For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नियमन अभावले करोडौं बाहिरिंदै

byDainik Nepalgunj
June 9, 2024
in News, मुख्य समाचार
0 0
0
नियमन अभावले करोडौं बाहिरिंदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नियमन अभावले ग्रिल, स्टिल तथा आल्मुनियम व्यवसायी धराशयी हुने अवस्थामा पुगेको सम्बद्ध व्यवसायीहरूले गुनासो गरेका छन् । खासगरी खुला सीमानाका कारण भारतबाट आउने ‘झोले मिस्त्री’ का कारण आफ्नो व्यवसाय धराशयी भएको उनीहरूको गुनासो छ ।

‘झोलामा औजार बोकेर घरघर पुग्ने दिनभरी काम गरेर साँझ फर्किनेहरूका कारण बाँकेको ग्रिल, स्टील तथा आल्मुनियम व्यवसाय धराशयी हुने अवस्थामा पुगेको छ,’ ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघ बाँकेका अध्यक्ष जनक पहराई मगरले दैनिक नेपालगन्जसँग भने, ‘यसविरुद्ध नियामक निकायलाई गम्भीर ध्यानाकर्षण आवश्यक देखिएको छ ।’

समस्याहरू बढ्दै गएपछि शनिबार जिल्लाभरका व्यवसायीहरू भेला भए । उनीहरूले साझा समस्याको सामूहिक समाधान खोज्दै संगठित हुने निर्णय गरेका हुन् । त्यसका लागि ग्रिल, स्टील तथा आल्मुनियम व्यवसाय संघको बाँके शाखा बिस्तार गर्दै जनक पहराई मगरलाई अध्यक्ष चयन गरेका हुन् ।

भेलामा सहभागी व्यवसायीहरूले राज्यले आफुहरूलाई करको दायरामा ल्याएर नियमन गर्ने तर भारतबाट आउनेहरूलाई करको दायरामा ल्याउने तर्फ पटक्कै चासो नदिंदा आफुहरू मारमा परेको गुनासो गरे । ‘कि हामीलाई पनि करको दायराबाट मुक्त गर्नुपर्यो, होइन भने एउटै प्रकृतिको काम गर्ने अन्यलाई छुट छाडिदिंदा कर दाता व्यवसायी मारमा परे’, व्यवसायीहरूको एक स्वर थियो, ‘यसले राज्यलाई पनि करोडौं रूपैयाँ नोक्सानी भैरहेको छ ।’

बाँकेमा मात्रै झण्डै दुई सय ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संगठित छन् । ‘झोले मिस्त्रीका कारण व्यवसाय चौपट भएपछि संगठित हुनुको विकल्प देखिएन’, शनिबार भएको पहिलो भेलाबाट अध्यक्ष चयन भएका मगरले दैनिक नेपालगन्जसँग भने, ‘अब नियामक निकायलाई एकैठाउँमा राखेर समाधानका उपायमा तत्काल तदारुखता देखाइनेछ ।’

व्यवसायीका अनुसार, तीन लाखदेखि तीस लाखसम्म लगानीका साना उद्योगहरू बाँकेमा सञ्चालित छन् । ‘करोडौं लगानीका सप्लायर्सहरू पनि हामीसँगै संगठित हुनुहुन्छ’, अध्यक्ष मगर भन्छन्, ‘सबैको समस्या समान छन् ।’

व्यवसायीहरूले बाँकेमा मात्रै सय बढी भारतीय मिस्त्री घरघरै गएर झ्याल, ढोका, सिढी लगायतका स्टील, आल्मुनियम, ग्रीलको काम गरिदिने गरेको बताउँछन् । ‘उनीहरू कम्तिमा एक लाख भारतीय रूपैयाँ मासिक यहाँबाट कमाएर लैजान्छन्’, उनीहरूको भनाइ छ, ‘भारतीय मिस्त्रीलाई करको दायरामा ल्याउन सके स्थानीय मिस्त्री तथा व्यवसायलाई पनि टेवा पुग्छ, राज्यलाई राजश्व पनि आम्दानी हुन्छ ।’ व्यवसायीहरूको भनाइ हो, ‘घरघरै पुगेर गैरव्यवसायिक बार्गेनिङ्गमा काम गरिदिंदा अस्वस्थ प्रतिस्पर्धा त भयो नै, नियम, कानुन र राजश्वको दायरामा लाखौं घरभाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेकाहरू धराशयी भए ।’

मगरको नेतृत्वमा बन्यो संघ

बाँकेका ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संगठित भएका छन् । शनिबार ग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघ, बाँकेको प्रथम अधिवेशनले मगरको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महोमद फरिल, उपाध्यक्ष नवीन शर्मा, सचिवमा रविन पोखरेल, महासचिव सुर्य गिरि, सचिव राजेश यादव, कोषाध्यक्षमा नारायण बुढामगर सहकोषाध्यक्ष दिल बहादुर आले चयन भएका छन् । त्यस्तै, सदस्यमा रेवत महोतो, रामु गौतम, अशोक गुरुङ, असत् तिमिल्सिना, शमशाद शेख, सुरेश कुमार चोैंधरी, ह्वावेल थारु, राम कुमार थापा मगर, पुर्ण बहादुर हमाल, धनि सुनार, सखावात हुसेन र जमान अन्सारीलाई सर्वसम्मत चयन गरिएको हो ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको चेतावनी

Next Post
लुम्बिनीमा हुरीबतासको चेतावनी

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको चेतावनी

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version