For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

ग्रामीण भारतमा भाजपाको मत किन खस्कियो ?

byDainik Nepalgunj
June 21, 2024
in विचार
0 0
0
ग्रामीण भारतमा भाजपाको मत किन खस्कियो ?
Share on FacebookShare on Twitter

विगत दशबर्षदेखि बहुमतमा सरकार चलाएको भाजपाले यसपटकको निर्वाचनमा सामान्य बहुमत पनि पाउन सकेन । नरेन्द्र मोदीका कामको नाममा ग्यारेन्टी पत्र जारी गरेर चुनावमा होमिएको भाजपाको चमत्कार देखिएन । देशभित्र र बाहिर मोदीको कामका प्रशंसक हुँदाहुँदै पनि उनले बहुमत पाएनन् । सन् २०१४ को चुनावमा ३१ प्रतिशत मत पाएको भाजपाले सन् २०१९ को चुनावमा ६ प्रतिशतले बृद्धि गर्दै ३७ प्रतिशत मत पाएको थियो । ा यसपटकको चुनावमा उसको ०.७ प्रतिशतले मत घटेता पनि संख्यात्मक हिसाबले ६९ लाख मत बढेको छ । सन् २०१४ को चुनावमा ३१ प्रतिशत मताशंबाटै २८२ सीट ल्याउन सफल भएको भाजपा अहिलेको चुनावमा ३६.६ प्रतिशत मत ल्याउँदा पनि २०१४ मा भन्दा ४२ सीट कम २४० सीटमा सिमटियो । यसले भाजपाको चुनावी रणनीतिमा ब्यापक बहस ल्याएको छ ।

भारतीय संसदमा रहेको ५४३ सदस्यको प्रतिनिधित्वमा भारतको ग्रामीण क्षेत्रबाट ३४३ सीटको प्रतिनित्व हुने गर्छ भने शहरबाट २०० सीटको प्रतिनिधित्व रहेको छ । यसपटक भाजपाले शहरमा बढि मत पाएको छ । उसको शहरमा मत २०१९ को तुलनामा ६.५ प्रतिशतले बढेको छ । यो काँँग्रेसको मताशं भन्दा झण्डै दोब्बर हो । तर ग्रामीण भारतमा भाजपाको मत गत निर्वाचनमा भन्दा ४.५ प्रतिशतले घटेको छ । यहि घटेको मतका कारण नै यसपटको निर्वाचनमा भाजपाले बहुमतको संख्या पुर्याउन सकेन ।

शहरमा मत कसरी बढ्यो ?
भाजपाको शासनको पछिल्लो दश बर्षमा भारतले आर्थिक रुपमा प्रगति गरेको छ । देशमा मेक इन इण्डिया कार्यक्रम अन्तर्गत विदेशी लगानी बढेको छ । रक्षा उपकरणहरुको उत्पादन देशभित्रै गर्ने मोदीको नीतिका कारण भारतले आफ्नो रक्षा उत्पादन मात्रै बढाएको छैन रक्षा उपकरणहरुको तेश्रो मुलुकमा निर्यात गर्न थालेको छ । स्वास्थ्य क्षेत्रमा भारतको निकै भरपर्दो संस्था मानिने अखिल भारतीय आर्युविज्ञान संस्था (एम्स) का अस्पतालहरु मोदी सरकार आउनुभन्दा पहिलाको तुलनामा झण्डै दोब्बरले बढेका छन् । भारतको अन्तराष्ट्रिय मञ्चमा जसरी बार्गेनिङ पावर बढेको छ यसले डायस्पोरामा रहेका भारतीयहरुको मान सम्मान पनि बढ्न गएको छ । भारतले सफलता पूर्वक जी–७ को बैठक आयोजना गर्यो । ग्लोबल साउथको एजेण्डा सहित ब्रीक देशहरुको फोरमा भारतको दर्बिलो मात्रै होइन असरदार उपस्थिति रह्यो । वैश्विक अर्थतन्त्रको गणनामा सन् २०१४ मा दशौं स्थानमा रहेको भारतको अर्थतन्त्र यसबिचमा भारतलाई झण्डै २ सय बर्ष उपनिवेश बनाएको ब्रिटेनको अर्थतन्त्रलाई उछिन्दै पाँचौ. स्थानमा आयो । यद्दपि भारतको आफ्ना छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध रहन सकेन तर यूरोप र अमेरिकासँग आफ्नो देशको हितमा रहेका मुद्दामा भारतले कमजोर हुन परेन । युक्रेन युद्ध पछि रुससँग सम्बन्ध राख्ने देशहरु संसारभर अमेरिकी प्रतिबन्धको मारमा परिरहेका बेला पनि भारतले खुलेआम रुससँग सम्बन्ध मात्रै राखेन एस–४०० रक्षा उपकरणको सम्झौता कायम राख्यो । रुसबाट कच्चा तेल खरिद गरिरह्यो । तर अमेरिका र नाटो देशहरुको बिभिन्न दबावका सामु भारतले कुनै प्रतिबन्धको भोग्नु परेन । यो घटना चानचुने थिएन । यो घटनाले भारतको अन्तराष्ट्रिय छविको दबदबा पुष्टि गरेको थियो ।

