For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दुर्घटना न्यूनिकरणमा ‘ट्राफिक सचेतना’

byDainik Nepalgunj
December 20, 2023
in News
0 0
0
दुर्घटना न्यूनिकरणमा ‘ट्राफिक सचेतना’
Share on FacebookShare on Twitter

दुर्घटना न्यूनिकरणका लागि बाँकेमा ट्राफिक सचेतनाका विभिन्न पहल र प्रयास थालिएका छन् । त्यसक्रममा मंगलवार नेपालगन्जको धम्बोझी चोकमा सवारी साधनहरूमा ‘रिफ्लेक्टर’ टाँस गरिएको छ ।

‘जाडोयामको सुरुवातसंगै बाक्लो हुस्सुले अगाडी नदेखिने समस्याको समाधानका लागि यसखालको प्रयास गरिएको हो,’ सवारी साधनको व्याक लाइट नहुँदा हुने सवारी दुर्घटना जोखिम न्युनिकरणका लागि पनि ‘रिफ्लेक्टर’ले सहयोग पुग्ने जानकारी दिंदै जिल्ला ट्राफिक प्रमुख, प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले दैनिक नेपालगन्जसँग भने ।
जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अटो रिक्सा, ट्याक्टर, साइकल, तथा रातको समयमा स्पष्ट नदेखिनेखालका विभिन्न तीनसय साधनहरूमा रिफ्लेक्टर टाँस गरिएको थियो ।

‘नम्बर प्लेट अस्पष्ट भएका सवारी साधनको सोही स्थानमा २५ वटा सवारी साधनको नम्वर लेखाई सुधार गरी जनचेतनामुलक कार्यक्रम गरिएकोे छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक सुवेदीले भने ।

अभियानका रूपमा शुभारम्भ गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सुवास चन्द्र बोहरा, राष्ट्रिय अनुसन्धान कार्यालयका बाँकेका उप–अनुसन्धान निर्देशक मोहन कुँवर लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

जिल्ला ट्राफिकले भदौ यतामात्रै ३५ हजारबढी नागरिकलाई ट्राफिक सचेतनामा सहभागी गराउँदै विभिन्न गतिविधि गरेको छ । ‘आजको अभियानपनि यसैको निरन्तरता हो,’ ट्राफिक प्रहरी निरीक्षक सुवेदी भन्छन्, ‘दण्ड सजाय र सचेतनालाई सँगसँगै अगाडी बढाएका छौं ।’

चालु आर्थिक वर्षयता बाँकेमा ट्राफिक नियमको उल्लंघन गर्दै चलेका ११ हजार ८६८ सवारीसाधनलाई कारबाही गरिएको तथ्यांक दिइएको छ । ‘ठाउँठाउँमा स्पीड कन्ट्रोल मेकानिजम बनाइएका छन्,’ जेब्रा क्रसिङका लागि गरिएका प्रयास समेतले सार्थकता पाइरहेको जानकारी दिंदै जिल्ला ट्राफिक प्रमुख सुवेदीले लामो दूरीका सवारी साधनमा अनिवार्य राख्नुपर्ने दुई चालकको व्यवस्थालाई बाध्यात्मक गरिएको बताए । ‘अटेरी गर्ने ७७ गाडी कारबाहीमा परेका छन्,’ सुवेदीले दैनिक नेपालगन्जसँग भने ।

Previous Post

बाँकेका १२ खेलाडीलाई पदक

Next Post

दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन

Next Post
दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन

दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तेस्रो गौघाट ग्रीन रन आज, सात सय धावक

तेस्रो गौघाट ग्रीन रन आज, सात सय धावक

October 3, 2026
सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

October 3, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

फन्दामा युवा व्यवसायी

October 3, 2026
दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

October 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version