For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

byDainik Nepalgunj
September 9, 2026
in News, मुख्य समाचार
0 0
0
सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण
Share on FacebookShare on Twitter

नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको अनुगमन टोलीले कटेजको किचेनको स्थलगत अनुगमन गरेर कटेजको खानालाई क वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो ।

बिगत २५ बर्ष देखि संचालन हुदै आएको सिद्धार्थ कटेज नेपालगन्ज सिद्धार्थ गु्रपकै पहिलो कटेज हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य अनुसन्धान रामहरी लामिछाने सहित ३ सदस्यीय खाद्य प्राविधिक टोलीले सिद्धार्थ कटेजमा खाना तयार पार्दा अपनाएका स्वच्छताका मापडन्डहरुको अनुगमन गरेर कटेजको खानालाई खाद्य स्वच्छतामा अतिउत्तम स्तर निर्धारण गरेको हो ।
करिब १० करोड लगानी रहेको सिद्धार्थ कटेज ३० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । कटेजमा ३ सय जनालाई एक साथ खाना र खाजा खुवाउन सक्ने क्षमताको रेष्टुरेन्ट रहेको छ । त्यसै गरी पार्टी तथा बिशेष समारोहका अबसरमा एक सािथ ५ हजार जनालाई आथित्यता सेवा प्रदान गर्ने क्षमता रहेको छ ।

कटेजमा १ हजार क्षमताको एउटा , ३ सय क्षसिद्धार्थ मताको ३ वटा हल रहेको छ । त्यसै गरी साना ठुला गरी ८ वटा रेष्टुरेन्ट हलहरु रहेका छन ।

कटेजले गत वर्ष करिब १ लाख ५० हजार गेष्टलाई आथित्यता लगायत सेवाहरु उपलब्ध गराएको थियो । नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खाद्य स्वच्छताका आधारमा होटेल, रेष्टुरेन्ट स्तरिकण गर्नका लागि २०७४ मा जारी भएको निर्देशिका अनुसार अनुगमन टोलीले भदौको तेस्रो साता होटेलको अनुगमन गरेको थियो ।
खाद्य स्वच्छतामा स्तरिकणका लागि किचेनको सरसफाई र फोहर व्यस्थापन, किचेनमा खाद्य सामाग्रीको रुपमा प्रयोग हुने खाद्यान्नको उत्पादन भएको, खरिद गरेर ल्याएको र म्याद समाप्त हुने मिति अपडेट भए नभएको, खाद्य सामाग्रीहरु ताजा र विषादी रहित भए नभएको खानाका परिकारहरु तयार भए पछि ती खानाहरुलाई तापक्रम निर्धारण गरेर राखे नराखेको, फ्रिज चिलेरहरुको तापक्रम मेन्टेन भए नभएको लगायत ५० वटा सुचांकहरु राखिएको छ ।
अनुगमन टोलीले तिनै सुचांक अनुसार भए नभएको हेरेर होटेल तथा रेष्टुरेन्टहरुलाई सामान्य सन्तोषजनक, उत्तम र अति उत्तम गरेर चार तहमा बर्गिकरण गर्दै आएको छ ।

सिद्धार्थ कटेज ९० अंक सहित तीन तारा क सहित अति उत्तम स्तरिकरणको बर्गिकरणमा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृत एब सुचना अधिकारी रामहरी लामिछानेले बताए ।

तीन तारा क सहित अति उत्तम स्तरिकरणको बर्गिकरणमा पर्ने सिद्धार्थ कटेज नेपालगन्जको पहिलो रेष्टुरेन्ट भएको कटेजका प्रबन्धक सिताराम पोखरेलले बताए ।

सिद्धार्थ गु्रपले देशैभर रहेका ३३ वटा आउटलेटको किचेनको स्वच्छतालाई उच्च प्राथमिकता दिएर पूर्वाधार निर्माण गर्ने देखि किचेनमा काम गर्ने हेल्पर तथा सेफहरुलाई फ्ड सेफ्टी म्यानेजमेन्टको बिभिन्न चरणको तालिमहरु सञ्चालन गर्दै आएको छ ।

सिद्धार्थ गु्रपको नेपालगञ्जमै सिद्धार्थ कटेज, सुर्खेतमा चार तारे स्तरको सिद्धार्थ शनि रिसोर्ट, भैरहवामा पाँच तारे सिद्धार्थ भिलासा, चितवनको चुम्लिङटारमा सिद्धार्थ रिभर साइट रिसोट लगायत धनगढी, बुटबल, काठमाण्डौ उपत्यका लगायत विभिन्न सहरमा रिसोर्ट, कटेज, आउटलेट सञ्चालनमा छन् ।

Previous Post

भोटेकोशी बाढीपीडितका लागि दीप ज्योति विद्या निकेतनको १ लाख २ हजार ५ सय ५५ सहयोग

Next Post

बाढीपीडित विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री

Next Post
बाढीपीडित विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री

बाढीपीडित विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेका निजी विद्यालयले विपद्मा गरे ६५ लाख रुपैयाँ सहयोग

बाँकेका निजी विद्यालयले विपद्मा गरे ६५ लाख रुपैयाँ सहयोग

September 11, 2026
विपद् पीडितको पीडामा एञ्जल्स स्कुलको साथ

विपद् पीडितको पीडामा एञ्जल्स स्कुलको साथ

September 11, 2026
नेपालगन्जमा अन्तरपुस्ता वित्तीय सुधार परामर्श कार्यशाला

नेपालगन्जमा अन्तरपुस्ता वित्तीय सुधार परामर्श कार्यशाला

September 11, 2026
छात्राहरु वीच सचेतनामूलक अन्तरक्रिया

छात्राहरु वीच सचेतनामूलक अन्तरक्रिया

September 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version