यी सबै घटनाहरुलाई भारतका शहरिया मतदाताहरुले राम्रोसँग नियालिरहेका थिए । भारतको सधैं विदशीका सामु लत्रिएको हेरे भोगेका स्वाभिमानी भारतीयहरुका लागि गत दशबर्षमा भाजपा सरकारको काम गर्ने शैली र यसको प्रभावबाट बढेको भारतीयहरुको स्वाभिमान शहरिया मतदाताहरुका लागि प्रिय बनेका थिए । भाजपा सरकारका पालामा बनेको इज डुयिङ बिजनेसको वातारण र शहरमा रहेको गुण्डाराजमा आएको कमिले शहरिया मतदाताहरु प्रभावित रहेका थिए । यो नै भाजपाको शहरमा मताशं बढ्ने कारण बनेको देखिन्छ ।

भाजपाको कुन कामले निराश गरायो ग्रामीण भारतका मतदातालाई ?
भारतको ग्रामीण भेकमा भाजपाको मत गत २०१९ को निर्वाचनमा भन्दा ४.५ प्रतिशतले घट्यो । यो मत घट्नुका पछाडीका कारणहरु बिभिन्न बिश्लेषणमा फरक फरक दिने गरिएका छन् । भाजपाका केहि कार्यकर्ता र भाजपा गठबन्धन भित्रका दलका नेताहरुले भाजपाले चुनावी अभियानका बेला लिएका केहि रणनीति र प्रचारलाई विपक्षीले आफु अनुकुल व्याख्या गरेर गाउँ गाउँमा प्रचार गरेका कारण भाजपाले हारेको भन्ने गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले त सार्वजनिक मञ्चबाटै भाजपाको ४०० पारको नारा प्रतिउत्पादक भएको प्रतिक्रिया नै दिएका छन् । उनको भनाइमा कतै न कतै सत्यता पनि देखिन्छ । मोदीले चुनावी रैलीहरुमा पटकपटक भाजपा ३७० र गठबन्धन ४०० पार भन्ने गरेका थिए । यो संख्या भनेको भारतको संसदमा संविधान परिवर्तन गर्न सक्ने संख्या हो । यसलाई विपक्षीहरुले भाजपाले संविधान परिवर्तन गर्न यति सीट खोजेको भन्ने अर्थमा प्रचार गर्दै संविधान बचाउ अभियान नै चलाए । संविधान संशोधनबाटै आरक्षणलाई खतम पार्छ भन्ने प्रचार गरे । कतिपय राज्यहरुमा मुस्लिमहरुलाई दिइएको ४ प्रतिशत आरक्षणलाई बन्द गर्ने चर्चाले यसमा मुस्लिम मतदाता विपक्षको खेमामा गए । राहुल, ममता, लालुहरुले भन्ने गरेको भाजपाको हिन्दुराष्ट्रको एजेण्डालाई यति मत चाहिएको हो भन्ने कुरा ग्रामीण भारतमा रहेको राष्ट्रिय सोचभन्दा स्थानीय र जातिय सोचमा रहेको मतदाताले विश्वास गरिदियो । अर्को कारण मोदी सरकारले ल्याएको सेनामा अग्निवीर योजना भारतीय सेनामा जाने ग्रामीण क्षेत्रका युवाहरुका लागि ग्राह्य हुन सकेको थिएन । यूपी, बिहार, बंगाल, राजस्थाान, पञ्जाब आदि राज्यहरुबाट उसैपनि ठूलो जनशक्ति सेना र अर्धसैनिक बलमा जाने भएको हुँदा यस क्षेत्रमा विपक्षीले आफ्नो सरकार आएमा यो योजना नै खारेज गर्ने मुद्दा उठाएर भाजपालाई कमजोर बनाउने काम गर्यो । मुस्लिमको ठूलो जनसंख्या यूपी, बिहार र बंगालमा रहेको छ । कुल मुस्लिम जनसंख्याको आधाभन्दा बढि जनसंख्या रहेको यूपी बिहार र बंगालमा लोकसभाका चुनाावमा निर्णायक मत हुने गर्छ । विपक्षीले एनआरसी, सीएए समान नागरिक संहिता, आरक्षण जस्ता मुद्दा मुस्लिम बिरोधी हुन भन्ने न्यारेटिभ करोडौ मुस्लिम मतदाताहरुमा स्थापित गराउन सफल भए ।

