For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

किसानलाई सिंचाई गर्न बोरिङ्ग

byDainik Nepalgunj
July 1, 2024
in News, मुख्य समाचार
0 0
0
किसानलाई सिंचाई गर्न बोरिङ्ग
Share on FacebookShare on Twitter

सिंचाई अभावले आकाशे पानीका भरमा बसेका नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का किसानका लागि वडा स्तरमै मोटर बोरिङ्ग जडान गरिएको छ । वडाध्यक्ष दीपक कुमार बर्माका अनुसार, वडास्तरबाटै विभिन्न चरणमा हालसम्म ६५ वडा मोटर जडान गरिएको हो । ‘चालु आर्थिक बर्षका लागि सात वटा मोटर जडानको बजेट विनियोजन गरिएकोमा १÷२ दिनमै बाँकी दुई वटा मोटर जडान गरिसकिने छ’, वडाध्यक्ष बर्माले आइतबारसम्म पाँच वटा मोटर जडान गरिसकिएको जानकारी दिंदै भने ।

गत बर्ष नेपालगन्ज–१८ का किसानका लागि वडाबाट चार वटा मोटर जडान गरिएको थियो । ‘म अघिल्लो कार्यकालकामा पनि वडाध्यक्षको जिम्मेवारीमा रहेकाले किसानहरूको न्यूनतम राहत कार्यक्रम अन्तर्गत खेती योग्य जमिन भएका किसान छनोट गरी मोटर जडान गर्ने कार्यक्रम अघि सारेको थिएँ’, हालसम्म ६५ वडा मोटर किसानलाई वितरण गरिएको जानकारी दिंदै वडाध्यक्ष बर्माले दैनिक नेपालगन्जसँग भने, ‘नहरमा पानी सुक्ने र मनसुनको ठेगान नहुँदा सामान्य बियाड राख्न र तरकारी खेतीका लागि मोटर सहयोगी हुने भएकाले यो नीति अघि सारिएको हो ।’ सकेसम्म सरकारका विभिन्न निकायसँग सहयोगका लागि समन्वय गर्ने गरेको जानकारी दिंदै वडाध्यक्ष बर्माले भने, ‘सहयोगको समन्वयात्मक भूमिकाबाट प्राप्त हुने मोटरले नपुगेपछि वडाबाटै पनि बजेट प्राथमिकतामा राखेर यसरी सिंचाईका लागि मोटर प्रदान गर्ने गरिएको हो ।’

किसानहरूले भने मोटरसँगै बत्तीको माग पनि गरेका छन् । उनीहरूको भनाइ थियो, ‘डिजलका भरमा सिंचाई गर्दा महंगो खेती हुने भएकाले विद्युत जडान व्यवस्था गरिदिनुपर्यो ।’ वडाध्यक्ष बर्माले त्यसका लागि प्राधिकरणलाई सिफारिस गर्ने गरेको बताए । ‘सिफारिसका आधारमा धेरै जसोलाई मिटर जडान गरिएको छ’, वडाध्यक्ष बर्मा भन्छन्, ‘भित्री ग्रामीण बस्तीका खेतमा पोल नपुगेकाले विद्युत बिस्तारका लागि पनि निरन्तर विद्युत प्राधिकरण समक्ष आवश्यक पहल गरिरहेको छु ।’

आफ्नो वडा बहुसंख्यक किसान बसोबास गर्ने भएकाले उनीहरूका लागि आवश्यक राहत कार्यक्रम पहल पनि भैरहेको वडाध्यक्ष बर्माको भनाइ छ । ‘सरकारी अनुदानको प्रभावकारी व्यवस्था नहुँदा किसान निराश अवस्थामा छन्’, वडाध्यक्ष बर्मा भन्छन्, ‘कम्तिमा उपमहानगरपालिकाले भएपनि उनीहरूको हितमा उत्पादन वृद्धिको प्रोत्साहन गर्न पनि कृषिका लागि ठोस कार्यक्रम अघि सार्नुपर्ने अहिलेको आवश्यकता हो ।’

वडामा सीमित बजेट हुने भएकाले किसानका असीमित समस्या समाधान गर्न नसकिएको दुखेसो गर्दै बर्माले भने, ‘तैपनि आधारभूत र न्यूनतम आवश्यकताका लागि निरन्तर प्रयास र पहल गरिरहेको छु ।’

Previous Post

पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि

Next Post

बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध

Next Post
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध

बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान

नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान

June 4, 2026
चिडियाखानामा ‘ट्रम्प’ भैँसी

चिडियाखानामा ‘ट्रम्प’ भैँसी

June 4, 2026
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार

बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार

June 4, 2026
उत्तर कोरियाको आणविक दौड तीव्र

उत्तर कोरियाको आणविक दौड तीव्र

June 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version