For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कोहलपुरको बजेट १ अर्व ५ करोड

byDainik Nepalgunj
June 25, 2024
in News, मुख्य समाचार
0 0
0
कोहलपुरको बजेट १ अर्व ५ करोड
Share on FacebookShare on Twitter

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले १ अर्व ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेकी हुन् । यो चालू आर्थिक वर्ष भन्दा करीब ९ करोड कम हो । कुल विनियोजित बजेटमध्ये चालु खर्च ६४ प्रतिशत र पूंजीगत खर्च ३६ प्रतिशत विनियोजन गरिएको उनले बताइन् ।

नेपाल सरकारबाट प्राप्त हुने संघीय समानीकरण अनुदान १८ करोड ९६ लाख, संघीय सशर्त अनुदान ३७ करोड २४ लाख, संघीय समपुरक अनुदान ५५ लाख, संघीय राजश्व बाँडफाँड भई प्राप्त हुने आय १५ करोड ६३ लाख ६९ हजार र प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १९ लाख ४९ हजार, प्रदेश सशर्त अनुदान १ करोड ७७ लाख ६२ हजार, प्रदेश समपुरक अनुदानको १ करोड ५ लाख, प्रदेश विशेष अनुदान वापतको १० लाख, स्थानीय राजश्व बाँडफाँड प्राप्त हुने अनुमानित १० करोड ५ लाख र नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजश्व समेत गरी ११ करोड ६१ लख ७२ हजारलाई आधार बनाएर बजेट निर्माण निर्माण गरिएको सुवेदीले बताइन् ।

नगर प्रमुख आचार्यले ‘समृद्ध कोहलपुर नगर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘विद्यार्थी तथा अभिभावकसङ्ग जनप्रतिनिधि’ कार्यक्रम सञ्‍चालन गरी यस क्षेत्रका अग्रजहरुलाई विद्यार्थीहरु सँग भेट गराई स्थानीय पाठ्यक्रमका बिषयबस्तुको सहजीकरण गर्ने नीति लिने, विषयगत शिक्षकहरुलाई विद्यार्थीहरुको सिकाई उपलब्धी प्रति जिम्मेवार बनाइनेछ । नगर स्तरीय कक्षा ८ को परीक्षामा कम्तिमा ५० जना वा सो भन्दा बढी विद्यार्थी सहभागी बनाई उच्च सिकाई उपलब्धी हासिल गराउने शिक्षक तथा विद्यालयलाई प्रोत्साहन उपलब्ध गराउने नीति कोहलपुर नगरपालिकाले लिएको छ । त्यसैगरी विद्यालयको भौतिक पूर्वाधार, टिनको छाना विस्थापन, सफा स्वच्छ पिउनेपानीको व्यवस्था,मौसम अनुकुलताका लागि आवश्यक व्यवस्थापन गरिने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।

त्यसैगरी स्थानीय समुदायलाई करेसाबारी र कौसिखेतीमा प्रोत्साहन गरिनुका साथै नगरका बाँझो जमिन तथा खाली बगरको पहिचान गरी स्थान सुहाउँदो फलफुल र तरकारी खेतीका लागि प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्‍चालन गर्ने, कोहलपुर क्षेत्रमा उत्पादित तरकारीलाई बजारको पहुँच पु¥याई तरकारी आयातलाई प्रतिस्थापन गरी निर्यातका लागि प्रोत्साहन गर्ने, कोहलपुरका विभिन्न वडाहरुमा उत्पादन हुने बालीहरुको पहिचान गरी बाली विशेषका पकेट क्षेत्र निर्धारणको अवस्था आंकलन गरी पकेट क्षेत्र निर्धारणका लागि आवश्यक पहल गर्ने, कृषि क्षेत्रमा मर्यादित एवं आकर्षणको पेशा बनाउनुका साथै कृषि कार्यमा लाग्ने श्रमशक्ति एवं लागत न्यूनीकरण गरी आधुनिक कृषि उपकरण तथा यान्त्रीकरण वितरणको कार्यलाई निरन्तरता दिने नीति कोहलपुर नगरपालिकाले लिएको छ ।

यसैगरी बैदेशिक रोजगारीको अवस्थालाई सुरक्षित मर्यादित तथा व्यवस्थित गराउने उद्देश्यले यस नगरपालिकामा सुरक्षित रोजगार सम्वन्धी आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना गरी सञ्चालन गर्ने, बेरोजगार युवाहरुलाई कृषि, पशुपालन लगायतका नवपर्वतनात्मक उद्यमशीलतालाई प्रोत्साहन गरी उत्पादनमा युवा संलग्नता र नेतृत्व अभिवृद्धि गर्न ‘उत्पादनमा युवा प्रोत्साहन’ गर्ने, स्थानीय औद्योगिक उत्पादनमा बृद्धिः रोजगारी सिर्जना र समृद्धि लाई साकार गर्न स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विकास, विस्तार र आधुनिकीकरण गरिनुका साथै उद्यमशीलताको प्रोत्साहन स्वरुप उद्यमी पुरस्कारको व्यवस्था गर्ने, खाद्य वस्तुको गुणस्तर मापदण्ड तर्जुमा गर्दै स्वस्थ वस्तु उपयोग सुनिश्चितताका लागि सम्वन्धित निकायको समन्वय र सहकार्यमा बजार अनुगमन सघन गर्दै लैजाने, राष्ट्रका लागि खेलकुद ः स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारालाई आत्मसात गर्दै कोहलपुर क्षेत्रभित्रका तेह्र बिगाहामा प्याराफिट सहितको फुटबल रंगशाला निर्माण गर्ने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ । समग्र खेलकुद विकासका लागि नगरपालिकामा खेल प्रशिक्षकहरुको व्यवस्था गरी बिद्यालयहरुमा घुम्ती प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याउने, खेलकुदमा स्थानीय जनशक्ति उत्पादन तथा विकास गर्न मुख्यमन्त्री कोहलपुर गोल्डकप फूटबल प्रतियोगिता र सुशील कोइराला राष्ट्रिय क्रिकेट प्रतियोगिता, स्थानीय र अन्य खेलकुद प्रतियोगिताहरुलाई निरन्तरता दिने र विभिन्न खेलकुद विधामा नगरस्तरीय टिम तयार गर्ने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

