For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तेलियनपुरका २० जना किशोरीलाई किट ब्याग

byDainik Nepalgunj
April 30, 2024
in News
0 0
0
तेलियनपुरका २० जना किशोरीलाई किट ब्याग
Share on FacebookShare on Twitter

महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि किट ब्याग वितरण गरिएको छ ।

फ्रिडम किट ब्याग युकेको सहयोग तथा बास नेपालको आयोजनामा आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित तेलियनपुरका २० जना किशोरीलाई उक्त किट ब्याग वितरण गरिएको हो ।

महिनावारी भएको समयमा बजारमा पाउने कमसल सेनेटरी प्याड तथा फोहोर कपडाको प्रयागले किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट सजग गराउन पुनः प्रयोग गर्न मिल्ने सेटेटरी प्याड सहितको किट ब्याग वितरण गरिएको हो । तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्री राखिएको छ । यसरी बितरण गरिएको किट ब्याग बिद्यालय गएको समय, यात्रामा वा घरमा जुन सुकै अवस्थामा पनि महिनावारी भएमा तत्काल प्रयोग गर्न मिल्ने गरी तयार गरिएको छ ।

फ्रिडम किट ब्याग प्राप्त गरेपछि बोल्दै स्थानीय १९ बर्षिया ज्योती बिकले सेनेटरी प्याडको बारेमा जानकारी भएपनि यसको फाईदा र प्रयोगको बारेमा जानकारी नभएको बताईन् । उनले अभिमुखिकरण बाट सेनेटरी प्याडको प्रयोग कसरी गर्ने, यसको फाईदा, पुनः प्रयोग गर्न मिल्ने प्याडका बारेमा पहिलो पटक जानकारी पाएको बताईन् । उनले आगामी दिनमा महिनावारी भएको अवस्थामा कसरी सुरक्षीत रहने भन्ने कुराको जानकारी भएको बताईन । यसैगरी अर्का सहभागि १७ बर्षिया भगवती सिंहले सेनेटरी प्याडको बारेमा पहिलो पटक जानकारी पाएको बताईन् । प्याडका प्रकार र प्रयोग विधिको बारेमा प्रष्ट जानकारी भएको र आगामी दिनमा सहज हुने बताईन् ।

कार्यक्रममा फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित बास नेपालका महिला शसक्तिकरण कार्यक्रम प्रबन्धक राष्टि बुढा मगर र एजुकेशन पर्सन रमिता शाहले जानकारी गराएका थिए । कार्यक्रममा फ्रिडम किट ब्याग वितरण फ्रिडम किट ब्यागकी एम्बेस्टर निर्मला श्रेष्ठ, प्रशिक्षक मिना श्रेष्ठ, बासका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले गरेका थिए ।
फ्रिडम किट ब्याग युकेको सहयोगमा बास नेपालले नेपालगन्जमा फ्रिडम किट ब्याग उत्पादन गरि निशुल्क ग्रामिण समुदायका किशोरी र महिलाहरुलाई उपलश्ध गराउदै आएको छ ।

Previous Post

अर्धन्यायिक निकाय बीच कार्यशाला

Next Post

पुस्तक व्यवसायीलाई अनाहक जरिवाना !

Next Post
पुस्तक व्यवसायीलाई अनाहक जरिवाना !

पुस्तक व्यवसायीलाई अनाहक जरिवाना !

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आउँदै शितलहर, टेन्टबाटै सेवा

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

May 10, 2026
साझा ज्ञानः साझा सम्पदा

साझा ज्ञानः साझा सम्पदा

May 10, 2026
मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

May 10, 2026
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

May 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version