For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पुस्तक व्यवसायीलाई अनाहक जरिवाना !

byDainik Nepalgunj
May 1, 2024
in News, मुख्य समाचार
0 0
0
पुस्तक व्यवसायीलाई अनाहक जरिवाना !
Share on FacebookShare on Twitter

जिल्ला प्रशासन कार्यालय बाँकेले सरकारी स्वामित्वको एउटा कम्पनीले गरेको गल्तीमा नेपालगन्जका व्यवसायीलाई ५० हजार जरिवानामा गरेको छ । सरकारी पुस्तक बिक्रीका लागि राखेको गौतम बुक्स सप्लायर्स जरिवानामा परेको हो ।

जनक शिक्षा समाग्री केन्द्रले प्रकाशित गर्ने सबै पुस्तकहरुमा बिक्री मूल्य राखेको हुँदैन । सरकारी पुस्तक बिक्री गर्न चाहने पुस्तक व्यवसायी जनक शिक्षामा सूचिकृत हुनुपर्छ । जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको जानकारी अनुसार, अनुगमनमा गौतम बुक्स सप्लायर्स सूचिकृत नभएको, पाठ्यपुस्तकको मूल्य सूचि नराखेको भेटिएकोले जरिवानाको कारवाही गरेको हो ।
जनक शिक्षाले पुस्तकमा बिक्री मूल्य नराखेपनि आफ्नो वेभ साइटमा सरकारी पुस्तकको मूल्य राखेको हुन्छ । बाँकेमा सरकारी विद्यालयमा जनक शिक्षाद्वारा प्रकाशित पुस्तक पुर्याउनका लागि पुस्तक व्यवसायीहरु सूचिकृत भएर पुस्तक लिन्छन् र बिक्री गर्छन् । त्यसको सहजीकरण नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखाले समेत गर्दै आएको छ । जसले गर्दा सरकारी विद्यालयमा समयमै पुस्तक पुग्दै आएको छ ।

गौतम बुक्स सप्लायर्सलाई अनाहक जरिवाना गरिएको भन्दै बाँकेका पुस्तक तथा स्टेशनरी व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । ‘बिक्री मूल्य नराख्ने जनक शिक्षा र कारवाहीको भागिदार पुस्तक बिक्रेता हुनुपर्ने विषय न्यायोचित होइन’, पुस्तक व्यवसायीहरु भन्छन्, ‘बाँके प्रशासनले जरिवानाको निर्णय पुनरावलोकन गर्नुपर्छ, नत्र भोलिका दिनमा सरकारी पुस्तक बिक्रीबाट पु्स्तक व्यवसायी पछि हटे समस्या हुनसक्छ ।’

जनक शिक्षाबाट सूचिकृत व्यवसायीले पुस्तक खरिद गर्दा ९ प्रतिशत कमिशन पाउँछन् । ‘सूचिकृत व्यवसायीबाट खरिद गरेर अर्को व्यवसायीले किताब बेच्न पाउँछन्, त्यसो गर्दा सूचिकृत नभएका व्यवसायीले खरिद गर्दा पाउने ९ प्रतिशत कमिशनबाट वञ्चित हुने हो’, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका अध्यक्ष सागर ज्ञवालीले भने, ‘तर, किताब किनेर बेच्नै नपाउने भन्ने हुँदैन ।’

अध्यक्ष ज्ञवालीले सामुदायिक विद्यालय बाहेक संस्थागत विद्यालयमा पनि जनक शिक्षाको किताब अध्ययन हुने बताउँछन् । ‘त्यसैले सूचिकृत नभएका पुस्तक व्यवसायीले सूचिकृत भएका व्यवसायीसँग पुस्तक खरिद गरी संस्थागत विद्यालयका विद्यार्थीलाई बेच्दै आएका छन्’, अध्यक्ष ज्ञवाली भन्छन्, ‘जनक शिक्षाले तोकेको मूल्यमा सूचिकृत व्यवसायीबाट खरिद गरेर बिक्री गर्न रोकिनु उचित होइन ।’

अध्यक्ष ज्ञवालीले जनक शिक्षाको पाठ्यपुस्तकको मूल्य लगायतका विषयमा मंगलबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर जानकारी गराएकाले पुस्तक व्यवसायीलाई गरिएको जरिवानाको निर्णय फिर्ता हुने विश्वास व्यक्त गरे । उनले जनक शिक्षाको पुस्तक सूचिकृत नभएका व्यवसायीले बिक्री नै गर्न नपाउने, बिक्री गर्दा जरिवाना नै तिर्नुपर्ने अवस्था कायम रहेमा त्यसबारे संगठनमा छलफल गरी थप निर्णय लिइने बताए ।

नेपालगन्जका अग्रज पुस्तक व्यवसायीहरुले पुस्तक व्यवसायीलाई अनाहक चर्को जरिवाना गरिएको भन्दै आन्दोलन गर्दै जनक शिक्षाको पुस्तक नै वहिष्कार गर्नुपर्ने तर्क गर्न थालेका छन् । ‘रुपैडिहाबाट बिना भन्सार तस्करीमा भित्रिएका स्टेशनरीले हामी मारमा छौं, स्वदेशी पुस्तक बेचेकै भरमा कारवाही हुने अवस्था रहने हो भने हामीले कसरी व्यवसाय गर्ने’, एक पुस्तक व्यवसायीले दैनिक नेपालगन्जसँग भने, ‘बरु त्यो शक्ति यो बेला स्टेशनरीमा भइरहेको तस्करी रोक्न परिचालन गरिदिए राज्यलाई कति फाइदा हुने थियो ।’

Previous Post

तेलियनपुरका २० जना किशोरीलाई किट ब्याग

Next Post

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

Next Post
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

September 27, 2026
बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

September 27, 2026
एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version