For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

महिलालाई स्टार्टअप सहयोग

byDainik Nepalgunj
June 21, 2024
in News, मुख्य समाचार
0 0
0
महिलालाई स्टार्टअप सहयोग
Share on FacebookShare on Twitter

बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका अति विपन्न युवा महिलाहरुलाई हरित उद्यम सञ्चालन गरेर वातावरण संरक्षणमा योगदान दिन स्टार्टअप सहयोग बितरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत युवा महिलाहरुलाई उद्यममा लगाउन सो सहयोग बितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए । उनले दुबै नगरपालिकाका युवा महिलालाई अर्गानिक तरकारी खेती, गड्यौला मल उत्पादन र हस्तकलाका सामाग्री उत्पादनका लागि नगद भाउचर (सिभिए) मार्फत स्टार्टअप सहयोग बितरण गरिएको जानकारी दिए ।
ठाकुरबाबा नगरपालिकामा गड्यौला मल उत्पादन गर्ने ६ जना युवा महिला र हस्तकला सामाग्री बनाउने ९ जना युवा महिलालाई उनीहरुले रोजेको सम्बन्धित उद्यमका लागि आवश्यक पर्ने सामाग्रीहरु नगद भाउचर मार्फत बितरण गरिएको थियो ।
बितरण कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले प्रशिक्षार्थीहरूलाई प्रदान गरिएको सहयोगको अधिकतम उपयोग गर्न आग्रह गर्दै हरित व्यापार र वातावरण संरक्षण मार्फत युवा र जोखिममा परेका महिलाहरूलाई सशक्तिकरणमा सहयोग गरेकोमा प्लान नेपाल र बाँके युनेस्को क्लबप्रति आभार व्यक्त गरे ।
नगरपालिकाका उपमेयर बिना कुमारी भट्टराईले आत्मविश्वास र जोशका साथ आफ्नो पेशालाई आत्मनिर्भरता प्राप्त गर्न र सम्मानजनक जीवन बिताउन प्रशिक्षार्थिहरुलाई प्रोत्साहन दिए ।
सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिसाल, रोजगार संयोजक रविन्द्र अर्याल, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, तातो हावा परियोजनाका संयोजक साजिद अलि सिद्दिकी, ग्रिन इकोनोमी परियोजनाका अधिकृत राधेकृष्ण थारु, फिल्ड सुपरवाइजर कञ्चन दहित लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी राजापुर नगरपालिकामा वडा नम्बर ६ का वडा अध्यक्ष असराज न्यौपानेको अध्यक्षतामा स्टार्टअप सामाग्री सहयोग बितरण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा उद्यम विकास शाखाका प्रमुख पूर्णबहादुर ओली, बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, सदस्य फिरदौस जहाँ, आयोजना अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजर सञ्जिता रिजालको उपस्थिति रहेको थियो ।
राजापुरमा अर्गानिक तरकारी खेतीका लागि ८ जना युवा महिला र गड्यौला मल उत्पादनका लागि ७ जनालाई स्टार्ट अप सामाग्री बितरण गरिएको छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष न्यौपानेले स्टार्टअप सहयोगले युवालाई व्यापार व्यवसायमा लाग्न प्रेरित गरेको जनाउँदै जनप्रतिनिधि र वडा कार्यालयले पनि यस्ता व्यवसायको नियमित अनुगमन र उत्प्रेरणा गर्नुपर्नेमा जोड दिए ।
सो परियोजनाले हरित रोजगारी र वातावरण संरक्षण मार्फत कमजोर युवा महिलाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

Previous Post

विशालनगर–जानकी सडक हुन थाल्यो कालोपत्रे

Next Post

सहकारीलाई सोध्यो उपमहानगरपालिकाले स्पष्टिकरण

Next Post
सहकारीलाई सोध्यो उपमहानगरपालिकाले स्पष्टिकरण

सहकारीलाई सोध्यो उपमहानगरपालिकाले स्पष्टिकरण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

June 30, 2026
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग

June 30, 2026
एनसेलले दियो थ्रीजी बन्दलाई गति, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

एनसेलले दियो थ्रीजी बन्दलाई गति, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

June 30, 2026
खजुरामा बन्यो शितभण्डार, सञ्चालनमा आएन

खजुरामा बन्यो शितभण्डार, सञ्चालनमा आएन

June 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version