For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा दुई सय करोडको रिसोर्ट बनाइँदै

byDainik Nepalgunj
May 20, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा दुई सय करोडको रिसोर्ट बनाइँदै
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्जमा दुई सय करोड बढीको पाँच तारे रिसोर्ट निर्माण कार्य अगाडि बढाइएको छ । मेरो प्लानेट सञ्चालनमा ल्याएको मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रा.लि.ले लगानी बिस्तार गर्दै पाँच तारे रिसोर्ट निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

विश्वव्यापी बजार व्यवस्थापनमा कहलिएको भारतीय अन्तर्राष्ट्रिय होटल सञ्जाल इण्डियन हस्पिटालिटी ग्रुपलाई मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टको व्यवस्थापनको जिम्मेवारी दिने सम्झौता भएपछि निर्माण प्रक्रियाले तिव्रता पाएको छ । ‘त्यसको औपचारिक सम्झौतासँगै वातावरणीय प्रभाव मूल्यांकनको कार्य भैरहेको छ’, कम्पनीका अध्यक्ष पशुपति दयाल मिश्रले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘अब छिट्टै फिल्डमा काम सुरु हुन्छ ।’

हाल बाबुगाउँ स्थित मेरो प्लानेटमा वाटर पार्क सञ्चालन भइरहेको छ । झण्डै ६५ करोड लगानी पुगिसकेको मेरो प्लानेट मनोरञ्जन पार्क सँगै एक सय दुई कोठा क्षमताको रिसोर्ट निर्माण हुनेछ । त्यसका लागि १० विगाह क्षेत्रफलको जग्गामा डिपीआर बनाइएको छ । मिश्रका अनुसार, सञ्चालनमा आइसक्दासम्म २ सय ८ करोड लगानी पुग्ने अनुमान गरिएको रिसोर्टमा अन्तर्राष्ट्रिय कम्पनीले व्यवस्थापन हेर्ने भएकाले मुलुककै अग्रणी पर्यटकीय उद्यमका रूपमा नेपालगन्जले नेतृत्व गर्ने आशा गरिएको छ ।

मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टका प्रबन्ध निर्देशक डा. ओमप्रकाश मिश्रले दिएको जानकारी अनुसार, हाल मेरो प्लानेटमा ६० बढी कर्मचारी कार्यरत छन् । सन् २०२० अक्टोबरबाट सञ्चालनमा आएको मेरो प्लानेट पूर्व योजना अनुसार नै अगाडि बढिरहेको जानकारी दिंदै डा. मिश्रले दैनिक नेपालगन्जसँग भने, ‘अन्तर्राष्ट्रिय ब्राण्डसँग जोडिएपछि २ सय बढी कर्मचारीले रोजगारी पाउनेछन् ।’

क्राउन प्लाजा ब्रान्डलाई नेपालगन्जमा ल्याउन आइएचजी होटल्स एण्ड रिसोर्ट्ससँग साझेदारी गरेपछि उत्साहित रिसोर्टका प्रबन्ध निर्देशक डा. मिश्रले पर्यटकीय क्षेत्रमा यसले उल्लेख्य सेवा, सुविधा थप्ने र त्यसले आकर्षण बढाउने विश्वास आफुले लिएको बताए । ‘हामी विश्वस्त छौं कि यो साझेदारीले नेपालगन्जको समृद्ध सांस्कृतिक सम्पदासँग विश्वस्तरीय सुविधाको संयोजन गर्दै अतिथिलाई असाधारण अनुभव प्रदान गर्नेछ,’ उनले भनेका छन् ।

डा. मिश्रका अनुसार, प्रस्तावित रिसोर्ट सन् २०२८ को प्रारम्भमा सञ्चालनमा आइसक्ने गरी सम्झौता गरिएको हो । प्रस्तावित रिसोर्ट क्राउन प्लाजा होटल्स एण्ड रिसोर्ट्सको नामबाट सञ्चालन हुनेछ । आइएचजीको छातामूनी विश्वका ५२० भन्दा बढी स्थानमा क्राउन प्लाजा होटल एण्ड रिसोर्ट ब्राण्डमा होटलहरू सञ्चालनमा रहेका छन् ।

आइएचजी होटल्स एण्ड रिसोर्ट्स, दक्षिण पश्चिम एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले सम्झौतापछि भनेका छन्, ‘दक्षिण पश्चिम एसियामा आइएचजीको विस्तारको लागि हस्ताक्षरले एक रणनीतिक कोसेढुङ्गालाई प्रतिनिधित्व गर्दछ, जुन विश्वस्तरीय आतिथ्यताको बढ्दो मागको साथ परिपक्व क्षेत्र हो । क्राउन प्लाजाको बलियो ब्रान्ड रिकालसँगै, हस्ताक्षरले नेपालमा आइएचजीको स्थितिलाई अझ बलियो बनाउँछ र यस क्षेत्रका प्रमुख बजारमा प्रिमियम अफरहरू ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रकाश पार्छ ।’

Previous Post

एमाले बाँके अधिवेशन : राती नै मतगणना

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    August 16, 2025
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version