For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाल विवाह रोक्न बरघर जगाइँदै

byDainik Nepalgunj
May 23, 2024
in News, मुख्य समाचार
0 0
0
बाल विवाह रोक्न बरघर जगाइँदै
Share on FacebookShare on Twitter

थारु समुदायमा बाल विवाह न्यूनिकरण प्रयासलाई प्रभावकारी बनाउन पहल थालिएको छ । त्यसका लागि थारु समाजको परम्परागत शक्तिका रूपमा रहेको बरघरसँग साझेदारी थालिएको हो ।

‘थारु समाजमा रहेको बरघरहरूको प्रभावलाई बाल विवाहविरुद्धको सचेतनामा परिचालन गर्दा सकारात्मक परिणाम देखिने अपेक्षा गरिएको छ,’ प्लान इन्टरनेशनल नेपालका पोलिसी इन्फ्लुयन्सिङ म्यानेजर इरशाद अन्सारीले भने, ‘त्यसका लागि पहिलो पटक थारु आयोगसँग सहकार्य भइरहेको छ ।’

त्यसक्रममा थारु आयोगले बुधवार नेपालगन्जमा प्लान इन्टरनेशल नेपालसँगको सहकार्यमा ‘बाल विवाह न्यूनीकरणमा बरघरको भूमिका विषयक’ प्रादेशिक गोष्ठीमा आयोजना गरेको छ । खासगरि बाँके, बर्दिया, सुर्खेत र दाङका बरघर थारुहरूको सहभागितामा गरिएको कार्यक्रममा सहभागीहरूले थारु समुदायमा व्याप्त रहेको बालविवाह, भागी विवाह, चाँडो विवाह अन्त्यका लागि समाजका अगुवा, बरघरको भुमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे । उनीहरूले बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुनहरू प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रूपमा रहेको बालविवाहको अन्त्य हुन नसकेको औल्याए ।

कार्यक्रममा आफ्ना धारणा राख्दै थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद चौधरीले बाल विवाह न्यूनीकरण गर्न बरघर ऐन आवश्यक रहेको औल्याए । थारु समुदायमा व्याप्त रहेको बालविवाह, चाँडै हुने विवाहको अन्त्यका लागि बरघरको भुमिका अत्यन्त महत्वपूर्ण हुने भन्दै अध्यक्ष चौधरीले चौधरीले बरघर ऐन पारित गरेर बाल विवाह न्यूनीकरण गर्न भूमिका खेल्न स्थानीय निकायहरूसँग आग्रह गरे ।

आयोगका अध्यक्ष चौधरीले देशका अन्य भागको तुलनामा थारु समुदायमा चुनौती बनेको बालविवाह र दाइजो जस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरूले सामूहिक रूपमा लाग्न जरुरी रहेको धारणा राखे ।

२०७६ को सर्वेक्षणअनुसार २० देखि २४ वर्ष उमेर समूहका विवाहित व्यक्तिमध्ये १५ वर्षमुनिका ५.२, १८ वर्ष मुनिका २२.७ प्रतिशतको विवाह भएको पाइएको छ । सोही तथ्यांकमा टेक्दै अध्यक्ष चौधरीले १५ देखि १९ वर्ष उमेर समूहका व्यक्तिमध्ये १२.८ प्रतिशत विवाहित रहेको बताए ।

बरघर प्रणालीबाट बाल विवाह अन्त्यका लागि भूमिका खेल्न जरुरी रहेको अध्यक्ष चौधरीले बालिका र महिलाको सन्दर्भमा बालविवाहले एउटा मात्रै अधिकारको उल्लङ्घन नगरी उनीहरूको जीवनचक्रमा थुप्रै अधिकार उल्लङ्घनको सृजना गरी थप हिंसामा पर्ने अवस्था देखिएको औल्याए ।

बालविवाहको कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी समस्या देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखनजस्ता हिंसाले बालिका थप पीडामा पर्ने गरेको अध्यक्ष चौधरीले बताए । ‘समाज विकास प्रक्रियामा महिलाको भूमिका र सहभागितालाई न्यून बनाई सभ्य समतामूलक समाज निर्माण गर्न बालविवाह बाधक बनेको छ,’ अध्यक्ष चौधरीले भने, ‘सबै बालबालिकाले आफ्नो जीवनको लक्ष्य निर्धारण गरी लक्ष्यअनुरूप अघि बढ्नुपर्छ भने उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ ।’

राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले धार्मिक सोंच र अन्धविश्वासले छोरी चेलीको विवाह छिटो गरिदिने समाजको चरित्र औल्याउँदै थारु समाजमा छोरीको शिक्षामा लगानी गर्न नखोज्नुको पछाडि धार्मिक तथा सामाजिक कारण रहेको बताइन् ।

बर्दिया राजापुर शान्तिनगरकी बरघर शान्ति चौधरीले सामाजिक सञ्जालका कारण बालविवाहको घटना बढ्दो रहेको अनुभव सुनाउँदै सानो उमेरमा विवाह गर्दा जीवनमा धेरै कठिनाई हुने भएकोले सचेतना आवश्यक रहेको बताइन् । ‘छोरीलाई बालविवाह गर्नु नहुने कुरा बुझाउन जरुरी छ,’ अभिभावक र समाजलाई बालविवाहको असरको बारेमा बुझाउन आवश्यक रहेको सुनाउँदै उनले भनिन् ।

लगातार चौथो वर्ष बरघरको भूमिकामा रहेकी शान्तिले समाजमा बालविवाह हुन नदिन विभिन्न खालका गतिविधि सञ्चालन गर्दै आएको जानकारी पनि दिइन् ।

बरघरहरूले समाजको हितको लागि सामुहिक निर्णय लिने भएकोले थारु समाजमा रहेको बालविवाह न्यूनीकरणका लागि बरघरको भुमिका अहम् हुने भएकोले बालविवाह अन्त्यका लागि सहकार्य गरिएको प्लान इन्टरनेशनल नेपालका पश्चिम क्षेत्रीय कार्यालय सुर्खेतका प्रबन्धक मिना पराजुलीको भनाइ छ ।

आयोगका सदस्य सुबोध सिंह थारुले उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा थारु कल्याणकारी बाँकेका सभापति बिनोद थारु,बेसका केन्द्रीय सदस्य सङ्गीता थारु, बाँके युनेस्को क्लबका अधिकृत महेश नेपाली, लगायतले कार्यक्रममा
आफ्ना धारणा राखेका थिए ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

Next Post
नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने

नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने

September 27, 2026
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

September 27, 2026
हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

September 27, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version