For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

वैदेशिक रोजगारी : बढ्दै उजुरी

byDainik Nepalgunj
June 20, 2024
in News
0 0
0
वैदेशिक रोजगारी : बढ्दै उजुरी
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालबाट वैदेशिक रोजगारीका लागि जानेहरूको संख्या बढ्दै गएको छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरू बढेसँगै ठगीका घटना समेत बढ्न थालेका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई एउटा काम भनेर अर्को काममा लग्ने, एउटा कम्पनी भनेर अर्को कम्पनीमा लग्ने र जानु पूर्व दिने भनिएको तलब भन्दा न्यून तलब दिने समस्या रहेको छ । कतिपय ठगीका घटनामा एउटा देश भनेर अर्कै देशमा पुर्याउने गरेको समेत पाइन्छ ।

अवैधानिक रूपमा सरकारले प्रतिबन्ध लगाएकै देशहरूमा समेत नेपालीहरूलाई पुर्याउने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा लग्ने कम्पनी म्यानपावर तथा तीनका एजेन्टहरूले बेरोजगार नागरिकलाई भ्रमित गर्दै लाग्ने शुल्क भन्दा बढी असुल्ने र विदेश पुर्याएर अनेकन दुःख कष्ट झेल्न बाध्य पुर्याउने गरेका छन् ।

ठगीका घटना बढ्दै जाँदा सरकारले नियमनको प्रयास पनि गरिरहेको छ । विभिन्न संघ, संस्था तथा तीन तहकै सरकारले वैदेशिक रोजगारीलाई नियमन गर्ने प्रयास गरिरहेका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले पनि वैदेशिक रोजगारमा जानु पूर्व, गैसकेपछि र त्यहाँ समस्या हुँदा समाधानको पहल, कानुनी सहजीकरण, बीमा, क्षतिपूर्ति लगायतमा सहजीकरण गर्दै आएको छ । वैदेशिक रोजगारीमा हुने ठगीको अधिकांस उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेपछि पछिल्लो समय स्थानीय तहको न्यायिक समिति, जिल्ला प्रशासन कार्यालय, सुरक्षित आप्रवासनमा पनि पर्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा रहेको छ । बाँकेका चार स्थानीय तहमा समीका कार्यक्रम सञ्चालन छन् । जसले वैदशिक रोजगारीका सवालमा सहजीकरण गरिरहेका छन् । वैदेशिक रोजगारी बाध्यता बनिरहेका बेला सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले त्यसलाई सुरक्षित बनाउन पहल गरिरहेको छ ।

बाँकेमा वैदेशिक रोजगारीमा ठगी विरुद्ध चालु आ.व. २०८०÷८१ मा ४७ वटा उजुरी परेको सामीका जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीले जानकारी दिए । उक्त तथ्यांक आ.व. २०७७÷०७८ मा ८ वटा मात्रै थियो । ‘समी कार्यक्रम सञ्चालन पनि उजुरीको चेतना जागेको पाएका छौं, त्यसैले पनि ठगीमा उजुरी बढेको छ’, संयोजक नेपालीले भने, ‘प्रहरी तथा प्रशासनमा सिधै परेको उजुरी यो तथ्यांकमा थप हुन सक्छ ।’ कतिपय ठगीका उजुरीमा जिल्ला प्रशासनले पीडित र पीडकलाई बोलाएर क्षतिपूर्ति दिलाएर मिलापत्र गराउने गरेको र नमिलेमा विभाग पठाउने गरेको संयोजक नेपालीले जानकारी दिए ।

बाँकेमा चालु आ.व.मा वैदेशिक रोजगारीमा गएका १८ जनाको मत्यु भएको भएको समीको तथ्यांक रहेको छ । अघिल्लो आ.व. २०७९÷०८० मा १६, २०७८÷०७९ मा १४ र आ.व. २०७७÷०७८ मा १० जना वैदेशिक रोजगारीमा गएकाको मृत्यु भएको थियो ।
सामीका बाँके जिल्ला संयोजक नेपालीका अनुसार आप्रवासी स्रोत केन्द्रबाट एक बर्षमा १० हजार ७ सय ३६ जनाले सूचना र परामर्श लिएका छन् । बाँकेमा सामी कार्यक्रम सञ्चालन भएको चार बर्षको अवधिमा २८ हजार ४ सय ६६ जनाले सूचना र परामर्श लिएको नेपालीले बताए । सामीका सामाजिक परिचालन अधिकृत घनश्याम वलीका अनुसार बाँकेका चार पालिका नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा सञ्चालित चार चार वटा वित्तीय साक्षरता कक्षामा ४०७ जना सहभागी भएका छन् । यस्तै सीप विकास तालिमका लागि नेपालगञ्जबाट १८, कोहलपुर ३९, खजुरा ९ र बैजनाथबाट २० जना सिफारिस भएका छन् ।

कार्यक्रममा चालू आर्थिक बर्ष २०८०÷८१ मा बाँकेमा १ करोड १६ लाख ८४ हजार ४ सय ४० रूपैयाँ आर्थिक सहयोग गरिएको, आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका १ सय ४७ समस्यामा उक्त रकम सहजीकरण गरिएको जानकारी दिइएको थियो ।

तथ्यांक अनुसार लुम्बिनी प्रदेशबाट १ लाख ३६ हजारले श्रम स्वीकृति लिएका छन् । बैदेशिक रोजगारीमा जानका लागि एक बर्षमा १ लाख ३६ हजार १ सय २८ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा पुरुष १ लाख २८ हजार ४३ र महिला ८ हजार ८५ जना छन् ।
कार्यक्रममा बैदेशिक रोजगार बोर्डकी सामी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले श्रम स्वीकृति लिएर, दक्ष भएर मात्रै वैदेशिक रोजगारीमा जानु उचित हुने बताइन् । ‘पारदर्शी प्रक्रियाबाट जाँदा कुनै ठगी भएमा तत्काल उजुरी गर्नुपर्छ’, उनले भनिन्, ‘वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु हुँदा, अंगभंग हुँदा बीमा तथा क्षतिपूर्तिको व्यवस्था छ, तर त्यसमा पनि एजेन्टहरूले उक्त रकम दिलाउने नाममा कमिसन माग्ने गरेकाले सचेतना आवश्यक छ ।’
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन
भइरहेको छ ।
सामाजिक परिचालन अधिकृत घनश्याम वलीले वैदेशिक रोजगारीमा जानेहरूका लागि त्यहाँ जान हुनसक्ने अप्ठ्यारो, समस्या भए सम्पर्क गर्नुपर्ने कार्यालय, आफुसँग हुनुपर्ने कागजात, ठगी भए गर्नुपर्ने उजुरी लगायतको बारेमा सहजीकरण गरिरहेको जानकारी दिए ।

Previous Post

गर्मी कसरी थेगोस् नेपालगन्ज ?

Next Post

विशालनगर–जानकी सडक हुन थाल्यो कालोपत्रे

Next Post
विशालनगर–जानकी सडक हुन थाल्यो कालोपत्रे

विशालनगर–जानकी सडक हुन थाल्यो कालोपत्रे

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version