For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

दानवीर स्व. श्री जंग शाहको संक्षिप्त परिचय

byDainik Nepalgunj
June 10, 2024
in विचार
0 0
0
दानवीर स्व. श्री जंग शाहको संक्षिप्त परिचय
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter
कृष्ण जंग शाह

जाजरकोटी राज खानदानका व्यक्ति नर जंग शाहका तीन भाइ छोरा मध्ये माइला सुपुत्र फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज, बाँकेका संस्थापक स्वर्गीय फत्तेजंगशाह र बाल दिव्येश्वरी शाहको कान्छो सुपुत्र श्री जंग शाह हुन । वि.सं. १९८० आज भन्दा सय वर्ष अघि जन्मिएका श्री जंग शाह जाजरकोटी राजा जंग बहादुर शाहका चौथो पुस्ताका सन्तान हुन् । आमा बाबुको मुल्य मान्यता, आदर्श र संस्कार बाट अति प्रभावित भई सधैं कर्ममा मात्र विश्वास गर्ने उदार हृदयका श्री जंग शाहको बाल्यकाल वि.स. १९९० सालको भुइँचालो र तत्कालीन समयको घटनाक्रमले निम्त्याएको पारिवारिक सङ्कट बाट उनको बाल्यकाल भने त्यति सहज भएन ।

तत्कालीन समयको राजनीतिक घटनाक्रमले पारिवारिक अस्थिरता र सङ्क्रमणकाल निम्त्याए पनि माता पिताको शिक्षाप्रति अतिनै सचेत र जागरुकताका कारण पनि उनको पढाइमा असहज वातावरणले कुनै असर पारेन । उनले पढाइलाई निरन्तरता दिइ नै रहे । उनले कलकत्ता विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका हुन् । राष्ट्रप्रतिको योगदान तथा सेवाको चर्चा गर्दा भिन्न भिन्न समयमा नेपाल राष्ट्र बैङ्क डाइरेक्टर तथा अल्टरनेट गभर्नर, त्रिभुवन विश्वविद्यालय सिनेट मेम्बर, तत्कालीन शाही नेपालवायु सेवा निगम डाइरेक्टर, पशुपति क्षेत्र विकास कोष उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी आजीवन सदस्य, नेपाल नेत्रज्योति संघ आजीवन सदस्य, लुम्बिनी विकासकोष सदस्य, फत्तेबाल आँखा अस्पताल प्रमुख दाता र फत्तेबाल आँखा अस्पताल, संरक्षक जस्तो अनेक जिम्मेवारीमा रही राष्ट्र प्रति योगदान तथा सेवा गरेका हुन ।

राष्ट्र सेवक भूमिकामा रही उनले वि.स. २०१७ मा नेपाल राष्ट्र बैङ्कको डाइरेक्टर हुँदा उनले बैङ्किङ क्षेत्रमा देखिएका केही समस्याहरू समाधान गरी र शाखा विस्तार गरे । वि.स.२०३० र वि.स. २०३५ सालमा शाही नेपाल वायु सेवा निगममा कार्यरत रहँदा बोइङ जहाज किन्ने लगायत निगम भित्रका सुधारका धेरै काम गरे ।

विनम्र, अनुशासित, धीर र सहृदय स्वभावका श्रीजंग शाह, दीन दुःखीहरूको सेवा गर्न पाउँदा आफू ज्यादै आनन्दित हुने गरेको सुनाउँथे ।

आध्यात्मिक कार्यमा रुचि र विश्वास गर्ने नियमित पुजापाठ ध्यान योग र साधना गर्ने कर्म र असल कार्यलाई मान्ने श्री जंग गीता र वाइबल पढ्न रुचि राख्थे । समाजमा असल र सकारात्मक काम गर्नुपर्छ भन्ने कुरा उनले सानोमा आमा बुवाबाट सिकेको र सोही कुरालाई पछ्याएको उनले आफ्नो जीवनी कथा मेरो जीवनको मा उल्लेख गरेका छन् । गरिब, दीन दुःखीको सेवा गर्नु आफ्नो मुल मन्त्र भनेका छन् ।

