For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा जसपा विभाजन प्रभाव गहिरिंदो

byDainik Nepalgunj
May 13, 2024
in News, Politics
0 0
0
बाँकेमा जसपा विभाजन प्रभाव गहिरिंदो
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमै शक्तिशाली देखिएको जनता समाजवादी पार्टीको बाँके जिल्ला संगठनमा विभाजनको प्रभाव एकाएक गहिरिएको छ । विभाजनलगत्तै नवगठित अशोक राईको पक्षमा प्रतिक्रिया दिएका बाँके जिल्ला अध्यक्ष कमरुद्दिन राईसहित नरैनापुर गाउँपालिका अध्यक्ष पार्टी संस्थापनका पक्षमा खुलेर देखिएलगत्तै लुम्बिनी प्रदेश सभाका दुई जना प्रदेश सभा सदस्य नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् ।

प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिरले लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा गएर अशोक राई नेतृत्वको जसपाको पक्षमा सनाखत गरेका हुन् । दुई दिनअघिमात्रै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र बाँके जिल्ला पार्टी अध्यक्षसमेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दिन राईले वक्तव्य जारी गरि पार्टी विभाजनको आलोचना गर्दै यादवको पक्षमा आफ्नो अभिमत जाहेर गरेका थिए ।

डुडुवामा राम्रो प्रभाव रहेका अहिर वर्तमान लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारीमा छन् । सरकार गठन हुँदा भएको लिखित सहमति कार्यान्वयन नभएको भन्दै उनले मन्त्री पदबाट राजीनामा गरेका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन । जसपामा आएको विभाजनपछि अहिरले मन्त्री पदको जिम्मेवारी सम्हाल्दै जता बहुमत हुन्छ उतै जाने प्रतिक्रिया दिएका थिए । दुवै जना बाँके क्षेत्र नं. २ को ‘क’ र ‘ख’बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

लुम्बिनी प्रदेशमा जसपा नेपालका तीन जना सांसद थिए । समानुपातिक सांसद अम्बिका काफ्लेलाई दैनिक नेपालगन्जले सम्पर्क गर्दा खुल्न चाहिनन् ।

जनता समाजवादी पार्टी, नेपाल बाँकेका अध्यक्ष राईले आफु उपेन्द्र यादवकै साथमा रहेको प्रष्ट्याए । राईले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधानिक रूपमा दल दर्ता भएको हुँदा आफ्नो पार्टीले केन्द्रीय समितिको निर्णय अनुसार सर्वोच्च अदालतमा कानुनी कारवाहीको लागी मुद्धा प्रक्रियामा जाने भएकाले अदालतको आदेश आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताए ।

जसपाबाट अलग भएर केहीदिन अघि मात्र अशोक राईको नेतृत्वमा एउटा समुहले जनता समाजवादी पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता गराएको थियो । नव गठित पार्टीमा बाँके निवासी तत्कालिन जसपाका केन्द्रिय नेता एवम् पुर्वमन्त्री मोहम्मद ईस्तियाक राई महासचिव छन् । उनी यतिबेला जिल्लामै संगठन आफ्नो पक्षमा जोगाउन क्रियाशील छन् । उनले आफ्ना गृह जिल्लामा नेता तथा कार्यकर्ताले साथ नछाड्ने विश्वासका साथ एक ढिक्का रहने विश्वास दैनिक नेपालगन्जसँगको प्रतिक्रियामा व्यक्त गरेका थिए ।

Previous Post

ढलानका लागि छुट्टै प्लाई

Next Post

अनुगमन गरिँदै नेपालगन्जका सहकारी

Next Post
अनुगमन गरिँदै नेपालगन्जका सहकारी

अनुगमन गरिँदै नेपालगन्जका सहकारी

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    August 16, 2025
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version