For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा जसपा विभाजन प्रभाव गहिरिंदो

byDainik Nepalgunj
May 13, 2024
in News, Politics
0 0
0
बाँकेमा जसपा विभाजन प्रभाव गहिरिंदो
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमै शक्तिशाली देखिएको जनता समाजवादी पार्टीको बाँके जिल्ला संगठनमा विभाजनको प्रभाव एकाएक गहिरिएको छ । विभाजनलगत्तै नवगठित अशोक राईको पक्षमा प्रतिक्रिया दिएका बाँके जिल्ला अध्यक्ष कमरुद्दिन राईसहित नरैनापुर गाउँपालिका अध्यक्ष पार्टी संस्थापनका पक्षमा खुलेर देखिएलगत्तै लुम्बिनी प्रदेश सभाका दुई जना प्रदेश सभा सदस्य नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् ।

प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिरले लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा गएर अशोक राई नेतृत्वको जसपाको पक्षमा सनाखत गरेका हुन् । दुई दिनअघिमात्रै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र बाँके जिल्ला पार्टी अध्यक्षसमेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दिन राईले वक्तव्य जारी गरि पार्टी विभाजनको आलोचना गर्दै यादवको पक्षमा आफ्नो अभिमत जाहेर गरेका थिए ।

डुडुवामा राम्रो प्रभाव रहेका अहिर वर्तमान लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारीमा छन् । सरकार गठन हुँदा भएको लिखित सहमति कार्यान्वयन नभएको भन्दै उनले मन्त्री पदबाट राजीनामा गरेका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन । जसपामा आएको विभाजनपछि अहिरले मन्त्री पदको जिम्मेवारी सम्हाल्दै जता बहुमत हुन्छ उतै जाने प्रतिक्रिया दिएका थिए । दुवै जना बाँके क्षेत्र नं. २ को ‘क’ र ‘ख’बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

लुम्बिनी प्रदेशमा जसपा नेपालका तीन जना सांसद थिए । समानुपातिक सांसद अम्बिका काफ्लेलाई दैनिक नेपालगन्जले सम्पर्क गर्दा खुल्न चाहिनन् ।

जनता समाजवादी पार्टी, नेपाल बाँकेका अध्यक्ष राईले आफु उपेन्द्र यादवकै साथमा रहेको प्रष्ट्याए । राईले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधानिक रूपमा दल दर्ता भएको हुँदा आफ्नो पार्टीले केन्द्रीय समितिको निर्णय अनुसार सर्वोच्च अदालतमा कानुनी कारवाहीको लागी मुद्धा प्रक्रियामा जाने भएकाले अदालतको आदेश आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताए ।

जसपाबाट अलग भएर केहीदिन अघि मात्र अशोक राईको नेतृत्वमा एउटा समुहले जनता समाजवादी पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता गराएको थियो । नव गठित पार्टीमा बाँके निवासी तत्कालिन जसपाका केन्द्रिय नेता एवम् पुर्वमन्त्री मोहम्मद ईस्तियाक राई महासचिव छन् । उनी यतिबेला जिल्लामै संगठन आफ्नो पक्षमा जोगाउन क्रियाशील छन् । उनले आफ्ना गृह जिल्लामा नेता तथा कार्यकर्ताले साथ नछाड्ने विश्वासका साथ एक ढिक्का रहने विश्वास दैनिक नेपालगन्जसँगको प्रतिक्रियामा व्यक्त गरेका थिए ।

Previous Post

ढलानका लागि छुट्टै प्लाई

Next Post

अनुगमन गरिँदै नेपालगन्जका सहकारी

Next Post
अनुगमन गरिँदै नेपालगन्जका सहकारी

अनुगमन गरिँदै नेपालगन्जका सहकारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

October 5, 2026
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मेडिकल सञ्चालक थापा पक्राउ

October 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version