For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, November 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    एआइ आज, अबको समय

    एआइ आज, अबको समय

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

व्यवसायिक वस्तीतिर लक्ष्य

byDainik Nepalgunj
November 9, 2026
in News, मुख्य समाचार
0 0
0
व्यवसायिक वस्तीतिर लक्ष्य
Share on FacebookShare on Twitter

४९ लाख ९९ हजारमै रिसोर्टसँग जोडिएको घर, लक्ष्य हस्पिटालिटीको नयाँ लगानी मोडल

नेपालगन्जमा पर्यटन र रियल इस्टेट व्यवसायलाई जोडेर व्यवसायिक वस्ती बसाउने गरि नयाँ लगानीको अवधारणा अघि सारिएको छ । लक्ष्य हस्पिटालिटीले नेपालगन्ज–कोहलपुर सडक खण्डमा निर्माण गरिरहेको ‘लक्ष्य इको रिसोर्ट’ सँगै रिसोर्टकै हिस्सा रहने गरी भिल्ला (कमाउने घर) निर्माणसँगै बिक्री सुरु गरेको हो । घर खरिद गर्ने लगानीकर्ताले रिसोर्टको आम्दानीमा साझेदारी गर्न वा निश्चित मासिक भाडा आम्दानीको ग्यारेन्टी लिन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष डा. केशव श्रेष्ठका अनुसार, दोस्रो चरणअन्तर्गत पाँच चरणमा कुल ५५ वटा भिल्ला निर्माण गर्ने योजना छ । ‘पहिलो चरणमा एक र दुई नम्बर घर निर्माणको तयारीसहित बुकिङ खुला गरिएको छ,’ अध्यक्ष डा. श्रेष्ठले त्यसका लागि दैनिक नेपालगन्जमार्फतनै विज्ञापन गरिएको जानकारी दिंदै भने, ‘एउटा घरमा करिब ५० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ ।’ कम्पनीले ४९ लाख ९९ हजार रुपैयाँमा १० धुर जग्गासहित ८३५ वर्गफिट क्षेत्रफलको घर उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ ।

डा. श्रेष्ठका अनुसार, तीन बेडरुम, एउटा लिभिङ वा व्यावसायिक लबी रुम तथा एउटा स्टडी वा पूजा रुमसहितको संरचना रहने भिल्ला रिसोर्टको समग्र पर्यटन परियोजनासँग जोडिनेछ । ‘घर खरिद गर्ने लगानीकर्ताका लागि कम्पनीले दुईवटा आम्दानी विकल्प दिएको छ,’ पहिलो विकल्पमा रिसोर्टले कोठा बिक्रीबाट गर्ने आम्दानीको ६० प्रतिशत लगानीकर्तालाई उपलब्ध गराइनेछ ।’ दोस्रो विकल्पमा पाँच वर्षसम्म मासिक न्यूनतम २० हजार रुपैयाँ भाडा ग्यारेन्टी गरिने व्यवस्था गरिएको डा. श्रेष्ठले भने ।

लगानीलाई सहज बनाउन बैंक वित्तीय सुविधासमेत उपलब्ध गराउने व्यवस्था मिलाइएको डा. श्रेष्ठले बताए । उनका अनुसार, कुल लगानीको २० प्रतिशतसम्म प्रारम्भिक भुक्तानी गरेर बाँकी ८० प्रतिशत बैंक ऋणमार्फत व्यवस्थापन गर्न सकिनेछ । ऋणको अवधि अधिकतम १५ वर्षसम्म रहने र ब्याजदर ७ प्रतिशत रहने प्रस्ताव कम्पनीले अघि सारेको छ ।

‘नेपालगन्जका लागि यो नयाँ प्रयोग हो । जग्गा र घरमा लगानी गर्ने व्यक्तिले त्यसलाई आफैं सञ्चालन गर्नुपर्ने बाध्यता हुँदैन । रिसोर्टको व्यवस्थापनबाट आम्दानी प्राप्त गर्ने गरी हामीले यो अवधारणा ल्याएका हौं,’ डा. श्रेष्ठले भने ।

लक्ष्य इको रिसोर्टको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । ‘रिसोर्टको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ अहिले तीन हजार वर्गफिट क्षेत्रफलको कार्यक्रम तथा सभा हल र दुईवटा नमुना भिल्ला निर्माण भइरहेको डा. श्रेष्ठले जानकारी दिए । भिल्ला रिसोर्टकै एकीकृत संरचनाका रूपमा रहनेछन् । रिसोर्ट सञ्चालनका लागि आवश्यक व्यवस्थापन तथा व्यावसायिक साझेदारीको प्रक्रिया पनि अघि बढाइएको छ ।

नेपालगन्ज–कोहलपुर सडक खण्डमा रहेको ४४ कट्ठा जग्गामा कम्पनीले बहुउद्देश्यीय व्यावसायिक परियोजनासमेत निर्माण गरिरहेको छ । यसअन्तर्गत ६ हजार वर्गफिट क्षेत्रफलमा चारवटा अत्याधुनिक सवारीसाधनका शोरुम तथा १६ हजार वर्गफिटको विशाल गोदाम निर्माण भइरहेको छ । शोरुम र गोदाम भाडामा सञ्चालन गर्ने उद्देश्यले संरचना तयार पारिँदै छन् ।

यसैगरी कम्पनीले संस्थागत पुँजी वृद्धि र व्यवसाय विस्तारका लागि लगानीकर्ता तथा व्यावसायिक साझेदारलाई आकर्षित गर्ने योजना बनाएको अध्यक्ष डा. श्रेष्ठको भनाइ छ । कम्पनीका सेयरधनीले निश्चित क्षेत्रफलको १० देखि १३ धुरसम्म जग्गा खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था पनि गरिएको छ । जग्गा खरिदमा ३० प्रतिशत डाउन पेमेन्ट र बाँकी ७० प्रतिशत बैंक ऋणमार्फत व्यवस्थापन गर्ने सुविधा उपलब्ध गराउने कम्पनीको प्रस्ताव छ ।

पर्यटन पूर्वाधार, आवासीय लगानी र व्यावसायिक संरचनालाई एउटै परियोजनामा समेट्ने लक्ष्य हस्पिटालिटीको योजनाले नेपालगन्जमा रिसोर्ट व्यवसायसँगै सम्पत्तिमा आधारित आम्दानीको नयाँ सम्भावना अघि सारेको हो । रिसोर्ट सञ्चालनबाट पर्यटन गतिविधि विस्तार गर्ने र भिल्ला तथा व्यावसायिक संरचनामार्फत लगानीकर्तालाई नियमित आम्दानीको अवसर दिने कम्पनीको अपेक्षा रहेको अध्यक्ष डा. श्रेष्ठले बताए ।

Previous Post

नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

Next Post

नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

Next Post
नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लक्ष्मीको डिजिटल आगमन

लक्ष्मीको डिजिटल आगमन

November 9, 2026
भोटेकोशी बाढीका मृतक र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

भोटेकोशी बाढीका मृतक र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

November 9, 2026
नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

November 9, 2026
व्यवसायिक वस्तीतिर लक्ष्य

व्यवसायिक वस्तीतिर लक्ष्य

November 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version