For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

निगरानीमा सामाजिक सञ्जाल

byDainik Nepalgunj
July 11, 2024
in News, मुख्य समाचार
0 0
0
निगरानीमा सामाजिक सञ्जाल
Share on FacebookShare on Twitter

पत्रकारिताको नियामक निकाय, प्रेस काउन्सिल नेपालले सञ्चारसंस्थाले सञ्चालन गरिरहेका युट्यूबसहितका सामाजिक सञ्जाललाई निगरानी गरिरहेको जनाएको छ । काउन्सिलका अनुसार, मर्यादित पत्रकारिताका लागि नियमन र निगरानी आवश्यक भएको हो ।

त्यसक्रमबारे अनुशिक्षण गर्न प्रेस काउन्सिल नेपालले बुधबार नेपालगन्जमा ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ विषयक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमले सामाजिक सञ्जालको सचेत प्रयोगमा ध्यान दिनुपर्ने बताए ।

‘पत्रकारिता विशिष्ट पेशा हो, यसमा प्रश्न उठ्न दिनुहुँदैन,’ अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा प्रकाशित हुने समाचार सामाग्री काउन्सिलले नियमन र निगरानी गरिरहेको जानकारी दिंदै भने, ‘यसका लागि प्रत्येक सञ्चारसंस्था जिम्मेवार हुनुपर्छ ।’

अध्यक्ष बस्नेतले समयसापेक्ष सञ्चारमाध्यमले अब फरक ढंगले पत्रकारिता अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे । ‘अब आलोचना गर्ने मात्रै होइन, रचनात्मक सुझाव र समाधानको पाटो पनि समाचारका विषय बन्नुपर्छ’, अध्यक्ष बस्नेतले भने, ‘त्यसका लागि थप मेहनत गर्न सञ्चारमाध्यम तत्पर हुन आवश्यक छ ।’

‘कारोबारको अनुमति नभएका फेसबुक पेज, युट्युबमा विज्ञापन गरी लाखौं रुपैयाँको सरकारी विज्ञापनको भुक्तानी भएको पाइएको छ’, अध्यक्ष बस्नेतले कानुनी विपरित हुने त्यसखालका कार्यका विरुद्ध आवाज उठाउन आवश्यक रहेको बताए ।

प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले सञ्चारमाध्यमले आफ्नो समीक्षा आफै गर्नुपर्ने धारणा राखे । उनले काउन्सिलमा पर्ने बढी उजुरी अनलाइनमा प्रकाशित समाचारको बारेमा रहने गरेकाले गल्ती सच्याउने तत्परता आवश्यक रहेको औंल्याए । ‘प्रश्न उठे अनलाइनबाट समाचार नै डिलिट गरेर पन्छिने कार्य उपयुक्त होइन’, उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले युट्युब सहितका सामाजिक सञ्जाल सशक्त माध्यम भएकाले त्यसको सदुपयोग आवश्यक रहेको औंल्याउँदै नियमनमा जोड दिए । उपाध्यक्ष चौलागाईले सञ्चारमाध्यमको रुपमा सामाजिक सञ्जाल प्रयोग भैरहेको अवस्थामा नियमनको व्यवस्था मिलाउन आवश्यक रहेको धारणा राखे ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष तथा पूर्व क्षेत्रीय संयोजक झलक गैरेले सञ्चारमाध्यमका चुनौति र समाधानका लागि आगामी दिनमा खेल्नु पर्ने भूमिकाका बारेमा प्रस्तुतिकरण राखेका थिए । उनले प्रिन्ट मिडियाका खस्कंदै जाँदा प्रिन्ट मिडियाले सञ्चालन गरेका सञ्चारमाध्यमलाई काउन्सिलले सपोर्ट गर्नुपर्ने धारणा राखे ।

‘प्रिन्ट मिडियाले पछिल्लो समय विभिन्न खालका चुनौति झेल्दै गर्दा खस्कदै गएका छन्’, महासंघका पूर्व अध्यक्ष गैरेले भने, ‘त्यसैले अनलाइनको विश्वसनीय हेरेर प्रिन्ट मिडियालाई जस्तै सपोर्ट अनलाइन मिडियालाई पनि गर्न आवश्यक रहेको छ ।’

कार्यक्रममा सहभागीहरुले लोककल्याणकारी विज्ञापनको लाभ लिनकै लागि निस्कने पत्रिकाहरुको वर्गीकरण खारेज गर्नुपर्ने धारणा राखेका थिए । ‘काउन्सिलमा फाइल बुझाउनका लागिमात्रै निकालिने पत्रिकालाई वर्गीकरण खारेज गरिदिनुस्, त्यसको अनुगमन गरिदिनुस्,’ पत्रकारहरुले भने ।

नेपाल पत्रकार महासंघ बाँकेको संयोजनमा गरिएको कार्यक्रमको सञ्चालन शाखा सचिव कमल डाँगीले गरेका थिए । जिल्लाका झण्डै एकसय युवा सञ्चारकर्मीको सहभागितामा गरिएको कार्यक्रममा आचारसंहिताबारे चर्चा गरिएको थियो ।

Previous Post

बांकेको राप्तीसोनारीमा हुलाक पुनर्संंरचना सम्बन्धी अभिमूखिकरण

Next Post

मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि आग्रह

Next Post
आजको मौसमः हल्का वर्षाको सम्भावना

मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि आग्रह

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

March 23, 2026
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

March 23, 2026
३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

साउन यता १७ गैंडा मरे

March 23, 2026
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version