For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा

byDainik Nepalgunj
May 23, 2024
in News, मुख्य समाचार
0 0
0
अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको सामुदायिक विद्यालय फुल्टेक्रा माविका विद्यार्थीहरूका बीचमा भएको हाजिरी जवाफ प्रतियोगितामा शैलेश्वरी सदन समुहले प्रथम स्थान हासिल गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा नाइस नेपालगन्जले आयोजना गरेको अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागी ७ समुहलाई पछि पार्दै शैलेश्वरी प्रथम स्थान हासिल गरेको हो । यसैगरी प्रतियोगिताको द्वितिय स्थान स्वर्गद्वारा सदनले हात पारेको छ । यसैगरी तृतीय स्थान बागेश्वरी सदन र सान्त्वना स्थान केदारेश्वर सदनले हासिल गरेको छ ।
वातावरण, सरसफाई र सामान्य ज्ञानका बिषयमा प्रश्नहरू तयार गरिएका थिए । एउटा समुहमा ३ जना बिद्यार्थीहरूको सहभागिता रहेकोमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल समुहका प्रतियोगिहरूले क्रमशः मेडल, पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका बिजेता र सहभागिलाई मेडल, पुरस्कार र प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष शमिर प्रताप सिंह, वडा सचिब मदन रावत, फल्टेक्रा माबिका प्रधानाध्यापक शान्ति कडेंल, बास नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष शिव कुमार बर्मा लगायत अतिथिहरूले वितरण गरेका थिए ।
प्रतियोगिताको समापनमा बोल्दै वडा अध्यक्ष समिर प्रताप सिंहले अतिरिक्त क्रियाकलापले बिद्यार्थीहरूको सर्वागीण बिकासमा टेवा पुग्ने बताए । प्रतियोगितामा सहभागिता जनाएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै सबै विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापमा चासो राख्न उनले अनुरोध गरे । फुल्टेक्रा मावि वडा भित्रको एक मात्र सामुदायिक बिद्यालय भएकाले बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यकता अनुसार वडाले सहयोग गर्ने उनको भनाइ थियो । उनले वडाको लक्षित बर्ग उत्थान कार्यक्रम अन्तरगत नाइस नेपालगन्जले गरेको हाजिरी जवाफ प्रतियोगिता प्रभावकारी भएको जनाए ।
कार्यक्रममा बोल्दै वडा सचिव मदन रावतले विद्यालयलाई अतिरिक्त क्रियाकलाप नियमित सञ्चालन गर्न अनुरोध गरे । प्रतियोगितामा सहभागी बिद्यार्थीहरूले गरेको प्रदर्शन उत्कृष्ट रहेको भन्दै निरन्तर विद्यालयको आन्तरीक कार्यक्रमहरूमा सबैले सहभागिता जनाउन बिद्यार्थीहरूलाई अनुरोध गरे । विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने माध्यम हाजिरी जवाफ प्रतियोगिता प्रभावकारी भएको उनको भनाइ थियो । कार्यक्रममा फुल्टेक्रा माबिका प्रधानाध्यापक शान्ति कडेंल, बास नेपालका केन्द्रीय कार्य वाहक अध्यक्ष शिव कुमार बर्माले बोलेका थिए ।
नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको प्रतियोगिताको सञ्चालन नाइस नेपालगन्जका रबिन्द्र बोहराले गरेका थिए । नाइस नेपालगन्जका सदस्य मन भण्डारीले स्वागत तथा उद्देश्य माथि प्रकाश पारेको कार्यक्रममा अतिथिहरूलाई ब्याच बितरण नाइसका सदस्य रमिता शाहले गरेका थिए ।
वडा नम्बर ६ को हडिया बाबा मन्दिर प्राङ्गणमा भएको प्रतियोगितामा सहभागी विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउन पाएकोमा खुसी ब्यक्त गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल शैलेश्वरी सदनमा गोमा त्रिपाठी, शितल बैष्य र बिशाल केसी, यसैगरी द्धितिय स्थान हासिल गर्न सफल स्वर्गद्वारी सदनमा साजिदा बानो अन्सारी, अरूणीमा पुन र दिलिप नेपाली , तृतीय स्थान हासिल गर्न सफल बागेश्वरी सदनमा मुस्कान बानो, आँचल तेली र दिपेन्द्र मौर्य र सान्त्वना स्थान हासिल गर्न सफल केदारेश्वर सदनमा गोबिन्द्र सिंह, रोहनी खड्का र सवनम मागवान रहेका थिए । ८ वठा समुहका २४ जना प्रतियोगी सहित कार्यक्रममा १५५ जनाको सहभागिता रहेको थियो ।

Previous Post

२३ लाख मूल्यको ‘डिस्पे’ बरामद

Next Post

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

Next Post
भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
साल्ट ट्रेडिङ र खाद्यलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति

‘चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ’

May 16, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

खजुरामा जुवा खेल्दै गरेका १३ जना पक्राउ

May 16, 2026
आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

May 16, 2026
अवधी समुदायमा आज बरसाइत पूजा

अवधी समुदायमा आज बरसाइत पूजा

May 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version