For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

मापदण्ड विपरित ल्याइएको खसी खजुरामा बरामद

byDainik Nepalgunj
July 12, 2024
in News
0 0
0
मापदण्ड विपरित ल्याइएको खसी खजुरामा बरामद
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बाँकेको खजुरा स्थित कपास विकास समिति नजिकबाट २० खसी बरामद गरिएको छ । बरामद गरिएको २० खसी मध्ये ४ वटा निसास्सिएर मरेका थिए ।

पशु ढुवानी मापदण्ड २०६४ विपरित ढुवानी गरिएका खसिलाई ईलाका प्रहरी कार्यालय धनौली खजुराको टोलीले चेकजाँचको क्रममा बरामद गरेको हो । बा ५ ख १४११ नम्बरको बसको डिक्कीमा कोचाकोच गरी ढुवानी गर्दा ४ खसी गर्मीले निस्सासिएरै मरेका थिए ।

बर्दियाको राजापुर मनाउबाट काठमाडौं लैजान लाग्दा डिक्कीमा खसी भेटेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बसका चालक गुड्डु धोवी र बसका मालिक सन्तोष ज्ञवालीलाई बस सहित प्रहरीले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धनौलीमा राखेको छ । बरामद गरिएको खसीलाई पशु क्वारेन्टाइन कार्यालयमा थप अनुसन्धानका लागि बुझाइने धनौली प्रहरीले जनाएको छ ।

खसी नेपालकै हो या भारतबाट भित्राई ल्याएको भन्ने बारेमा केहि थाह नभएको र यसको अनुसन्धान प्रहरीले गर्ने इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

पशु ढुवानी मापदण्डमा के छ ?

पशु ढुवानी मापदण्ड २०६४ ले पशुलाई पैदल, गाडा, गाडी, ट्रक, पिकअप, रेल, हवाईजहाज, पानी जहाजमा राखेर स्थलमार्ग, जलमार्ग वा हवाईमार्गबाट ढुवानी गर्न सकिने भनेको छ । ढुवानी गर्दा अपनाउनुपर्ने सावधानीका रूपमा पशुलाई ढुवानी गर्दा हलचल गर्न सकिने, घाउ चोट नलाग्ने, अत्याधिक चिसो वा तातोबाट बचाइ, एक आपसमा ठोक्किएर अंगभंग नहुने गरी सावधानीपूर्वक गर्नु पर्छ भनेर प्रष्ट रूपमा भनेको छ तर ढुवानी गरि ल्याइएको खसीलाई भने निर्मम पीडा दिएर लैजादै गरेको पाइएको हो ।

यसरी ढुवानी गर्दा पशुमाथि असावधानी व्यवहार भएको ठहर हुने पशु ढुवानी मापदण्डमा लेखिएको छ । पशु ढुुवानी गर्ने यातायातको साधन वा गाडिमा पर्याप्त हावाको आवागमन हुने व्यवस्था मिलाउनु पर्ने हुन्छ ।

यातायातका साधनको भुई वा सतहमा ढुवानी गरीने पशु नचिप्लीने गरी करिब ५ इन्च बाक्लो बालुवा, भुस वा पराल लगायतका उपयुक्त सामाग्रीको सोत्तर हालेको हुनु पर्ने हुन्छ ।

त्यस्तै यस्तो साधनमा मल मुत्र सजिलै बगेर जान सक्ने ब्यवस्था, घाम–पानीबाट जोगीने छाना र चोट नलाग्ने गरी नरम वस्तु सहितको भित्ता आदिको व्यवस्था भएको हुनु पर्ने, पशुले गाटि र जमिनको फरक थाहा नपाउने गरि गाटीको पछाटी ढालालाई प्लेटर्फममा सुताउँदाटम्म मिलेको हुनु पर्ने, पशु गाडीमा उकाल्ने र ओराल्ने स्थानमा प्लेटफर्मको व्यवस्था हुनु पर्ने, सो नभएको स्थानमा उपयुक्त डोरी तथा काठको फल्याकको व्यवस्था हुनुपर्ने भनिएको छ । बिहीबार बर्दियाको राजापुर मकाउबाट बसमा लोड गरिएको खसिलाई पशु ढुवानी मापदण्ड विपरित पीडा दिएर ढुवानी गरेको प्रष्ट छ ।

Previous Post

संविधानलाई कमजोर बनाउन दिइँन्न : प्रधानमन्त्री

Next Post

प्रधानमन्त्री दाहालले गुमाए संसदको विश्वास

Next Post
देशमा आजः ८ बजे ८ खबर

प्रधानमन्त्री दाहालले गुमाए संसदको विश्वास

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version