For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

काफ्लेलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएको जसपाको दाबी

byDainik Nepalgunj
September 10, 2026
in News, मुख्य समाचार
0 0
0
काफ्लेलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएको जसपाको दाबी
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरिएको निर्णयप्रति आपत्ति जनाएको छ।

लुम्बिनी प्रदेश सभा सचिवालयले २०८३ भदौ २४ गते सूचना पत्र–४ मार्फत काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरेको थियो। उक्त निर्णय किर्ते तथा नक्कली कागजातका आधारमा गरिएको गैरकानुनी र असंवैधानिक कार्य भएको जसपाको आरोप छ।

जसपाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णय तत्काल सच्याउन लुम्बिनी प्रदेश सभा सचिवालयसँग माग गरिएको छ।

पार्टीका अनुसार २०८३ भदौ १ गते नै लुम्बिनी प्रदेश सभा संसदीय दललाई मुख्यमन्त्री चेतनारायण आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिइएको थियो। तर पार्टीको ह्वीप उल्लङ्घन गर्दै मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, आदेशकुमार अग्रवाल, भण्डारीलाल अहिर र हेमा वेल्वासे (केसी) लाई स्पष्टीकरण सोधिएको र जवाफ चित्तबुझ्दो नभएपछि उनीहरूमाथि कारबाही गरिएको जसपाले जनाएको छ।

जसपाका अनुसार भदौ १६, १७ र १८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा पार्टीका सह–महासचिव अजय झाको हस्ताक्षर रहेको भनिएको पत्रलाई आधार बनाइएको भन्दै जसपाले उक्त पत्रमा प्रयोग भएको लेटरप्याड र छापसमेत नक्कली रहेको दाबी गरेको छ। अजय झा पार्टीको साधारण सदस्यसमेत नरहेको अवस्थामा उनको नामबाट प्रस्तुत पत्रलाई जसपाको केन्द्रीय समितिको निर्णयका रूपमा स्वीकार गरी कारबाही गर्नु आपत्तिजनक र गैरकानुनी भएको पार्टीको भनाइ छ।

सत्तासम्बन्धी राजनीतिक स्वार्थका लागि किर्ते कागजात प्रयोग गरी संवैधानिक तथा संसदीय निकायको दुरुपयोग गरिएको आरोप लगाउँदै जसपाले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

पार्टीले किर्ते कागजात तयार गर्ने, प्रयोग गर्ने तथा त्यसका आधारमा निर्णय प्रक्रियामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

यस विषयमा निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराउँदै उक्त निर्णयविरुद्ध आवश्यक न्यायिक तथा कानुनी उपचारका प्रक्रिया अघि बढाउने जसपाले जनाएको छ।

जसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको विज्ञप्तिमा प्रदेश सभा सचिवालयको निर्णय तत्काल सच्याउन माग गरिएको छ।

Previous Post

लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

Next Post

नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

Next Post
नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

September 11, 2026
हाम्रो समाजको दुर्दशाको कारण

हाम्रो समाजको दुर्दशाको कारण

September 11, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

दैनिक २० जनाको जाँदै अकालमा ज्यान

September 11, 2026
बाँकेका निजी विद्यालयले विपद्मा गरे ६५ लाख रुपैयाँ सहयोग

बाँकेका निजी विद्यालयले विपद्मा गरे ६५ लाख रुपैयाँ सहयोग

September 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version