For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

खुला स्थान र परम्परागत इनार संरक्षण गर्दै वडा

byDainik Nepalgunj
June 6, 2024
in News
0 0
0
खुला स्थान र परम्परागत इनार संरक्षण गर्दै वडा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पानीको स्रोत संरक्षण, प्राकृतिक रिचार्ज प्रणाली र आपतकालीन अवस्थामा वैकल्पिक व्यवस्थाका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले परम्परागत इनारको संरक्षणमा आफ्नो अग्रसरता देखाएको छ । त्यससँगै वडाभित्र रहेका खाली जग्गा तथा सामुदायिक सम्पत्तिको संरक्षणमा पनि वडाको सक्रियता देखिएको छ ।

चर्काे गर्मीको समयमा नेपालगन्जका अधिकांश हाते नलहरूमा पानी आउन बन्द हुन थालेका बेला वडा नम्बर ७ को यो अग्रसरताले गतिलो सन्देश प्रवाह गरेको हो । ‘वडाभित्रका सबैजसो कुवाको संरक्षण सुरू गरेका छौं,’ प्रयोगहीन इनारलाई सफा गरेर उपयोगयोग्य बनाएर संरक्षण गरिएको जानकारी दिंदै वडाध्यक्ष प्रशान्त श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘अहिले लुगा धुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि यो कुवाको पानीको प्रयोग हुन थालेको छ ।’

त्यतिमात्रै होइन, वडा नं ७ मा रहेको पुरानो कुवालाई देखाउँदै वडाध्यक्ष श्रेष्ठले संरक्षणसँगै गरी चार हजार लिटर क्षमताको ट्याङ्कीमा पानी संकलन गरिराख्ने व्यवस्था मिलाइएको बताए । ‘टोलैपिच्छे रहेका इनार, कुवासँगै सारा ताल तलैया मासिएपछि नेपालगन्जमा पानीको स्रोतनै सकियो,’ वडाध्यक्ष श्रेष्ठले जति सकिन्छ आफुले परम्परागत ताल तलैयारहेका खाली जमिनको खोजी र इनारको संरक्षण शुरु गरेको जानकारी दिंदै भने ।

त्यतिमात्रै होइन, साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भएमा ट्याङ्कीबाट जम्मा गरिएको कुवाको पानीले आगो नियन्त्रण गरिने योजना सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले बनाएको छ । परम्परागत कुवा संरक्षण गरी आगजनीजन्य विपद्का बेला दमकलले प्रयोग गर्न आवश्यक पानी भर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिंदै वडाध्यक्ष श्रेष्ठले. भने, ‘यसैवर्ष कयौं पटक भरिसकेको छ, दमकलले पानी ।’ एकैपटक २० हजार लिटरसम्म पानी दमकलले भर्नसक्ने क्षमता रहेको उनको भनाइ छ ।

वडाध्यक्ष श्रेष्ठ आफ्नो बोर्डलाई एकमत बनाएर वडाका खाली तथा सरकारी जग्गा संरक्षणमा लागको बताउँछन् । उनले त्यसो भनिरहँदा महिला सदस्य चन्द्र कला गूरुङ्ग, दलित महिला सदस्य कल्पना नेपाली, सदस्य नुर मोहम्मद पठान र सदस्य समीर खाँन सँगै इनार छेउ उभिँदै भने, ‘वडाभित्रका सबैजसो कुवाको संरक्षण हाम्रो दायित्वका रूपमा लिएका छौं ।’

अत्यधिक गर्मीको बेला पानीको सतह घट्ने गरेकोले पानीको समस्या हुन थालेपछि वडा नम्बर ७ ले थालेको परम्परागत कुवा संरक्षणको अग्रसरता नेपालगन्ज ३ र ११ मा पनि अगाडी बढाइएको बताइएको छ । चर्काे गर्मीसँगै पानीको सतह घटेर समस्या हुन थालेपछि वडाभित्रका इनार संरक्षणलाई विस्तार गरिएको हो ।

‘इनार सरंक्षणले हाते नलमा पानी घटेको बेला पिउन वैकल्पिक पानीको व्यवस्था गर्नुका साथै साँघुरो गल्ली र टोलहरूमा आगलागी हुँदा मोटरसाइकल दमकल लगायतलाई पानी लिन सहज भएको छ,’ नेपालगन्ज उपमहानगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक समीर प्रताप सिंहले दैनिक नेपालगन्जसँग भने । उनले नगरका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत इनारको संरक्षणलाई अगाडी बढाइएको बताए । सिंहका अनुसार, दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेका बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइफायर हाइड्रेण्ड’ विधिको विकास पनि गरिएको छ ।

Previous Post

भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

Next Post

गर्मीबाट जोगाउन अत्यावश्यक सामग्री वितरण

Next Post
गर्मीबाट जोगाउन अत्यावश्यक सामग्री वितरण

गर्मीबाट जोगाउन अत्यावश्यक सामग्री वितरण

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version