ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०÷७१ देखि गत साउन मसान्तसम्म हालसम्म कुल १ हजार ६ सय ३४ वटा पहिचान नखुलेका शव फेला परेका थिए  । जसमध्ये १ सय ३३ वटा शव पछि पहिचान भएर परिवारलाई बुझाइएको छ  । ८४ वटा शव विभिन्न शिक्षण अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिएको छ भने ६ सय २९ वटा शव कानुनी प्रक्रिया पु¥याएर अन्त्येष्टि गरिएको छ  । तर ७ सय ८८ वटा शव भने अझै पनि अस्पतालमा आफन्त कुरिरहेका छन्  । जुन तथ्यांक रुसुवा बाढी घटना अघिको हो  ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार पहिचान नभएका शवलाई १२ वर्षसम्म सुरक्षित राख्नुपर्छ  । तर नेपालका अस्पतालहरूमा क्षमता सीमित भएकाले शव यत्रो समय राख्न कठिन छ  ।

कुनै पनि स्थानमा पहिचान नखुलेको शव भेटिएको सूचना पाउनासाथ स्थानीय प्रहरीले त्यस्तो शवको उचित व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तह र वडा प्रतिनिधिलाई जानकारी गराउँछ  । यसपछि पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ अनुसार स्थानीय तहको प्रतिनिधि र सम्भव भएसम्म स्थानीय नागरिकको रोहवरमा मुचुल्का उठाइन्छ  । यसरी विभिन्न प्रकियापछि आफन्त पहिचान भएमा शव हस्तान्तरण गरिन्छ भने कोही नआएमा शवलाई नबिग्रने गरी विभिन्न अस्पतालमा राखिन्छ  । अन्त्येष्टि गरिने शवको सम्पूर्ण विवरण अभिलेखीकरण गर्नुपर्ने हुन्छ  । सर्वसाधारणले हेर्न मिल्ने गरी मृतकको फोटो र विवरण प्रहरीको अनलाइन पोर्टलमा समेत अपलोड हुन्छ  । अध्ययनका लागि शिक्षण अस्पताल पठाइएका शवलाई भने पढाइ सकिएपछि सोही अस्पतालले नै अन्त्येष्टि गरी अभिलेख राख्नुपर्ने प्रावधान छ  ।

‘बेवारिस शव आएमा ३०÷३५ दिन राखेर त्यसको प्रक्रिया पूरा गरी कानुनी प्रक्रिया अनुसार व्यवस्थापन हुन्छ, अस्पतालमा राखिंदैन’, भेरी अस्पताल नेपालगन्जका बरिष्ठ फरेन्सिक मेडिसिन डा. शाक्यले भने  ।

Previous Post

विपत्तिपछि प्रभावित बालबालिकाको सहयोगमा सिद्धार्थ हस्पिटालिटी

Next Post

बाँकेमा १६ जनाको डीएनए नमूना सङ्कलन

Next Post
बाँकेमा १६ जनाको डीएनए नमूना सङ्कलन

बाँकेमा १६ जनाको डीएनए नमूना सङ्कलन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हराउँदै गएको समानुभूति

हराउँदै गएको समानुभूति

September 6, 2026
बाँकेमा १६ जनाको डीएनए नमूना सङ्कलन

बाँकेमा १६ जनाको डीएनए नमूना सङ्कलन

September 6, 2026
पहिचान नखुलेका शव व्यवस्थापन चुनौति

पहिचान नखुलेका शव व्यवस्थापन चुनौति

September 6, 2026
विपत्तिपछि प्रभावित बालबालिकाको सहयोगमा सिद्धार्थ हस्पिटालिटी

विपत्तिपछि प्रभावित बालबालिकाको सहयोगमा सिद्धार्थ हस्पिटालिटी

September 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version