For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विपत्तिपछि प्रभावित बालबालिकाको सहयोगमा सिद्धार्थ हस्पिटालिटी

byDainik Nepalgunj
September 6, 2026
in News, मुख्य समाचार
0 0
0
विपत्तिपछि प्रभावित बालबालिकाको सहयोगमा सिद्धार्थ हस्पिटालिटी
Share on FacebookShare on Twitter

रसुवाको बेत्रावती क्षेत्रमा विपत्तिबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सिद्धार्थ हस्पिटालिटी परिवारले सहयोग गर्ने भएको छ । श्री नीलकण्ठ माध्यमिक विद्यालयले सञ्चालन गर्ने छात्रावासमा बस्ने प्रभावित बालबालिकाका लागि एक वर्षसम्म आवश्यक खाना उपलब्ध गराउने जिम्मेवारी सिद्धार्थ परिवारले लिने भएको हो ।

राहत सामग्री तथा खाना लिएर बेत्रावती पुगेको सिद्धार्थ परिवारको टोलीले स्थानीय प्रतिनिधि तथा विभिन्न सहयोगी संस्थासँग राहत र पुनःस्थापनाका विषयमा छलफल गरेको थियो । सो क्रममा श्री नीलकण्ठ माध्यमिक विद्यालयका प्रभावित बालबालिकाको अवस्था र उनीहरूको शिक्षाका विषयमा समेत छलफल भएको थियो ।

विद्यालयबाट प्राप्त जानकारीअनुसार करिब ६ सय विद्यार्थी अध्ययनरत विद्यालयमा करिब २ सय विद्यार्थी अझै सम्पर्कमा आउन नसकेको तथा केही बालबालिका अभिभावक गुमाउने अवस्थाबाट प्रभावित भएको जानकारी टोलीलाई दिइएको छ । यस्तो परिस्थितिमा प्रभावित बालबालिकालाई सुरक्षित वातावरणमा राखेर शिक्षा निरन्तरता दिन विद्यालयले छात्रावास सञ्चालन गर्ने योजना अघि बढाएको हो ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले विपत्तिपछि तत्कालीन राहतसँगै बालबालिकाको शिक्षा, संरक्षण र भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । प्रभावित समुदायलाई आफ्नो क्षेत्रबाट सहयोग गर्नु व्यवसायको सामाजिक दायित्वसमेत भएकाले बालबालिकाको शिक्षामा गरिएको सहयोगले दीर्घकालीन अर्थ राख्ने उनको भनाइ छ ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ । ग्रुपले सिद्धार्थ एसोसिएसन फर केयर एण्ड रेस्पोन्सिबिलिटी (साकार) मार्फत स्वास्थ्य शिविर, रक्तदान, अस्पताल, छात्रावास तथा वृद्धाश्रमलाई सहयोग, शिक्षा तथा सीप विकास, वातावरण संरक्षणका साथै विपद्का समयमा राहत तथा पुनःस्थापनालगायतका विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विपद्बाट प्रभावित समुदायको आवश्यकता अझै कायम रहेकाले सिद्धार्थ परिवारले साकारमार्फत आगामी दिनमा राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ ।

Previous Post

बर्दियामा डिएनए संकलन गरिंदै

Next Post

पहिचान नखुलेका शव व्यवस्थापन चुनौति

Next Post
पहिचान नखुलेका शव व्यवस्थापन चुनौति

पहिचान नखुलेका शव व्यवस्थापन चुनौति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हराउँदै गएको समानुभूति

हराउँदै गएको समानुभूति

September 6, 2026
बाँकेमा १६ जनाको डीएनए नमूना सङ्कलन

बाँकेमा १६ जनाको डीएनए नमूना सङ्कलन

September 6, 2026
पहिचान नखुलेका शव व्यवस्थापन चुनौति

पहिचान नखुलेका शव व्यवस्थापन चुनौति

September 6, 2026
विपत्तिपछि प्रभावित बालबालिकाको सहयोगमा सिद्धार्थ हस्पिटालिटी

विपत्तिपछि प्रभावित बालबालिकाको सहयोगमा सिद्धार्थ हस्पिटालिटी

September 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version