For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा मनाइयो विश्व रक्तदाता दिवस

byDainik Nepalgunj
June 15, 2024
in News, मुख्य समाचार
0 0
0
बाँकेमा मनाइयो विश्व रक्तदाता दिवस
Share on FacebookShare on Twitter

विभिन्न कार्यक्रमको आयोजना गरि २० औं विश्व रक्तदाता दिवस नेपालगन्जमा पनि मनाइएको दिवस पारेर नेपालगन्जमा रक्तदान, रक्तदाता सम्मान, शुभकामना आदान–प्रदान लगायतका कार्यक्रम गरिएका छन् । ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद’ भन्ने मूल नाराका साथ शुक्रवार विश्व रक्तदाता दिवस मनाइएको हो ।

रक्तदाता दिवसमा प्रजातन्त्रिक उद्योग व्यवसायी संघले ७६ पिन्ट रगत संकलन गरेको छ । जनमतले ४१ पिन्ट र नेपाल स्वयंसेवी रक्तदाता समाजले १६ पिन्ट रक्त संकलन गरेका छन् ।

‘रक्तदान जीवनदान’ भन्ने उद्देश्यका साथ नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको आयोजना र नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेको सह आयोजनामा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम गरिएको छ । शुक्रवार गरिएको रक्तदानमा महिला पुरुष गरी १६ जनाले रक्तदान गरेका छन् ।

त्यसैक्रममा रक्त अभियन्तालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा एक सय पटक रक्तदान गर्ने शतक रक्तदाता पवन जायसवाल र विगत लामो समयदेखि रक्तदान अभियानमा सक्रिय रुपमा क्रियाशील पूर्ण लाल चुकेलाई सम्मान गरिएको छ । त्यस्तै, प्रादेशिक रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई निरन्तर तीन दशकदेखि प्राविधिक सेवा गरेकोमा प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले, बाँके शाखाकी अध्यक्ष दिला शाह र नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेका अध्यक्ष किरण कार्कीले दोसल्ला ओढाएर अभियन्ताहरुलाई सम्मान गरे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज, बाँके शाखाकी अध्यक्ष दिला शाहलाई रक्तदानको अभियानमा निरन्तर लाग्नु भएकोले प्रादेशिक रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी तथा श्रीमती सरिता सिंहले प्रशंसा पत्र प्रदान गरिन् ।

नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेका अध्यक्ष किरण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष १७८ं पटक रक्तदान गर्ने रक्त सम्राट प्रेम सागर कर्माचार्यले तयार गरेको रक्तदान सम्बन्धि गीत समाजकी बाँके अध्यक्ष शाहले सार्वजनिक गरेकी थिइन् ।

समाजका जिल्ला सचिव भीष्म लोधले सञ्चालन गरेको कार्यक्रममा नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेका निवर्तमान अध्यक्ष राजेश मास्के, वरिष्ठ उद्योगपति चम्पालाल बोथरा, उद्योगपति रिद्ध करण जैन, नेपालगन्ज औद्योगिक क्षेत्रका नि. कार्यालय प्रमुख जागेश्वर चौधरी लगायत चार दर्जनको सहभागिता रहेको थियो ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिनको अवसर पारेर हरेक वर्ष १४ जूनका दिन विश्व रक्तदाता दिवस मनाइन्छ । सदा झै यस वर्ष पनि १४ जूनका दिन रक्तदान कार्यक्रम गरी दिवस मनाइएको छ । सन् २००४ मा पहिलो पटक विश्व रक्तदाता दिवस मनाइएको थियो ।

रगतको वैकल्पिक व्यवस्था हालसम्म वैैज्ञानिकहरु पत्ता लगाउन नसकेको अवस्थामा घाइते वा विरामीलाई मानिस कै रगत जरुरी हुने डाक्टरहरुले बताउँछन् ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्ज, कोहलपुर मेडिकल कलेज र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रक्त संचार युनिट संचालन भइरहेको छ ।

उक्त केन्द्रहरुबाट बार्षिक १९ हजार पिन्ट भन्दा बढी रगत वितरण हुने गरेको छ । दैनिक करिब १२० पिन्ट भन्दा बढी रगतको माँग हुने गरेकोमा ९० पिन्टसम्म रगत पूर्ति हुने गरेको रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भएको छ ।

        दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बाँके जिल्लामा अस्पतालको संख्या वृद्धि संगै रगतको माग दिन प्रतिदिन बढ्दै गइरहेको बताए  ।

        बाँके जिल्लाका निवासी स्वयंसेवी पुरुष रक्तदाता गोपीनाथ वैश्य १ सय ५६ पटक, नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १९ निवासी पवन जायसवाल १०० पटक र स्वयंसेवी महिला रक्तदाता सरिता देवी ज्ञवाली शर्माले ७७ पटक रक्तदान गरी इतिहास रचेका हुन । उनलाई दिवसका अवसरमा जनमत अद्र्धसाप्ताहिक र प्रजातान्त्रिक उद्योग व्यवसायी संघले सम्मान गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका पदाधिकारी, सदस्य, कर्मचारी, विभिन्न संघसंसस्थाका प्रमुख, प्रतिनिधि र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।

Previous Post

डिजे तेन्जिङलाई नेपालगन्जमा सम्मान

Next Post

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

Next Post
बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version