गत चुनावमा भाजपालाई मतहाल्ने महिलाहरुलाई काँग्रेसले ल्याएको मासिक ८,५०० सिधै महिलाहरुको खातामा आउने योजनाले प्रभावित तुल्यायो । खटाखट बार्षिक एकलाख सित्तैमा खातामा आउने सस्तो लोकप्रियताको नारा र यसको ग्यारेन्टी कार्ड भन्दै गाउँगाउँमा गरिएको प्रचारले पनि भाजपाको मतप्रतिशतमा असर गरेको निष्कर्ष निकाल्नेहरु पनि छन् । राष्ट्रिय मुद्दासँग खासै सरोकार नराख्ने ग्रामीण मतदातालाई विपक्ष पार्टीहरुका केहि लोभ्याउने नाराले आर्कषित गरेको र स्वयं भाजपाको महत्वकांक्षापूर्ण ठूला र राष्ट्रिय हितका कुराले नछोएको असर भाजपाको मताशंमा परेको छ । अर्केतिर समाजवादीहरुले संघ र भाजपाको नीति बाहिर जातिय जनगणनाको कुरालाई उठाएर बिभिन्न जातिय समाजमा हिस्सेदारी बढाउने कुरालाई जातिय राजनीतिले डोमिनेन्ट गरेको ग्रामीण भारतमा विपक्षलाई उर्जावान बनााउन निकै काम गर्यो ।

मोदी योगीप्रति अनुदार बन्दै गएको संघपरिवार भाजपाको हारको अर्को कारण हो । मोदीले कतिपय निर्णयहरु उसको सल्लाहकार संस्था राष्ट्रिय स्वयंसेवक संघको इच्छा बिनै गरेको आरोप लाग्ने गरेको थियो । उता मोदीले योगीलाई आफ्नो उत्तराधिकारीको रुपमा अघि सारेको छनक दिएका कारण संघ परिवार बाहिरका योगीलाई ठाउँमा ल्याउन संघले यसपटको चुनावमा योगीकै राज्यमा भूमिका खेलेको मानिन्छ । उत्तर प्रदेशमा भाजपाको २९ प्रतिशत, राजस्थानमा १० प्रतिशत, हरियाणा र बिहारमा ५–५ प्रतिशत समग्रमा मत घटेको छ । यो मत लगभग सबै ग्रामीण क्षेत्रमा नै घट्नुको कारणहरु मध्ये यो पनि मानिन्छ ।

भारतीय जनता पार्टीको विगत दश बर्षको उकालो यात्रामा अनुमान विपरित यसपटक ब्रेक लागेको छ । भाजपाको यसरी बहुमत भन्दा ३२ सीट कम आउँछ भन्ने भारतीय राजनीतिलाई नजिकबाट नियालिरहेकाहरुले समेत अनुमान लगाउन सकेका थिएनन् । सामान्य बहुमतसम्म आउने तर भाजपाले भनेजस्तो ३७० सीट नआउनेमा धेरै जसो पूर्वानुमानकर्ताहरु रहेका थिए । सबै सर्वेहरुले पनि त्यतैतिर संकेत गरेको थियो । तर यी सबैकुरा धरातलमा स्थापित हुन सकेनन् । यसको मुख्य कारण नै ग्रामीण भारतीय मतदातामा भाजपा प्रति उब्जे उब्जाइएको शंका, विपक्षीका बिभिन्न न्यारेटिभहरु रहेका छन् । भाजपा बिशेष गरेर मोदीको कतै न कतै बढ्दै अति आत्मविश्वासलाई ग्रामीण र मुस्लिम मतदाताले बिराम लगाइ दिएका छन् ।

Previous Post

सार्वजनिक ऋण २४ खर्बभन्दा बढी

Next Post

जानकीमा बाँदरको आतंक

Next Post
जानकीमा बाँदरको आतंक

जानकीमा बाँदरको आतंक

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जका विद्यालयमा शून्य फोहोर अभियानले बदल्दै बानी र भविष्य

नेपालगन्जका विद्यालयमा शून्य फोहोर अभियानले बदल्दै बानी र भविष्य

March 19, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँके : एक सय १९ मुद्दा, ८८ पक्राउ

March 19, 2026
द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेमा नयाँ नेतृत्व

द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेमा नयाँ नेतृत्व

March 18, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी

March 18, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version