For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

डुडुवामा मनपरी खर्चको चाङ्ग

byDainik Nepalgunj
July 12, 2024
in News, मुख्य समाचार
45 0
0
डुडुवामा मनपरी खर्चको चाङ्ग
17
SHARES
853
VIEWS
Share on FacebookShare on Twitter

प्रत्येक बर्ष महालेखा परीक्षकको कार्यालयले स्थानीय तहको लेखापरीक्षण गरेर विभिन्न खालका बेरुजु उल्लेख गर्दै प्रतिवेदन दिने गरेको छ । महालेखाले बेरुजु औंल्याउँदै ऐन, नियमहरू उल्लेख समेत गरी विभिन्न सुझावहरू पालिकालाई दिने गरेको छ । तर, त्यस्तो सुझावहरूको स्थानीय तहले बेवास्ता गरी मनपरी खर्च गर्दै जाँदा बेरुजु प्रत्येक बर्ष थपिंदै जाने गरेको छ ।

महालेखाले आर्थिक बर्ष २०७९÷८० को लेखा परीक्षण गरी सार्वजनिक गरेको प्रतिवेदन अनु्सार, आ.व. २०७९÷८० सम्म डुडुवा गाउँपालिकाको अद्यावधिक बेरुजु २५ करोड ७७ लाख ७७ हजार पुगेको छ । लेखापरीक्षण बर्ष २०७९÷८० मा लेखापरीक्षणबाट रू.६ करोड ७५ लाख २३ हजार बेरुजू देखिएको थियो । उक्त बेरुजुमा रु.६२ लाख ४५ हजार प्रतिक्रिया प्राप्त भएपछि असुल गर्नुपर्ने रू.७७ लाख ९९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.५६ लाख ३५ हजार, नियमित गर्नुपर्ने रु.३ करोड ९१ लाख ७३ हजार र पेश्की बाँकी रु.८६ लाख ७२ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

डुडुवा गाउँपालिकाको आ.व. २०७८÷०७९ सम्म रु.१९ करोड ६४ लाख ९९ हजार बेरुजू बाँकी रहेकोमा आ.व. २०७९÷८० मा थप भई अद्यावधिक बेरुजू रु.२५ करोड ७७ लाख ७७ हजार पुगेको हो ।

आन्तरिक आयको ८५ प्रतिशत जनप्रतिनिधिको सुविधामा खर्च
आन्तरिक आयको ठूलो हिस्सा पालिकाले जनप्रतिनिधिको सुविधामै खर्च गरेको छ । पालिकाको आन्तरिक आय रु. ८९ लाख ५७ हजार हजार रहेकोमा आर्थिक बर्ष २०७९÷८० मा पदाधिकारीको सुविधामा मात्रै ७६ लाख ५० हजार डुडुवा गाउँपालिकाले खर्च गरेको हो । पदाधिकारी सुविधामा खर्च भएको रकम कुल आन्तरिक आयको ८५ प्रतिशत रहेको छ ।
आ.व. २०७९÷८० मा पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६९.१४ प्रतिशत चालु र ३०.८४ प्रतिशतमात्र पूँजिगत निर्माणमा खर्च भएको देखिन्छ । यसबाट पालिकाहरूले बिकास निर्माण कार्यक्रम संचालनमा न्युन खर्च गरी प्रशासनिक कार्यमा बढि खर्च गरेको छ । ‘प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिक रूपमा बिकास निर्माणमा परिचालन गरिनुपर्दछ’, महालेखाले डुडुवालाई सुझाव दिंदै प्रतिवेदनमा उल्लेख गरेको छ ।

घट्दै आन्तरिक आय
डुडुवा गाउँपालिकाको आन्तरिक आय आ व २०७७।७८ मा ३ करोड ३१ लाख ४९ हजार रहेको मा घटेर आ व २०७८।७९ मा रु ३ करोड २५ लाख ६९ हजारमा झर्यो । आर्थिक बर्ष २०७९÷८० मा आन्तरिक आय ह्वात्तै घटेर रु ८९ लाख ५७ हजारमा सीमित भयो । जुन आ व २०७७।७८ को तुलनामा ७३ प्रतिशतले न्यून हो ।
‘नदीजन्य पदार्थको ठेक्का व्यवस्थापन हुन नसक्दा आन्तरिक आयमा उल्लेखनिय रूपमा ह्रास आएको छ’, महालेखाले पालिकालाई सुझाव दिंदै प्रतिवेदनमा उल्लेख गरेको छ, ‘नदीजन्य पदार्थको समयमानै ठेक्का लगाउने तर्फ गाउँपालिकाको ध्यान जानु पर्दछ ।’

निजी मोटरसाइकल मर्मत गर्न पालिकाको बजेट
प्रदेश सरकारको सार्वजनिक खर्च व्यवस्थापन निर्देशिका २०७९ को नियम २७ मा सार्वजनिक निकायले गर्ने खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्ने गरी खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । इन्धन, स्टेशनरी मर्मत लगायतका शीर्षकमा अत्यन्त मितव्ययीता अपनाउनुपर्ने र त्यस्तो वस्तुको उपयोगमा किफायती ढंगले गर्नुपर्ने उल्लेख छ ।
डुडुवा गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० मा मात्रै सवारीसाधन मोटरसाइकल मर्मत तर्फ रु २९ लाख ९९ हजार खर्च गरेको उल्लेख छ । सभाको निर्णय बोजिम कार्यालयको नाममा रहेको प्रति मोटरसाइकल मर्मतको लागि रु दुई हजारका दरले २३ वटा मोटरसाइकलको रु ४६ हजार भुक्तानी गर्नुपर्नेमा कार्यालयका नाममा रहेको २३ वटा मोटर साइकल बाहेक निजी मोटरसाइकलको मात्र रु २५ लाख ३९ हजार मर्मत खर्च भुक्तानी गरेको छ । निजी मोटर साइकल मर्मत खर्च दिएको उक्त रकमलाई महालेखाले अनियमितमा राखेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम
प्रधानमन्त्री रोजगार कार्यक्रम वेरोजगार युवालाई सय दिनको रोजगार उपलब्ध गराउने उद्देश्यले संचालन भएको उक्त कार्यक्रमलाई संघीय सरकारबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रु २० लाख २६ हजार र युवा रोजगारिका लागी रूपान्तरण पहल योजना

Previous Post

रात्रि बस चलाउन रोक लगाउने गृहमन्त्रालयको प्रस्ताव

Next Post

जवाफदेहिता अनुगमन संयन्त्रको खोजी

Next Post
जवाफदेहिता अनुगमन संयन्त्रको खोजी

जवाफदेहिता अनुगमन संयन्त्रको खोजी

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version