For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    हुने भयो मेयर कप फुटबल

    हुने भयो मेयर कप फुटबल

    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘विपदबाट जोगिन पूर्व तयारी आवश्यक’

byDainik Nepalgunj
May 24, 2024
in News, मुख्य समाचार
0 0
0
‘विपदबाट जोगिन पूर्व तयारी आवश्यक’
Share on FacebookShare on Twitter

विपद कति बेला आउँछ भन्ने कुराको कुनै ठेगान नै हुदैन । विपदबाट बच्नका लागि तथा विपद आउँदा त्यसबाट हुने क्षतिलाई न्युनिकरण गर्नका लागि पुर्व तयारीमा सम्पुर्ण निकायहरु रहनु पर्ने देखिन्छ । बाँकेमा विपदलाई न्युनीकरण गर्नका लागि पुर्व तयारी पुर्ण रुपमा भएको बताइएको छ ।

विहिबार बाँकेको नेपालगंजमा आयोजना गरीएको जिल्ला तहमा ’महामारी समिक्षा दुर्त प्रतिकार्य टोली गठन,पुर्नगठन र टोलीलाई अभिमुखिकरण तथा पुर्व तयारी बैठकमा गरीएका प्रस्तुतीबाट जिल्ला बाँके विपद व्यवस्थापनका लागि तयारी अवस्था रहेको देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा गरीएको कार्यक्रममा बोल्दै जिल्ला प्रशासन प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खगेन्द्र प्रसाद रिजालले विपद भन्ने कुरा बाजा बजाएर नआउने भएको हुदाँ विपदबाट हुन सक्ने क्षतिलाई कम गर्नका लागि पुर्व तयारी अवस्थामा बस्नु पर्ने सबै सरोकारवाला निकायहरुको जिम्मेवारी भएको बताउँदै भने,‘स्वास्थ्य कार्यालय पनि विपद व्यवस्थापनका लागि महत्वपुर्ण अंग हो तर पनि व्यवस्थापन निकै जटिल विषय हो ,यसको व्यवस्थापनका लागि सबैको उत्तिकै महत्वपुर्ण भुमिका हुने गर्दछ ,अतिरिक्त स्रोत आवश्यकता पर्ने भएको हुदाँ हामी जतीपनि विपद व्यवस्थापनको विषयमा सरोकार राख्ने निकायहरुको सक्रियतामा खाचो पर्दछ ।’

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले गर्मीको मौसममा विभिन्न स्वास्थ्यका समस्याहरु,महामारी आउने भएको हुदाँ स्वास्थ्य मन्त्रालय लगायत सबैको सहयोग तथा समन्वय हुदै आएको अवस्था रहेको बताउँदै भने,‘हामीले महामारी हुने समय आएको हुदाँ गर्मीयाम लगायका सन्देशहरु संचारगृह मार्फत प्रवाह गरी सकेका छौ भने अन्य पुर्व तयारीका विषयमा स्थानिय तहमै गएर कार्यक्रमहरु गर्दै आएका छौ ।’

यसैगरी वरिष्ठ फिजिसियन तथा भेरी अस्पाताल नेपालगंज बाँकेका सुचना अधिकारी डाक्टर संकेत रिसालले बाँके जिल्ला पश्चिम क्षेत्रको मुख्य केन्द्र तथा भेरी अस्पातालले सबै प्रकारका विपदहरुमा आफ्नो तर्फबाट सक्दो सेवा दिदै आएको बताउँदै भने,‘भेरी अस्पातालले सबै किसिमबाट विपदमा प्रत्येक्ष सेवा दिदै आएको भएता पनि आवश्यक जनशक्तिका अभाव रहेको छ ,विपदमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्न सके अझै राम्रोसँग सेवा दिन सकिन्छ ।’

यसैगरी कार्यक्रममा रेडक्रस सोसाइटी बाँकेका दोलख डाँगीले गर्मीयाममा तराईमा हुने तातो हावाको लहर लुको जोखिम सचेतनाका बारेमा बताउँदै भने,‘देशकै अत्याधिक गर्मि हुने स्थान भनेर परिचित बाँकेमा खास गरी खुल्ला आकाशमा काम गर्ने सबै तातो हावाबाट प्रभावित हुन्छन जसका लागि स्थानिय तह लगायतले यसका विषयमा सचेतनात्मक कार्याक्रमहरु गर्दै जानु पर्ने हुन्छ ,जसमा आम सचेतना ,विद्यालय सचेतना जस्ता कार्यक्रम समेत रहन्छन ।’

यसैगरी नेपालगंज उपमहानगरपालिका विपद व्यवस्थापन विभागका रुपन ज्ञवालीले विपद व्यवस्थापनको पुर्व तयारी भएको बताउँदै भने,सबै पालिकाहरुमा खुला स्थान,सेल्टर हाउस ,हेली प्याडको पहिचान भएको छ,पालिकाहरुमा जोखिमयुक्त बस्तिहरुको पहिचना गरिएको छ,मनसुनको ३ दिने सुचना नियमित रुपमा सरोकारवालालाई पठाउने तथा जोखिमयुक्त क्षेत्रमा मोवाइल सन्देश लगायतका क्रियाकलापमा सक्रिय हुदै आएका छौ ।’

यसैगरी कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजनाका बारेमा बताउँदै भने,‘गर्मिका कारण हुने लु र त्यसको व्यवस्थापन समेत तराईका जिल्लामा आउँने विपदको उदाहरण भएको हुदाँ सम्पुर्ण पालिका तहले समेत विपद व्यवस्थापनका विषय विषेश ध्यान दिन जरुरी देखिन्छ, भने अहिले पालिका तहमा विपद व्यवस्थापनका लागि दुर्त प्रतिकार्य टोली समेत गठन भएको अवस्था हो ।’यसैगरी भेरी अस्पताल नर्सिङ प्रशासन आशा पन्थले कार्तिक १७ गतेको जाजरकोट रामिडाँडा केन्द्रविन्दु बनाई आएको भुँइचालोबाट घाइते विरामीको व्यवस्थापन गरीएको बारेमा प्रस्तुति दिएकी थिइन ।

कार्यक्रममा बाँकेका डुडुवा गाउँपालिका,बैजनाथ गाँउपालिका र नेपालगंज उपमहानगरपालिकाले विपद व्यवस्थापनको विषयमा प्रस्तुतकरण दिएका थिए भने स्वास्थ्य कार्यालय बाँकेका फोकल प्रसन श्रेष्ठले विपद व्यवस्थापनको परिमार्जित निर्देशिकाका बारेमा अभिमुखीकरण दिएका थिए ।

Previous Post

बाघकाे आक्रमणबाट बर्दियाकाे बाँसगढिमा एक महिलाको ज्यान गयाे

Next Post

योग समितिले मनायो स्थापना दिवस

Next Post
योग समितिले मनायो स्थापना दिवस

योग समितिले मनायो स्थापना दिवस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
क्याम्पसमा बनाइँदै ‘इ–लाइब्रेरी’

क्याम्पसमा बनाइँदै ‘इ–लाइब्रेरी’

June 10, 2026
दाङमा जीप पल्टिँदा एकको मृत्यु

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

June 9, 2026
किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ विमोचन

किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ विमोचन

June 9, 2026
लिटमसलाई “भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग” पुरस्कार प्रदान

लिटमसलाई “भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग” पुरस्कार प्रदान

June 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version