मानव कल्याण वा परोपकारी काम गरेर अरुको सहयोगी बन्नु पर्छ भन्ने आफ्नै जीवनबाट सिकेको शिक्षाको प्रतिफल हो । मेरो मनमा कल्याणकारी काम गर्ने असल सोचको उपज मेरै पारिवारिक माहोल वातावरणले तयार गरेको हो जस्तो लाग्छ । बुवा फत्तेजंग शाह र मुवा बालदिव्येश्वरी शाहले २० कोठे घर र ३० कठ्ठा जग्गा वि.स. २०४३ सालमा आँखा अस्पतालका लागि दान दिएको कुराले आफूलाई सेवा गर्नुपर्छ भन्ने प्रेरणा मिलेको । बुवा र मुवाको नामबाट परोपकारी र कल्याणकारी काम गर्न खुलेको अस्पतालले अँध्यारो संसार हेर्न बाध्य भएका धेरै दुःखीहरूलाई दृष्टि÷ उज्यालो दिएकोमा आफू निकै खुशी र आनन्दमय हुने गरेको बताएका छन । दान दिने प्रेरणाका रूपमा आफ्ना माता र पिताको स्मरण गर्दै , दानवीर श्री जंगले बुवाको विरासतलाई टेको दिदै सहयोग गर्नु पूर्वीय दर्शनको निरन्तरता हो । फत्तेबाल आँखा अस्पताल आफ्नो फलेको फुलेको सपना हो भन्दै उनले आफ्नो र सहधर्मी रुद्रकुमारीको शेष पछि काठमाडौं स्थित झन्डै २१ करोड २३ लाख २६ हजार रूपैयाँ सरकारी मूल्य पर्ने घर र जग्गा दान गरेका छन । यो घर जग्गा २०७६ सालको मुल्यमा किनबेच हुँदा एक अर्ब रूपैयाँ भन्दा बढी पर्ने हुन्छ । अस्पतालको भौतिक संरचना लगायत अन्य पक्षको सुदृढिकरण र सवलीकरणका लागि थप सहयोग पुग्ने र अस्पतालको व्यापक विस्तार हुने आशा गरिएको छ ।

बुवा फत्तेजंग जंग शाह र मुमा वाल दिव्येश्वरीको नाममा खोलिएको फत्ते – बाल आँखा अस्पतालका संरक्षक श्रीजंग शाह जाजरकोटी शाह परिवारमा सम्भवतः स्नाकोत्तर गर्ने पहिलो व्यक्ति हुन् । सुविख्यात त्रीशक्ति पदक दोश्रोबाट विभूषित उनले संयुक्त राष्ट्र संघको महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व पनि गरेका हुन् । तत्कालिन शाही नेपाल वायु सेवा निगमको बोर्ड डाईरेक्टरको हैसियतले दुई वटा वाईडबडी जहाजहरु बोइङ ७५७ खरिद गर्ने कार्यलाई कुशल र विवाद रहित नेतृत्व प्रदान गरी सो समयमा निकै प्रशंसनीय काम गरेका हुन् ।
स्वर्गीय श्री जंगशाहको पारिवारिक विवरणको कुरा गर्दा श्री जंग शाहकी एक मात्र छोरी ईश्वरी राणा हुन भने ज्वाइँ नेपालमै खेलकुद जगतका नामुद हस्ती रुक्म सम्सेर राणा हुन् । छोरी ईश्वरी राणाकी पनि एक मात्र छोरी रति शाह र ज्वाइँ प्रख्यात बैंकर अनिल केशरी शाह हुन् ।
जाजरकोटी शाह परिवारका धरोहर श्रद्धेय श्रीजंग शाह १०१ वर्षको उमेरमा मिति २०८१ साल जेठ १६ गते साँझ ५ बजे आफ्नै निवास काठमाडौंस्थित कान्तिपथ श्रीकुन्जमा निधन भएको हो । आज वहाँको तेह्रौ पुण्यतिथि परेको छ ।
दीन दुःखीहरूको पर्याय बनेका सम्भवत सबैभन्दा बढी दान दिने दानवीर श्री जंग प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै सत् सत् नमन !

Previous Post

आर्थिक विकासका लागि नयाँ सोंचमा अघि बढ्दै नेपालगन्ज

Next Post

मानव अधिकार आयोगद्वारा सुझाव सङ्कलन

Next Post
मानव अधिकार आयोगद्वारा सुझाव सङ्कलन

मानव अधिकार आयोगद्वारा सुझाव सङ्कलन

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version