For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सतिले सरापेको देश

byDainik Nepalgunj
May 26, 2024
in विचार
0 0
0
सतिले सरापेको देश
Share on FacebookShare on Twitter

विगत डेढ दशक देखि लेख्ने कार्यलाई विश्राम दिएको थिएँ, कारण जनआन्दोलन २०६२र २०६३ को बेला निकै अग्रपङ्तीमा र तिनै जोशका साथ देशमा परिवर्तनका लागि अगाडि बढ्यो ।

व्यवस्था परिवर्तन कसरी गर्ने नेपाल भनेको काठमाडौ मात्र भएको अवस्थामा सिंहदरबारलाई नागरिकको घरआँगनमा कसरी ल्याउने भन्ने कुराले गर्दा निकै अप्ठ्यारो थियो । यहि सिलसिलामा व्यवस्था विरोधी र प्रजातन्त्रका लागि ठुलो योगदान दिएमा परिवारका एक सदस्य हेमन्त कर्मचार्यसँगको सहकार्यमा देशलाई परिवर्तनका लागि आवश्यक एउटा दैनिक पत्रिकाको सुरुवात गर्यौं । र, तत्कालिन व्यवस्था विरोधीहरुको आवाजलाई स्थान दिएर सहयोग गरुँ भन्ने उहाँको कुरालाई म एकदम सहमत भएर कालपृष्ठलाई दैनिक पत्रिकाको रुपमा अगाडी ल्याइएको हो ।

सो पत्रिकाले तत्कालिन शासन र शाही शासनका विरोधका रुपमा आफुलाई अग्रपंक्तिमा उभ्याउन सफल भयो । सोही सिलसिलामा तत्कालिन शाही शासनका बेला राँझामा बोलाई तत्कालिन पृतनापति दिपक विक्रम राणाले सिधै धम्की दिएको अहिले पनि हिजोजस्तै सम्झन्छु । धम्कीलाई निडरका साथ बहस गर्दा अन्तमा मेरो तर्कबाट प्रभावित मलाई एउटा प्रस्ताव गर्नुभयो, मेरो पद बराबरको माओवादी कमाण्डरलाई मेरो भेट गराइदिनु पर्यो । मर्ने मार्ने हामी सबै नेपाली नै हुँ यसले कसैलाई भलो गर्दैन भन्ने कुरालाई उनीहरुसँग राख्छु । मलाई फेरि स–सम्मान फिर्ता ल्याउने जिम्मा पनि तपाईको नि ! तर, मैले यति ठुलो जिम्मा लिन सकिन । तर, शासन विरोधी र परिवर्तनका पक्षमा भएका गतिविधिमा पूर्ण रुपमा हामी कालपृष्ठका सम्पूर्ण पत्रकारहरु अग्रपक्तिंमा होमियौं । देशका क्रुर शाही शासनको चरम आंतकले पनि देशमा ०६२÷०६३ आन्दोलनलाई थप बल मिल्यो । अन्ततः हामी ठिक ठाउँमा रहेको पुष्टि भयो ।

संघीय गणतन्त्रको स्थापना र राजतन्त्रको अन्त भयो । लाग्यो अब जनताको राज आयो । अब कुर शासनको अन्त भयो, अब हामीले शासन विरोधी कदममा लाग्नु पर्ने छैन भन्ने लाग्यो । र, सोही बेला कान्तिपुर दैनिकले नेपालगन्जबाट पनि पत्रिका प्रिन्टिंग गर्ने र एकाविहानै बुटवालको तिनाउ वारि र महाकालीसम्म पत्रिका पुर्याउने उद्घोस्का साथ प्रेस स्थापना गरियो र उक्त कार्यको जिम्मेवारी मेरो काँधमा सुम्पियो ।

