For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

‘अनाहक आफैले लिइने ज्यान जोगाउन सकिन्छ’

byDainik Nepalgunj
May 25, 2024
in Blog
0 0
0
‘अनाहक आफैले लिइने ज्यान जोगाउन सकिन्छ’
Share on FacebookShare on Twitter

मानिसहरू विभिन्न कारणले आफ्नै ज्यान लिन अग्रसर हुने गरेका छन् । बाँकेमा मात्रै चालु आ.व.मा ८८ जनाले आफैले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गर्दै बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चिन्ता व्यक्त गरे । अघिल्लो आ.व. ०७९÷८० मा बाँकेमा १ सय ४१ जनाले आफैले आफ्नो ज्यान लिएका थिए भने आ.व. ०७८÷०७९ मा ५८ जनाले विभिन्न उमेर समूह, जाति, धर्म, लिङ्गका व्यक्तिले आफ्नै जीवन समाप्त गरेको डाँगीले बताए ।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पत्रकारहरूका लागि सञ्चारकर्मीलाई आत्महत्या रिपोर्टिङ्ग सम्बन्धी शुक्रबार नेपालगन्जमा आयोजना गरेको कार्यशाला आत्महत्याका घटना न्यूनीकरणका लागि प्रहरीले समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेको प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए ।

‘अनाहक जाने जीवन जोगाउन सकिन्छ’, कार्यक्रममा सहभागी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका प्रतिनिधि तथा बाँकेका स्वास्थ्य क्षेत्रमा क्रियाशिल व्यक्तित्व तथा सञ्चारकर्मीहरूले धारणा राख्दै भने । कार्यक्रममा सहभागी वक्ताहरूले मानिसहरू विभिन्न कारणले आफ्नो जीवन समाप्त गर्ने क्षणिक निर्णय गर्ने र त्यसअघि विभिन्न व्यवहार देखाउने बताए । उनीहरूले त्यस्ता व्यवहारको पहिचान गरी परामर्श र उपचारमा लागे अनाहक आफैले ज्यान लिने अप्रिय घटनामा कमी आउने बताए ।

कार्यक्रममा बोल्दै आफैले आफ्नो जीवन समाप्त गर्ने घटनाका विभिन्न कारण रहेपनि अधिकांसमा मानसिक समस्या हुने गरेको कार्यक्रममा सहभागी चिकित्सकले बताए । क्षणिक आवेश, आर्थिक अभाव, घरायसी झगडा, लागुऔषध सेवन लगायतका कारणले मानिसहरूले आत्महत्या गर्ने भएकाले त्यस्ता व्यक्तिहरूले देखाउने पूर्व लक्षणबारे चनाखो भई उनीहरूलाई परामर्श र उपचार विधि आवश्यक रहेको सहभागीले बताएका थिए ।

कार्यक्रममा सहभागीहरूले ‘अनवान्टेड डेथ’ घटाउन सरोकारवाला सबैले आफ्नो भूमिका निर्वाह
गरे न्यूनीकरण गर्न सकिने बताएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बढ्दो आत्महत्याका घटना चिन्ताजनक रहेको बताए । उनले आत्महत्या गर्ने कार्य एउटा रोग भएकाले त्यसलाई मनोसामाजिक परामर्शबाट न्यूनीकरण गर्न सकिने धारणा राखे । नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगीन शर्माले सञ्चारकर्मीको भूमिका आत्महत्याका घटना न्यूनीकरणमा सचेतनामा फैलाउन महत्वपूर्ण रहेको बताए ।

भेरी अस्पताल नेपालगन्जका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट दिनेश चौधरीले सकारात्मक समाचार प्रवाहले आत्महत्या न्यूनीकरणमा प्रोत्साहन हुने बताए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले मानसिक तनाव व्यवस्थापन गर्न सकिने विषय भएकाले त्यस तर्फ ध्यान जानु पर्ने बताए । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त बहादुर केसीले सञ्चारमाध्यमले आत्महत्या सम्बन्धी समाचार प्रकाशन गर्दा निरुत्साहन हुने तथा त्यस्ता घटना नदोहोरिउनु भनेर परामर्श तथा उपचारका लागि सम्पर्क गर्न उपचार तथा परामर्श सम्बन्धी विषयहरू पनि समाचारमै समावेश गर्दा उपयुक्त हुने धारणा राखे ।

भेरी अस्पतालका चिकित्सक डा. लिला देवकोटाले मानसिक समस्या, आत्महत्याका घटना र जोगाउनका लागि सरोकारवालाले खेल्न सक्ने भूमिका बारे बताएकी थिइन् ।

Previous Post

पत्रकारिता धमिरो नलागोस्

Next Post

नेपालमा कोरोना : केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि

Next Post
‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

नेपालमा कोरोना : केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्वास्थ्य शिविर तथा रक्तदान

स्वास्थ्य शिविर तथा रक्तदान

May 17, 2026
पुराना बस्ती लक्षित सडक बनाउँदै वडाध्यक्ष बर्मा

पुराना बस्ती लक्षित सडक बनाउँदै वडाध्यक्ष बर्मा

May 17, 2026
साल्ट ट्रेडिङ र खाद्यलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति

‘चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ’

May 16, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

खजुरामा जुवा खेल्दै गरेका १३ जना पक्राउ

May 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version