For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

स्थानीय तहमा ‘बढी भुक्तानी’को चाङ्ग

byDainik Nepalgunj
June 26, 2024
in Blog
0 0
0
थारू समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह
Share on FacebookShare on Twitter

महालेखाको ६१ औं प्रतिवेदनले औंल्याएको छ । गत जेठ दोस्रो साता महालेखाले आ.व. २०७८÷०७९ को स्थानीय तहको लेखा प्रतिवेदन सार्वजनिक गर्दै असुल गर्नुपर्ने, अनियमित तथा नियमसंग नरहेको बढी भुक्तानी औंल्याएको छ ।

अर्थमन्त्रालयद्वारा जारी कार्यसञ्चालन निर्देशिका २०७७ अनुसार सार्वजनिक निकायले कार्यक्रम सञ्चालन गर्दा कार्यविधिले तोके अनुसारको दरमा भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । तर, बाँकेका कतिपय पालिकाहरूले तोकिएको दरभन्दा बढी भुक्तानी गरी पालिकालाई बढी व्ययभार पारेको पाइन्छ । त्यसको एउटा उदाहरण बाँकेको जानकी गाउँपालिका पनि हो । महालेखाको आ.व. २०७९÷०८० का अनुसार, यातायात, संयोजक, प्रशिक्षण, प्रस्ताव लेखन, स्वागत, समापन उपस्थितिमा गरिएको खर्च तोकिएको भन्दा बढी भुक्तानी गरेको १ लाख ४७ हजार ४ सय रूपैयाँलाई अनियमित भएको उल्लेख गरेको छ ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ को दफा ३ मा स्थानीय तहका पदाधिकारी र सदस्यले निर्वाचित भई काम कारवाही सुरु गरेको मितिदेखि अनुसूचि बमोजिमको रकममा नबढ्ने गरी स्थानीय तहको आन्तरिक स्रोत समेतको आधारमा सुविधा पाउने व्यवस्था छ । जानकी गाउरँपालिकाले कार्यपालिका सदस्यहरू कुनै पनि विषयगत समितिको संयोजक नरहेको अवस्थामा वडाध्यक्ष सरह सुविधा दिएको महालेखाको प्रतिवेदनले आंंैल्याएको छ । उक्त प्रतिवेदनले तोकिए भन्दा बढी सुविधा रकम ४ लाख ३२ हजार असुल गर्नुपर्नेमा राखेको छ ।

बाँकेको खजुरा गाउँपालिकाले मानखोला रामघाट झलुंगे पुल निर्माण गर्दा भएको बढी भुक्तानी ६ लाख ६६ हजार १९ रूपैयाँ फिर्ता गरी संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने महालेखाले आफ्नो ६१औं प्रतिवेदनमा औंल्याएको छ । तराई मधेस समृद्धि शिर्षकबाट खर्च व्यहोरिएको उक्र पुल साझेदारीको रूपमा सम्झौता बमोजिम गाउ“पालिका स्रोत र उपभोक्ता समेतको अंश रहनुपर्ने थियो ।

त्यस्तै नरैनापुर गाउँपालिकाले आ.व. २०७८÷७९ मा प्रदेश समपुरक कोषबाट नेराप्रावि महतेनिया वडा नं. १ को भवन निर्माणका लागि १ करोड ५० लाख, पालिकाको समपुरक कोषबाट १ करोड ५० लाख बजेट व्यवस्था गरेको थियो । पालिकाले भवन निर्माणका लागि २ करोड ४९ लाख ३८ हजार १ सय ९८ मा ठेक्का सम्झौता भयो । २०८१ असार ५ गतेसम्म म्याद रहेको उक्त निर्माण कार्यको आ.व.को अन्त्यसम्म १ करोड ५९ लाख ८३ हजार ४ सय ३७ रूपैयाँ भुक्ता भयो । खर्चको आधारमा ६४ प्रतिशत प्रगति भएको छ । भवन निर्माणमा खर्च गर्दा दुवै स्रोतबाट बराबर खर्च व्यहोर्नुपर्नेमा प्रदेश सरकारको स्रोतबाट ४५ लाख बढी खर्च व्यहोरोको भन्दै उक्त रकम असुल गर्नुपर्नेमा महालेखाले राखेको छ ।