मैले पत्रिका व्यवस्थापन हेर्न थालें र आजका मितिसम्म देशको तीन प्रदेश लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश प्रमुुख भै कार्य गर्दै आइरहेको छु । कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका मैले बुझे अनुसार २०४६ साल देखि देशमा प्रजातन्त्र पश्चात् जन्मिएको पत्रिका हो । यो भन्दा पहिला गोरखापत्र सरकारको मुख पत्रको रुपमा प्रकाशित भै रहेको थियो । प्रजातन्त्र स्थापना पश्चात् देशका धेरै औद्योगिक प्रतिष्ठानहरुलाई प्रजातान्त्रिक भनिएका सरकारले कमिशनको खेलमा बेच्यो । तर, गोरखापत्रलाई आफनो रक्षाकवच सरह बचाई राख्यो ।

देशका सरकारी कार्यालय गोरखापत्रको अनिवार्य ग्राहक हुनु पर्नेसम्मको गैर राजनीतिक आदेशसम्म दिइएको थियो । कान्तिपुरले जहिले पनि शासनले गरेको गलत कार्यलाई भन्डाफोर गरि राख्यो । र, सरकारी सूचना र अन्य कुनै सरकारी प्रलोभन नलिई जनताको आवाजलाई आफनो मुख्यपृष्ठमा स्थान दियो । दिइनै राखेको छ । तत्कालिन शाही शासनको विरोधमा माओवादीका नेता बाबुराम भट्टराईको विचार प्रकाशित गरे बापत राजद्रोहको मुद्दामा जेल समेत जानु प¥यो ।

प्रकाशक पत्रकार होइन, उसलाई पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन् हुँदैन भन्ने कुरालाई बहसमा ल्याउन खोजिएको छ । खासगरि, प्रहरीको नांगोे आदेशमा समाचार गृहमै गई कार्य कक्षबाट कान्तिपुरका प्रकाशक समातिंदा पनि प्रेस स्वतन्त्रताको विषयसँग जोड्न नमिल्ने कुतर्क गरिंदैछ । म यसै लेख अनुसार ती कुतर्क गर्नेहरुलाई प्रश्न गर्न चाहान्छु कि हिजो बाबुराम भट्टराईको लेख प्रकाशन गरे बापत उहाँलाई किन जेल हालियो ? किन सम्पादक टिममात्रैलाई पक्राउ गरिएन होला ? अनि आज आएर कान्तिपुरका प्रकाशकलाई गिरफ्तार गर्नु पर्ने कारण नागरिकता विवादमात्रै होला त ? उसो भए, पत्रकारका अन्तर्र्राष्ट्रिय संस्थाले प्रकाशक समेतलाई पत्रकारको संज्ञा समेत दिई सकेको कुरालाई यहाँका बौद्धिक व्यक्तित्वहरुले नजरअन्दाज गर्न मिल्ला ? पत्रकारिता गर्दा होस् वा अहिलेसम्म व्यवस्थापकीय नेतृत्व सम्हालिरहँदाको लामो अनुभवबाट म चाहिं प्रष्ट छु, प्रकाशक विना सम्पादकीय टिम अधुरो हुन्छ, अपूर्ण हुन्छ ।

आज मिडिया माथि यति ठुलो लगानी नगरेको भए कान्तिपुरको जन्म नै हुने थिएन । आज विश्वमा नेपालको प्राइभेट क्षेत्रबाट पत्रिका भनेको कान्तिपुर मिडिया गु्रपले आफनो अन्तर्राष्ट्रिय पहिचान समेत बनाइसकेको छ ।

यस किसिमको अन्तर्राष्ट्रियसम्म आफनो छवि बनाउन सफल भएको मिडियाको प्रमुखलाई नागरिकताको साधारण त्रुटिपूर्ण विषय झिकेर कार्यकक्ष भित्रै प्रहरी पुगी गिरफ्तारी गर्नु भन्नेको नितान्त प्रतिशोध हो । त्यसैलेपनि विगतमा प्रजातन्त्र देखि गणतन्त्र ल्याउन कान्तिपुर र तत्कालिन शासकले आठौं दलको संज्ञा दिएको कान्तिपुर, त्यसको प्रकाशकीय नेतृत्वले गरेको सहयोग अनि योगदान विर्सिएको सम्बन्धित निकाय प्रति खेद प्रकट गर्नु सिबाय मसँग अरु कुनै शब्द रहेन ।

