For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘वन्यजन्तुलाई बासस्थानमै टिकाउनु पर्छ’

byDainik Nepalgunj
June 17, 2024
in News, मुख्य समाचार
0 0
0
‘वन्यजन्तुलाई बासस्थानमै टिकाउनु पर्छ’
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वन्यजन्तुलाई उनीहरूको बासस्थनमै टिकाउने वातावरण सिर्जना गर्नुपर्ने आइतबार कोहलपुरमा आयोजित एक कार्यक्रममा बताइएको छ । वन्यजन्तु विभिन्न कारणले आफ्नो वासस्थान छाडेर बाहिर निस्कदा मानव–वन्यजन्तु द्वन्द्व सिर्जना हुने गरेकाले उनीहरूलाई बास स्थानमै टिकाउने खालका कार्यहरू आवश्यक रहेको एकीकृत भूपरिधि व्यवस्थापन आयोजना (इलम)ले पत्रकारहरूसंग आयोजना गरेको अन्तरक्रियामा बताइएको थियो ।

अन्तरक्रियामा वातावरण पत्रकार मुकेश पोखरेलले जलबायु परिवर्तन, वन र बन्यजन्तुमा यसको असर, मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायतका विषयमा प्रस्तुतिकरण राखेका थिए । जलवायु परिवर्तनको असरबाट वातावरणमा हुने परिवर्तनले वन्यजन्युको बासस्थान समेत परिवर्तन हुने गरेको बताउँछन् । तातो हावा, खडेरी, अस्वभाविक बर्षा, आहाराको कमी, पानीको कमी लगायतका कारणले वन्यजन्तु बासस्थान क्षेत्र छाडेर बाहिरिने गरेका छन् । ‘वातावरणीय सन्तुलन मिलाउनका लागि जलवायु संरक्षणका लागि अब ध्यान केन्द्रित हुनुपर्छ’, उनले भने ।

इलमका कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक प्रकाश थापाले बाँकेमा वन्यजन्तुको संरक्षण र वन्तजन्युबाट घरपालुवा जनावरको नोक्सान नहोस् भनेर विभिन्न खालका कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी दिए । उनले सुरक्षित खोर निर्माण, तारजाली निर्माण, भकारो सुधार, सचेतनामूलक कार्य, नर्सरी निर्माण, तटबन्ध निर्माण, वन्यजन्तु व्यवस्थापन तालिम लगायतको कार्य गर्दै आएको जानकारी दिए । उनले इलमले मन्त्रालय मार्फत सम्बन्धित वन डिभिजन कार्यालय मार्फत परियोजनाको कार्यान्वयन गरिरहेको जानकारी दिएका छन् । विशेषगरी बाँके र बर्दियाका सामुदायिक विद्यालय, बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, कम्दी जैविक मार्ग, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कर्णाली नदी जैविक मार्ग र आसपासका समुदायमा मानव, वन्यजन्तु, वातावरणलगायतका क्षेत्रमा परियोजनाले काम गरिरहेको थापाले बताए ।

समशेरगन्ज सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले वन्यजन्तु संरक्षण र घरपालुवा जनावरलाई वन्यजन्तुबाट जोगाउन इलमका कार्यक्रम प्रभावकारी रहेको बताए । वन अधिकृत सुवेदीले बाँकेमा वनमा १० वटा पानीको स्रोत निर्माण, २० हेक्टर क्षेत्रमा घाँसे मैदान निर्माण, सामुदायिक वनलाई दिगो वन व्यवस्थापन, सुशासनमा सहयोग लगायतका कार्य गरेको जानकारी दिए । उनले बिरुवाको बढ्दो माग सम्बोधनका लागि नरैनापुर र ढकेरीमा २०–२० हजार क्षमताको नर्सरी निर्माण भैरहेको जानकारी दिए ।

बाँकेको कम्दी जैविक मार्गका ३० घरधुरीलाई सुरक्षित बाख्राको खोर निर्माण गरिएको, वन्यजन्तुबाट अन्नबाली जोगाउनका लागि विभिन्न सामुदायिक वन क्षेत्र र बस्ती क्षेत्रबिच करिब चार किलोमिटर तारजाली निर्माण गरिएको इलमका कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक थापाले बताए । कोहलपुर नगरपालिकाको दुई वटा सामुदायिक वनमा तीन वटा र राप्तीसोनारी गाउँपालिकाको तीन वटा सामुदायिक वनमा तीन वटा गरी कुल ६ वटा कृत्रिम इलम परियोजना मार्फत निर्माण भएको उनले बताए ।

अन्तरक्रियापछि सिर्जना सामुदायिक वन कोहलपुरमा निर्मित दुई वटा पोखरी पनि देखाइएको थियो । सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुमन पौडेलले चर्को गर्मीमा जंगलभित्रका पानीका स्रोत सुक्दै जाँदा पानीकै खोजीका लागि समेत वन्यजन्तु वन बाहिर बस्तीमा पुग्ने गरेको बताए । उनले पोखरी निर्माणले वन्यजन्तुलाई पानी पिउन सहज भएको बताए ।

इलमका कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक प्रकाश थापाले इलमले देशका १९ जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिंदै भू–परिधि स्तरमा संरक्षित क्षेत्र र जैविक मार्ग व्यवस्थापन, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन (मानव वन्यजन्तु द्वन्द्व, वन्यजन्तुमैत्री पूर्वाधार विकास कार्यक्रम) दिगो वन व्यवस्थापन, पर्या–पर्यटन, वनमा आधारित जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापनमा लैङ्गिक समानता र सामाजिक समोवेशीकरण तथा वातावरण तथा वातावरणीय सुरक्षालगायतका क्षेत्रमा परियोजना केन्द्रित रहेको बताए ।

Previous Post

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा आज भिड्दै चार क्लब

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम

    August 16, 2025
    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    August 16, 2025
    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    August 16, 2025
    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    August 16, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version