For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सिद्दिकीले दिए कोषमा अढाई लाख

byDainik Nepalgunj
September 12, 2026
in News, मुख्य समाचार
0 0
0
सिद्दिकीले दिए कोषमा अढाई लाख
Share on FacebookShare on Twitter

नेपालगन्ज भन्सारमा सहजीकरणको काम गर्दै आएका ७५ बर्षीय ज्येष्ठ नागरिक अब्दुल सलाम सिद्दिकीले भोटेकोशी बाढी पीडितहरूको राहतका लागि प्रधानमन्त्री प्रकोप उद्दार कोषमा २ लाख ५१ हजार रूपैयाँ सहयोग गरेका छन् । उनले कोषमा जम्मा गरिएको भौचर नयाँ पुस्ता सहित प्रशासन पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगलाई हस्तान्तरण गरेका थिए । ‘नयाँ पुस्तामा मानवीय सहयोगको भावना विकास होस् भनेर सँगै लगेको हु’, उनले भने ।

त्यस्तै, नेपालगन्ज भन्सारमा कार्यरत कर्मचारीहरूले कोषमा २ लाख ३८ हजार ५ सय ७८ रूपैयाँ सहयोग गरेको नेपालगन्ज भन्सार प्रमुख, जनार्दन पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रूपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रवार साँझ ५ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रूपैयाँ जम्मा भएको छ ।

त्यस्तै, कोषका दुईवटा बैंकमा रहेका डलर खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

सरकारले कोषमा जम्मा भएको रकममध्ये भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि यसअघि नै १ अर्ब रूपैयाँ निकासा गरिसकेको छ । राहत रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत बाढीपीडितका लागि निकासा गरिएको हो ।

Previous Post

तीजमा सोमबार लुम्बिनी प्रदेशभर बिदा

Next Post

विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य बढाउने प्रतिबद्धता

Next Post
विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य बढाउने प्रतिबद्धता

विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य बढाउने प्रतिबद्धता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मोतीरामको सम्झना गर्दै नेपालगन्जमा बहुभाषिक गजल संगम

मोतीरामको सम्झना गर्दै नेपालगन्जमा बहुभाषिक गजल संगम

September 13, 2026
युएईलाई ४४ रनले हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप

युएईलाई ४४ रनले हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप

September 13, 2026
घटस्थापनाको त्यो कालाे दिन

घटस्थापनाको त्यो कालाे दिन

September 12, 2026
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

September 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version