For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

कस्ता मानिसहरुले रक्तदान गर्न सक्छन् ?

byDainik Nepalgunj
June 16, 2024
in Health, मुख्य समाचार
0 0
0
गर्मीसँगै रगतको अभाव
Share on FacebookShare on Twitter

एक स्वस्थ र निरोगी मानिसले रक्तदान गर्न सक्छन् । शरीरको रक्तचाप सामान्य अवस्थामा रहेका व्यक्तिले, ४५ किलोग्रामभन्दा बढी तौल भएका १८ वर्षदेखि ६५ वर्षसम्मका स्त्री तथा पुरुषले रक्तदान गर्न सक्छन् । तर दीर्घकालीन रुपमा औषधि सेवन गरिरहने व्यक्तिहरु, रोगको उपचार गरिरहेका व्यक्तिहरु, महिनावरी भएको समयमा, ज्वरो, पखाला वा अन्य सरुवा रोगहरुले सताएको अवस्थामा, बच्चालाई दूध चुसाउने महिला, गर्भवती, रगतको कमी भएका व्यक्तिहरु, मुटुरोग भएका जस्ता व्यक्तिले भने रक्तदान गर्न नहुने भक्तपुर अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतम बताउनुहुन्छ ।

रक्तदान गर्दा कमजोरी हुन्छ, शरीरको प्रतिरोधात्मक शक्ति घटेर धेरै रोगहरुले सताउँछ,, शरीरको रक्तचाप अस्थिर हुन्छ, धेरै दिनसम्म आराम चाहिन्छ, रोगहरु सर्छ, दुखाइ धेरै हुन्छ, रक्तदान गरेको हात पछि गएर सुक्छ, कपाल झर्छ, आँखा कमजोर हुन्छ भन्ने गलत प्रचारले पनि रक्तदान गर्न हिच्किचाउने गरेको उहाँको अनुभवछ ।

रक्तदानले यस्तो हुन्छ फाइदा रक्तदानले शरीरमा स्फुर्ती ल्याउने, रोगसँग लड्ने क्षमताको विकास हुने, मुटु स्वस्थ रहनाका साथै शरीरमा आइरन तथा राता रक्त कोषिकाको मात्रा सन्तुलित गर्ने, शरीरको तौल सन्तुलित हुने, कलेजो क्यान्सरको जोखिम कम गर्ने, रक्तचापलाई सन्तुलित राख्न सहयोग गर्ने, हड्डीको घनत्व बढाएर हड्डी तथा जोर्नीहरुलाई बलियो बनाउने, रगतमा भएको ज्यादा कोलेस्ट्रोल र अनावश्यक बोसोको मात्रालाई कम गर्ने जस्ता फाइदा हुने रेडक्रसकर्मी एवं चिकित्सकहरु बताउँछ्न् । मानव जीवनमा निश्चित समयमा रगत बन्ने र बिग्रने प्रक्रिया चलिनैरहन्छ । यसलाई शरीरमा साँचेर राखे पनि आफैँ बिग्रेर जान्छ र नयाँ रगत उत्पादन हुन्छ ।

कहिलेदेखि सुरु भयो रक्तदान नेपालमा विसं २००० सालदेखि रक्तदानको सुरुआत भएको र समाजसेवी दयावीरसिंह कंसाकारले नेपालमा पहिलोपटक रक्तदान गरेसँगै ‘रक्तदान जीवनदान’ अभियान सुरु भएको मानिन्छ । तत्कालीन राजा महेन्द्रले रक्तदान गरी यो अभियानलाई टेवा पुर्याएको उल्लेख छ । नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले अहिलेसम्म एक सय ७८औँ पटक रक्तदान गरेर धेरै पटक रक्तदान गर्नेको सूचीमा पर्नुभएको छ ।

नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत माग हुने गरे पनि आपूर्ति भने निकै कम छ । अधिक रक्तस्रावका बिरामी, दुर्घटनाका बिरामी, प्रसूति, मुटु, क्यान्सर, मिर्गौला, मस्तिष्कलगायतको शल्यक्रियामा रगत अनिवार्य चाहिन्छ भने थालासेमिया, ल्युकेमियालगायत रक्त क्यान्सर, हेमोफिलिया र रक्त अल्पताका बिरामीलाई तारन्तार रगत चाहिरहन्छ । पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ, तर हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ । यस्ता विषयमा पर्याप्त जानकारी दिन नसक्दा रक्तदाताको सङ्ख्या बढाउन नसकिएको जनाइएको छ । रगतको वर्गीकरण ए, बी, ओ तथा एबी र पोजिटिभ एवं नेगेटिभ भनेर गरिएको हुन्छ ।

नेपाल रक्तसञ्चार केन्द्रले यो रगत समूहका व्यक्तिहरूको नाम, ठेगाना र सम्पर्क नम्बरलगायतका लगत राख्ने गरेकाले आवश्यक पर्दा मोबाइल वा एसएमएसबाट यो समूहको रगतको खोजी गर्न सकिन्छ । यसमा पनि ओ नेगेटिभ समूहको रगत पाउन निकै गाह्रो छ । रेडक्रस सोसाइटी भक्तपुर शाखाले अहिलेसम्म २९ हजार पिन्टभन्दा बढी रगत सङ्कलन गरेको र ५१ हजार पिन्टभन्दा बढी रगत वितरण गरेको शाखाका सभापति परशुराम पाण्डे बताउनुहुन्छ ।

नेपालमा अहिले शून्य दशमलव ९२ प्रतिशत नागरिकले मात्रै रक्तदान गरेका छन् । कूल जनसङ्ख्याको दुई प्रतिशतले मात्रै रक्तदान गर्ने हो भने पनि नेपालमा रगतको अभाव नहुने उहाँ बताउनुहुन्छ । उहाँले रगत नपाए भक्तपुर जानु भन्ने अभियानलाई अहिलेसम्म पूरा गर्दै आएको बताउँदै उहाँले रगतको माग अत्यधिक रहेको तर सङ्कलन कम रहेकाले यो अभियानलाई शतप्रतिशत उपलब्धिमा पुर्याउन प्रयास गरिरहेको र अहिले ५१ प्रतिशत पूरा गरेको बताउनुभयो । उहाँले भक्तपुरबाट रगतको किनबेचको अवस्था अन्त्य गरेको बताउँदै अहिले उपत्यकाका तीन जिल्लासँगै धादिङ, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, पशुपतिको माडवारी सेवा समितिबाट पनि रगत सङ्कलन गरिरहेको बताउनुभयो । बिरामीका लागि चिकित्सकले रगत आवश्यक भनेर लेखिदिने बित्तिकै ठूलो तनावको अवस्था आउने भएकाले त्यस्तो तनाव नलिई भक्तपुरमा आउन उहाँले आह्वान गर्नुभयो ।

Previous Post

आज शोकमा उपमहानगरपालिका बन्द

Next Post

तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version