For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, November 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राप्तीसोनारीको बजेट झन्डै ८६ करोड

byDainik Nepalgunj
June 25, 2024
in News, मुख्य समाचार
0 0
0
राप्तीसोनारीको बजेट झन्डै ८६ करोड
Share on FacebookShare on Twitter

बाँकेको राप्तीसोनारी गाउँपालिकाले गाउँसभाको पन्ध्रौ अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषा सिंह थारुले बजेट तथा कार्यक्रम प्रस्ततु गरिन् । राप्तीसोनारीले आगामी बजेट करिव ८६ करोड विनियोजन गरेको छ । यो चालू आर्थिक वर्षको भन्दा झन्डै तीन करोडले कम हो ।

उपाध्यक्ष थारुले आगामी आर्थिक वर्षका लागि ८५ करोड ८० लाख ८४ हजार रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिइन् । चालु खर्चतर्फ ५० करोड ६६ लाख ६५ हजार र पूंजीगत खर्चतर्फ ३५ करोड १४ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । उनका अनुसार शिक्षातर्फ ३७ करोड ८४ लाख १७ हजार विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ७ करोड, ७२ लाख २० हजार, कृषितर्फ १ करोड ६० लाख २० हजार पशुतफए १ करोड २४ लाख २० हजार, महिला तर्फ २ करोड १ लाख, खानेपानीतर्फ ३० लाख, सहकारी तथा संघसंस्थातर्फ १० लाख, वन तथा वातावरणतर्फ ७ लाख, पंजीकरण तर्फ ४ लाख ९५ हजार, रोजगार सेवा केन्द्रतर्फ ५८ लाख ६४ हजार विनियोजन गरिएको छ । त्यसैगरी उद्यम विकासतर्फ १७ लाख, आवास कार्यक्रमतर्फ ३ करोड २ लाख, साझेदारी प्रवर्धन कोषका लागि २ लाख ५० हजार, स्वास्थ्य उपचार कोषका लागि २० लाख, सामाजिक विकास प्रर्वधन कोषका लागि २५ लाख र मर्मत संभार कोषका लागि २० लाख बजेट विनियोजन गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पौडेलले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिएको बताए । 

 कृषि वीमालाई प्रभावकारी बनाउन बीमा कम्पनी र किसानसँग समन्वयात्मक संजाल कार्यक्रम गर्ने, सामूहिक खेती संचालन कार्यक्रमलाई प्रोत्साहन गर्ने, महिला लक्षित कृषि प्रविधि मैत्री कार्यक्रम संचालन गर्ने, वडा नं.२, ७, ८ र ९ मा दुग्ध उत्पादन समूह गठन गर्ने र बाख्रा स्रोत केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमलाई नीति तथा कार्यक्रमले जोड दिएको छ । कृषि तथा पशु विकास कार्यक्रममा दिइँदै आएको अनुदान वितरण प्रणालीलाई निरुत्साहित गर्दै गरिब परिवारले उत्पादन गरेका बस्तुहरु विक्री वितरण सहजीकरण गरिने पनि नीति तथा कार्यक्रमले समेटेको अध्यक्ष पौडेलले बताए ।

यसैगरी रोजगार बैंकको स्थापना गरि कामको खोजीमा रहेका बेरोजगार व्यक्तिहरुलाइए सूचीकरणमा समावेश गराई प्राथमिकताको आधारमा रोजगारी सिर्जनाका कार्यक्रमहरु संचालन गरि रोजगारीको न्युनतम अवसरमा संलग्न गराइने पनि उल्लेख छ । मुक्तकमलहरी, द्धन्द्धपीडित व्यक्तिहरुको तथ्यांकहरु संकलन गर्ने र आवश्यक पर्ने कानुनी प्रवन्ध गरि उनीहरुलाई कृषि, शिक्षा, स्वास्थ्य एवम् शसक्तिकरण र आयआर्जनको क्षेत्रमा पहुँच अभिवृद्धि गरिने छ । पालिकाले आगामी आर्थिक वर्षमा शिक्षक दरवन्दी मिलान तथा पुनःवितरण गर्दै १० वर्षे गाउँ शिक्षा योजना निर्माण गरि कार्यान्वयनमा ल्याउने भएको छ । त्यसैगरी विद्यालयमा टिनको छानो विस्थापित गरि वातावरण अनुकूल तथा विद्यार्थीमैत्री बनाउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । यसैगरी राप्तीसोनारी वडा नं.८ मा २४ संै घण्टा वर्थिङ सेवा संचालन गरिने भएको छ ।

प्रयोगशाला नभएका स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय प्रविधिमैत्री प्रयोगशाला संचालन गरिने, जेष्ठ नागरिक, असाहय शारीरिक अशक्त तथा दीर्घरोगीहरुका लागि गाउँपालिका अध्यक्षसँग विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेखछ । यसैगरी पूर्वाधार विकासमा पनि नीति तथा कार्यक्रमले जोड दिएको छ । गाउँपालिका स्तरीय सडक तथा यातायात गुरुयोजना अनुसार सडक नालीको निर्माण र मर्मत सम्भार गर्ने, सडक संजाल विस्तार र स्तरोन्नतीका लागि संघ प्रदेश सरकारसँग आवश्यक समन्वय गर्नुका साथै कार्यक्रम संचालन गरिने, अत्यावश्यक स्थानमा पुलपुलेसा र कल्भर्ट निर्माणलाई निरन्तरता दिइने विषयलाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । गाउँसभाको सोमवारको बैठकमा वडा नं.६ का वडाअध्यक्ष लवराज खरेल, वडा नं.७ का वडाअध्यक्ष रामलखन थारु र वडा ९ का वडाअध्यक्ष सोहनलाल थारुले आआफ्नो मन्तव्य राखेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले बताए । नीति तथा कार्यक्रम र बजेट माथि आगामी १४ गते बस्ने बैठकमा दफावर छलफल हुने प्रमुख प्रशासकीय अधिकृत एडीले बताए ।

Previous Post

मनसुन प्रणाली देशभर फैलियो

Next Post

कोहलपुरको बजेट १ अर्व ५ करोड

Next Post
कोहलपुरको बजेट १ अर्व ५ करोड

कोहलपुरको बजेट १ अर्व ५ करोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा फराकिलो फुटपाथ विस्तार हुँदै

खजुरामा फराकिलो फुटपाथ विस्तार हुँदै

November 24, 2026
बालविवाह अन्त्य गर्न प्रदेश सरकारको अग्रसरता

बालविवाह अन्त्य गर्न प्रदेश सरकारको अग्रसरता

November 24, 2026
संकटमा सञ्चार, चिन्तामा पत्रकार

संकटमा सञ्चार, चिन्तामा पत्रकार

November 24, 2026
नेपालगन्जमा फ्रिडम किट ब्याग

नेपालगन्जमा फ्रिडम किट ब्याग

November 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version