हुनसक्छ, वर्तमान गृहमन्त्रीलाई कान्तिपुरले गरेको त्याग बारे थाहा छैन । किनकी त्यस बेला उहाँ विदेशबाट नेपालको आन्दोलन हेर्न बाहेक केही गर्नु भएन । तर, वर्तमान प्रधानमन्त्री लगायत अन्य पार्टीहरुले उहाँको योगदानको मूल्यांकन के कसरी गर्नु भएको होला ? उहाँलाई गिरफतार नगरी सोधपुछ गरेको भए के हुन्थ्यो के उहाँ देश छोडेर भाग्ने व्यक्ति हो ? के उहाले कुनै देश अखण्डता वा देशद्रोह गरेको हो ? नागरिकताको नम्बर दोहोरो हुनु के उहाँको त्रुटी हो कि सम्बन्धित कर्मचारीको ? कुन नागरिकले नागरिकता लिंदा आफनो नम्बर अरु संग मेल खान्छ की भनेर जाँच्ने सयन्त्र नागरिकसंग होला ? नागरिकताको जिम्मेवार निकाय गृह मन्त्रायलनै हो ।

देशमा कति नागरिकता फर्जीको उजुरी जिल्ला प्रशासनमा दर्ता छन् । तर, ति फाइलहरु दराजको एउटा कुनामा थन्केका छन् । नितान्त कैलाश सिरोहियाप्रति सरकार पूर्वाग्रही हुनु पर्ने कारण किन के होला ? जो व्यक्ति सधै जनताका आवाजलाई सरकारको कानसम्म पुरयाउने काम गर्यो, सधै जनता प्रति सरकार उत्तरदात्यिवको लागि खबरदारी गर्यो, सरकारका प्रत्येक गलत कार्यको विरोध गर्यो, जो जनताको प्रहरेदारको रुपमा आफुलाई सदैव उभाई राख्यो आज सरकारले पूर्वाग्राही राखी कार्यवाही गरिरहेको छ ।

म यो सबै दृष्य नियालिरहँदा लाग्छ, कहीँ यो कुरा विगतमा एक सति जाने महिलाले दिएको सराप लागेको त होइन ! ‘यस देशमा जसले देशको भलो गर्ला उसलाई कहिले राम्रो नहोस्’ भनेर श्राप दिएको भनिन्छ । कहिं देश र जनताको हितमा कान्तिपुरले गरिरहेको जिम्मेवारी निर्वाहमा प्रकाशकीय नेतृत्व गरिरहेका सिरोहियाप्रति त्यही भनाइ त सिद्ध हुँदैछैन ? होइन भने, कान्तिपुरलाई त तह लगाइयो अरुलाई ठेगान लगाउन के बेर भन्दै भ्रष्ट शासकहरु आफुविरुद्धका जनआवाजलाई दबाउन ‘नांग्लो बजाएर हात्ती तर्साउने’ खेल खेलिएको कुरा बुझ्न कसैलाई गा¥हो छैन । यो बेला अझै बलियोसँग सञ्चारक्षेत्र एक ढिक्का भएर शासकका गलत क्रियाकलापविरुद्ध प्रतिवाद आवश्यक हुन्छ । (लेखक श्रेष्ठ, कान्तिपुर मिडिया ग्रुपका नेपालगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख हुन् )

Previous Post

व्यवस्थित ‘बैकुण्ठधाम’ पहल

Next Post

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

Next Post
देशमा आजः ८ बजे ८ खबर

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

May 17, 2026
मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

May 17, 2026
मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

May 17, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँकेमा डिएसपी राठौंर आउँदै

May 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version