राप्तीसोनारी गाउँपालिकाले आ.व. २०७८÷०८९ मा तलब, सुविधा भन्दा बढी भुक्तानी गरेको रकमलाई पनि महालेखाले असुल गर्नुपर्नेमा राखेको छ । प्रमाण पेश नगरेको भन्दै कर्मचारीलाई भुक्तानी गरिएको ३ लाख ६९ हजार २४ रूपैयाँ महालेखाले असुली गर्नुपर्नेमा राखेको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन निर्देशिका २०७७ को अनुसूचि २ को तालिका नं १ अनुसार नयाँ लघु उद्यमी सिर्जना तर्फ विनियोजन भएको बजेटको उद्यम विकास सहजकर्ता परिचालनको लागि बढीमा २४ देखि ३३ प्रतिशत सम्म खर्च गर्न सकिने व्यवस्था रहेको छ । आ.व. २०७८÷०७९ मा राप्तीसोनारी गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम संचालन निर्देशिका, २०७७ बमोजिम लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गर्ने बजेट शिर्षकमा रु २३ लाख ६० हजार विनियोजन भएकोमा त्यसको ३३ प्रतिशतले हुने ७ लाख ७८ हजार ८ सयसम्म खर्च गर्न सक्थ्यो । तर पालिकाले मादण्ड विपरित दुई जना कर्मचारीलाई वढी भुक्तानी गरेको भन्दै महालेखाले प्रतिवेदनमा ९६ हजार ६ सय ५२ रूपैयाँ असुल गरी संघीय सञ्चित कोषमा फिर्ता पठाउनु पर्ने उल्लेख गरेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९(१०) मा जिम्मेवार व्यक्तिले सरकारी खर्च लेखु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक विल भरपाई, कागजात समावेश रहे नरहेको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे वा नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ । बनकटवा खानेपानी तथा सरसफाई उपभाक्ता समितिलाइ ज्योति स्कुलभित्र रहेको खानेपानी पाइप निकालेर सोही ठाउमा बिच्छाउने कार्यको रु ५३ हजार ५ सय १४ मुल्यांकन गरी रु ४९ हजार ५ सय भुक्तानी गरेकोमा पुरानो पाइप खनेर निकाली सकेपछि सोही पाइप उक्त स्थानमा बिच्छाउदा पुन थप खन्ने कार्य १७.२२ घ. मि. को प्रति घ. मि. रु ५ सय १५.८२ को दरले बढि भुक्तानी भएको देखिएको महालेखाले औंल्याएको छ ।

बाँकेको कोहलपुर नगरपालिकाले नम्र्सभन्दा बढी दरमा भुक्तानी गरेको १ लाख ९१ हजारलाई महालेखाले सैद्धान्तिक बेरुजुमा राखेको छ ।

करार कर्मचारीलाई महङ्गी भत्ता सामान्य प्रशासन मन्त्रालयको चलानी नं २१७ मिति २०७४÷०१÷२५ मा जारी गरेको परिपत्रमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४÷०१÷२१ को निर्णयानुसार सबै निकायहरूमा एकरूपता कायम हुने गरी स्वीकृत दरबन्दी भित्र करारमा रहेका व्यक्तिहरूलाई मात्र आर्थिक वर्ष २०७४÷०७५ बाट लागु हुने गरी कम्तिमा ६ महिना करार सेवा गरेमा सालबसाली रूपमा एक महिनाको आधारभुत पारिश्रमिक बराबरको चाडपर्व खर्च र सालबसाली रूपमा एक पटक चैत्र महिनामा पोशाक भत्ता मात्र पाउने व्यवस्था गरी करार सम्झौता गर्नहुन निर्देशन गरेको छ । तर, कोहलपुर नगरपालिकाले उक्त निर्देशन विपरित कार्यपालिकाको निर्णय गरी करार तर्फका १ सय १५ जना कर्मचारीलाई महङ्गी भत्ता वितरण गर्यो । महालेखा वितरण गरेको २५ लाख ८४ हजार रकम असुली गर्नुपर्ने बेरुजुमा राखेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आ.व. २०७८÷७९ मा स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा भुक्तान गरेको महालेखाले औंल्याएको छ । दोहोरो सुविधा भुक्तान भएको ४ लाख ३२ हजार रूपैयाँ महालेखाले असुल गर्नुपर्ने बेरुजुमा राखेको छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

कैदकट्टाका लागि छ सय बीस जनाको सिफारिस

Next Post
कैदकट्टाका लागि छ सय बीस जनाको सिफारिस

कैदकट्टाका लागि छ सय बीस जनाको सिफारिस

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

March 14, 2026
चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version