For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘स्ट्रिट फुड’ व्यवसायीलाई खाद्य स्वच्छन्दता प्रशिक्षण

byDainik Nepalgunj
May 28, 2024
in News
0 0
0
‘स्ट्रिट फुड’ व्यवसायीलाई खाद्य स्वच्छन्दता प्रशिक्षण
Share on FacebookShare on Twitter

बढ्दो सहरीकरणसँगै ‘स्ट्रिट फुड’ को व्यवसायिकरण बढ्दो रहेको छ । बाह्य पर्यटक तथा स्थानीय जुन खानाका पारखी छन्, उनीहरूलाई ‘स्ट्रिट फुड’ले लोभ्याइरहेको हुन्छ । सहजै र सस्तो उपलब्ध हुने स्ट्रिट फुडले रोजगारी समेत सिर्जना गरेको छ । तर, यसको व्यवस्थापनका लागि चासो भने निकै कम हुने गरेको छ । स्वास्थ्यको मापदण्ड पालना र व्यवसाय सञ्चालन गर्दा अपनाउनु प्रक्रियामा स्ट्रिट फुड व्यवसायी निकै उदासिन पाइन्छन् । नेपालगन्जमा यसअघि पटकपटक स्ट्रिट फुड व्यवसायीको खाद्य स्वच्छन्दताका विषयमा तालिम लगायतका कार्यक्रम भएका छन् । तर, अझै स्ट्रिट फुड व्यवसायीले खाद्य स्वच्छन्दता कायम गर्न सकेको पाइँदैन ।

नेपालगन्जमा मर्निक वाक होस् वा साँझ घुमघाम मानिसहरू स्ट्रिट फुड स्टल जहाँ ममः चाउमिन, चिया, पानीपुरी, समोसा, हलुवा परोठा लगाएका खाद्य पदार्थ पाइन्छ, त्यहाँ भीडभाड लाग्ने गर्दछ । मानिसहरूको जमघट हुने, भेट्ने र छलफल गर्ने स्थान समेत स्ट्रिट फुड स्टल बन्ने गरेका छन् ।

तर, खाद्य स्वच्छन्दता स्ट्रिट फुडमा निकै कम हुने गरेको छ । नियामक निकायले चासो नराख्दा अनुगमन नहुने र मनपरी हुँदा अखाद्य खाद्य वस्तुहरू स्ट्रिट फुडमा बिक्री हुने गरेको र त्यसले त्यस्ता खाद्यान्न खानेहरूको स्वास्थ्य अल्पकालीन र दीर्घकालीन रूपमा बिग्रने गरेको सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले स्ट्रिट फुड बिक्रेता व्यवसायीलाई विद्यमान ऐन, कानुन, दर्ता तथा खाद्य स्वच्छन्दताका विषयमा स्ट्रिट फुडको स्वच्छता अभिवृद्धि कार्यक्रममा बोल्दै वक्ताहरूले हालको स्ट्रिट फुड व्यवसायको व्यवस्थापनको आवश्यकता औंल्याएका थिए ।

नेपालगन्जका स्ट्रिट फुड व्यवसायीको उपस्थिति रहेको कार्यक्रममा सरोकारवालाले विभिन्न खालका सुझाव समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता बसन्त गौतमले पेशा, व्यवसाय गर्ने अधिकार सबैको रहेपछि उपभोक्ताले गुणस्तरीय सेवा पाउने विषय सुनिश्चित हुनुपर्ने बताए । उनले कानुन, मापदण्ड, नीति नियम सम्मत स्ट्रिट फुड सञ्चालन हुनुपर्ने बताएका थिए । ‘नेपालगन्जको मौलिकतालाई कायम राख्दै स्वच्छता कायम राख्नुपर्छ’, उनले भने ।

उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश उपाध्यक्ष प्रभात सिंह ठकुरीले स्ट्रिट फुड व्यवसायमा स्वच्छ खाद्य पदार्थ बिक्री नभएको बताए । ‘खुला ठाउँ, धुवा, धुँलोका बीच कागजमा खाने कुरा दिंदा त्यसले स्वास्थ्यमा असर पार्छ’, उनले भने । राष्ट्रिय समाचार समिति नेपालगन्ज प्रमुख युवराज पाण्डेले स्वस्थ खानेकुरा मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले सरोकारवाला सबै खाद्य स्वच्छन्दतामा जिम्मेवार हुनुपर्ने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अधिकृत एकराज बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा प्रस्तुति राख्दै रामहरी लामिछानेले सहज पहुँच, सस्तो भएकाले खानाका पारखीलाई लोभ्याउने स्ट्रिट फुड व्यवसाय फष्टाउँदो रहेको बताए । ‘स्ट्रिट फुड व्यवसाय बढिरहँदा त्यसको स्वच्छता पनि बढ्दै जानु पर्छ,’ उनले भने । लामिछानेले स्ट्रिट फुडको सकारात्मक पाटोहरू उल्लेख गर्दै अब स्वच्छता र कानुन बमोजिम सञ्चालनमा ध्यान जानु पर्ने बताएका थिए ।

आफ्नो प्रस्तुति राख्दै लामिछानेले स्ट्रिट फुड व्यवसायीले स्वच्छता मापदण्डको पालना, सरसफाईको व्यवस्था, नियमित निरीक्षणको आवश्यकता औंल्याए । ‘स्ट्रिट फुड व्यवसाय सञ्चालन गर्दा स्वच्छता कायम गर्न विभिन्न चुनौति रहेका छन्, तर स्वास्थ्यका लागि मापदण्ड कार्यान्वयन आवश्यक छ’, उनले भने ।

कार्यक्रमका अध्यक्षता गरेका आयोजक कार्यालय प्रमुख अमित भुषण सुमनले खाद्यान्नका सवालमा पालना गर्नुपर्ने विभिन्न ऐन, नियम, खाद्य स्वच्छता नराख्दा भोग्नुपर्ने कानुनी कारवाही लगायतको बारेमा जानकारी दिएका थिए ।
इस्मिता पौडेलले स्वागत गरेको कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Previous Post

आज आर्थिक वर्ष २०८१/८२ बजेट आउँदै

Next Post

एकताको सन्देश दिदै क्रान्तिकारी कम्युनिष्ट

Next Post
एकताको सन्देश दिदै क्रान्तिकारी कम्युनिष्ट

एकताको सन्देश दिदै क्रान्तिकारी कम्युनिष्ट

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
मानव अधिकार रक्षार्थ पञ्चशील

मानव अधिकार रक्षार्थ पञ्चशील

July 27, 2026
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

July 27, 2026
इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version