आधारभुत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउने, स्वास्थ्य बीमा कार्यक्रमममा सबैको सहज पहुँच सुनिश्चित गरी स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन नेपालगन्ज मेडिकल कलेजको समन्वयमा कोहलपुर नगर अस्पतालबाटै स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालनमा ल्याउने, मानव स्वास्थ्यलाई मध्यनजर गर्दै महामारी तथा सरुवा रोग नियन्त्रण, बंशाणुगत रोगको निदान र दीर्घरोगीलाई सहयोग गर्ने नीति लिने, सिकलसेल एनिमिया लगायतका रोगलाई निःशुल्क र नियमित स्वास्थ्य परिक्षण गरी सेवा प्रदान गरिनुका साथै रोगीलाई पुनर्स्थापनाका कार्यक्रम ल्याउने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ । बालबालिकाहरुका लागि बालविवाह न्यूनीकरण, बालबालिका माथि हुने यौनजन्य हिंसा न्यूनीकरण, बालश्रम र लागु पदार्थ दुर्ब्यसनी न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, यस प्रकारका कार्यक्रम सञ्चालन गरी कोहलपुर नगरपालिकालाई बालमैत्री नगरपालिका रुपमा स्थापित गराउन पहल गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको वस्तुनिष्ठ वर्गीकरण गरी अपाङ्गता परिचयपत्रलाई समयमा नै उपलब्ध गराइनेछ । अपाङ्गता भएकाहरुको क्षमता अभिवृद्धि गर्न लक्षित कार्यक्रमहरु संचालन गरिने भएको छ ।

त्यसैगरी दलित तथा अतिविपन्न एवं सीमान्तकृत जाति र समुदायको परम्परागत पेशा र व्यवसायको प्रवर्द्धन गर्ने, लक्षित समुदायको पेशा, सीप तथा क्षमता विकासका कार्यक्रम संचालन गर्ने, कोहलपुर नगरपालिकाका सबै वडाका मुख्य बस्तिहरु पक्की सडकले जोडिनेछ र मुख्य राजमार्ग जोडिने मापदण्ड पुगेका सडकहरु प्राथमिकीकरण गरी स्तरोन्‍नती गर्ने, आगामी आर्थिक वर्षमा सडक विस्तार, सडक कालोपत्रे, पक्की नाली निर्माण उचित ढल निकास पक्की पुल निर्माण कार्यलाई प्रभावकारी र गुणस्तरिय बनाई द्रुततर पूर्वाधार विकासमा जोड दिने, मूख्य शहरी क्षेत्रमा ग्राहकको चाप र सुरक्षाको लागि आकाशे पुलहरु निर्माण गर्न पहल गर्ने, बजार क्षेत्रको उचित ढल निकास, विद्युत लाईन क्षमता विस्तार गरिनुका साथै प्रत्येक वडामा एउटा सामुदायिक भवन÷ जेष्‍ठ नागरिक विश्रामस्थल निर्माण कार्यको थालनी गर्ने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ । विपद पूर्वतयारी तथा प्रतिकार्य योजनामा सरोकारवाला निकायहरुको राय सुझाव समेत लिई अद्यावधिक गर्ने, छाडा गाइवस्तुहरुको व्यवस्थापनका लागि छिमेकी पालिका एवं अन्य सरोकारवालाहरुसँग समन्वय एवं साझेदारी गर्ने, विपदबाट हुने क्षति बापतको राहत र पुनर्स्थापना कार्यमा सघाउ पुर्याउने गरी स्थापना गरिएको विपद व्यवस्थापन कोषको परिचालनलाई थप व्यवस्थित गर्ने, नगरपालिकास्तरबाट सम्पादन भएका कार्यहरुको सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण जस्ता कार्यहरुमा निरन्तरता दिई नगरपालिकाको सेवालाई नगरवासीप्रति उत्तरदायी तुल्याउने, आगामी वर्ष देखि वडा कार्यालयले समेत सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था गर्ने, नगरपालिकामा कार्यरत कर्मचारीहरुको अनुशासन, नियमितता र सेवाग्राहीलाई सेवाको सुनिश्चितता समेत दिलाउने उद्देश्यका साथ नगरपालिकाका अतिरिक्त मातहतका वडा कार्यालय एवं स्वास्थ्य संस्थाहरुमा विद्युतीय हाजिरी प्रणाली अवलम्बन गर्ने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ । सभामा सदस्यहरु इश्वरी विक, माधव रिजाल, कल्पना शर्मा, गोविन्द वाग्ले लगायतले बोलेका थिए ।

Previous Post

राप्तीसोनारीको बजेट झन्डै ८६ करोड

Next Post

डुडुवाको नति तथा कार्यक्रम पारित

Next Post
डुडुवाको नति तथा कार्यक्रम पारित

डुडुवाको नति तथा कार्यक्रम पारित

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

March 23, 2026
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

March 23, 2026
३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

साउन यता १७ गैंडा मरे

March 23, 2026
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version