For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

विपदविरुद्ध निजी क्षेत्रसँग साझेदारी गर्दै नेपालगन्ज

byDainik Nepalgunj
July 13, 2024
in News, मुख्य समाचार
0 0
0
विपदविरुद्ध निजी क्षेत्रसँग साझेदारी गर्दै नेपालगन्ज
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिकाले विपद्जन्य घटना प्रतिकार्यका लागि निजी क्षेत्रका विभिन्न तहसंग साझेदारीको योजना कार्यान्वयनमा ल्याएको छ ।

त्यसका लागि सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ । सुपरले नेपालगन्जमा रहेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको हो ।

‘सुपरको सञ्चालनपछि नेपालगन्जमा विपद्विरुद्धको प्रतिकार्यमा निकै धेरै र दूरगामी प्रभावका काम भइरहेका छन्,’ नगर प्रमुख प्रशान्त विष्टले दैनिक नेपालगन्जसँग भने, ‘अझै महत्वपूर्ण काम गर्न बाँकीनै छ ।’ उनले नेपालगन्ज विपद् व्यवस्थापनका दृष्टिले पश्चिम नेपालकै हब भएकाले सुपरलाई विस्तारसहित निरन्तरता दिन आवश्यकता बोध गरिएको पनि बताए ।

विपदविरुद्ध निजी क्षेत्रसँग साझेदारी गर्दै नेपालगन्ज उप–महानगरपालिकाले संकट समाधानको पूर्वतयारीमा जुटको नगर प्रमुख विष्टको भनाइ छ । ‘त्यसका लागि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघदेखि समुदायस्तरका प्रतिनिधिहरुसमेतलाई विपद् पूर्वतयारीका काममा खट्न प्रशिक्षित र प्रतिबद्ध बनाइएको’ नगर प्रमुख विष्टको भनाइ छ । विष्टले जिल्लाका पत्रकारदेखि व्यापारीसम्मलाई विपद्बारे ‘सेन्सेटाइज’ गरिएको बताए ।

नगर प्रमुख विष्टको भनाइमा नेपालगन्ज उद्योग वाणिज्य संघका विपद् व्यवस्थापन समिति संयोजक टिकामणि उपाध्याय सहमत छन् । ‘सुपरमार्फत नेपालगन्ज उप–महानगरपालिकाले विपद्विरुद्धको प्रतिकार्यमा गरेको सचेतना निकै सकारात्मक छ,’ निजी क्षेत्रलाई समेटेर हिडेका कारण पूर्वतयारीमा सचेतनाका पर्याप्त काम भएको जानकारी दिंदै उपाध्यायले दैनिक नेपालगन्जसँग भने, ‘स–साना लगानीमा प्रविधिको प्रयोगबाट आगलागी लगायतका तमाम विपद्जन्य घटनाबाट जोगिन सक्छौं भन्ने कुराको ज्ञान हासिल भएको छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका विपद् व्यवस्थापन समिति संयोजक उपाध्यायले संघ आफैपनि विपद् व्यवस्थापनमा संवेदनशील बन्नुमा सुपरसँग निरन्तरको सहकार्यले भूमिका खेलेको बताउछन् । ‘जिल्ला देखि प्रदेशसम्मका विभिन्न महत्पवूर्ण कार्यक्रममा संघलाई सामेल गराउन थालिएको छ, यसले हामीलाई विपद्विरुद्धको पूर्वतयारीमा झक्झकाउने गरेको छ,’ उपाध्यायले विपद्पछि गरिने आर्थिक सहयोगमात्रै होइन, स्वस्फूर्त पूर्वतयारीमा पनि धेरै काम निजीक्षेत्रले गर्न सक्छ भन्ने बोध भएको औल्याउदै भने ।

सुपरकै पहलमा आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको नेपालगन्ज उपमहानगरपालिकाले विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको छ । उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने विश्वास गर्दै नगर प्रमुख विष्टले नयाँ आर्थिक वर्षदेखि यसले गति लिने बताए ।

त्यसका लागि आवश्यक प्रक्रिया अगाडी बढिरहेको राष्ट्रि वीमा कम्पनीका नेपालगन्ज शाखा प्रमुख नविन शर्मा पौडेलले जानकारी दिए । विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा कार्यक्रमलाई अगाडि बढाएको नेपालगन्जले विपद् दुर्घटना बीमामा नगरभित्रका सबै घर समेट्ने योजना बनाएको छ ।

जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको समेत बीमा गर्ने योजना अघि बढाएको हो । ‘त्यसका लागि झन्डै तीन सय घरधुरी सर्भेक्षण गरिसकिएको छ,’ कम्पनीका शाखा प्रमुख पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘सर्भेक्षणबाट प्राप्त कागजपत्र, कित्ता नम्बर लगायतका आवश्यक प्रक्रियामा लाग्ने समयबाहेक अब कार्यान्वयनमा आउन धेरै समय लाग्दैन ।’ उनका अनुसार, स्थानीय सरकारलेनै प्रिमियम तिरिदिएर यति ठुलो संख्यामा घर आवास बीमा गर्न लागेको देशमै नेपालगन्ज उप–महानगरपालिका पहिलो हो ।

त्यसक्रममा उपमहानगरपालिकाले १५ लाख रुपियासम्मको बीमा गरिदिनेछ । त्यसका लागिमात्रै चालु आर्थिकवर्षमा १० लाख रुपिया वजेट विनियोजना गरेको नेपालगन्जले प्रक्रियागत ढिलाईले कार्यान्वयन गर्न सकेन । ‘अब साउनदेखिनै कार्यान्वयनमा आउँछ,’ शुक्रवार साँझ कार्यपालिका बोर्ड बैठकपछि नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ ।’

राष्ट्रिय बीमा कम्पनीका शाखा प्रबन्धक पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बीमा हुने जानकारी दिए । १५ लाख रुपियाको बीमा गर्दा पाँच सय ८४ रुपिया प्रिमियम तिर्नुपर्छ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरिसकिएको हो ।

सुपरले खासगरि नेपालगन्जका वडा नं ३ र ७ मा भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले त्यहाँको पुरानो वस्तीमा घनत्व बढी रहेको जानकारी दिँदै साँघुरा सडक र जीर्ण घरहरु भएकाले त्यहीँबाट सुपरले काम अगाडि बढाएका बताए ।

त्यसका लागि आवश्यक अध्ययन गरी जोखिमपूर्ण घरको पहिचान, खुला ठाउँ तथा दमकल पुग्ने सडकलगायतको जोखिम नक्सांकन गरिएको उप–महानगरपालिकाका पिवपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले जानकारी दिए । उनले नेपालगन्जका साँघुरा गल्लीमा पस्नका लागि मोटरसाइकल दमकल, परम्परागत ताल, कुवा (इनार) को संरक्षण, खुला ठाउँको खोजीलगायतका काम पनि गरिएको बताए ।

बाँकेमा भूकम्प, बाढी, आगलागी, चट्याङ, खडेरी, तातो हावाको लहर (लु) र अत्यधिक चिसोले हुने शीतलहर जस्ता विपद् बारम्बार आइरहन्छन् । ‘त्यसविरुद्धको प्रतिकार्यका लागि निजीक्षेत्रलाई पनि तम्तयार राखिने गरि चारसयबढी भोलेन्टियर तयार गरिएको छ,’ नगर प्रमुख विष्ट भन्छन्, ‘उनीहरुलाई सबै प्रकारका विपदविरुद्ध उद्दार तथा व्यवसाय निरन्तरतासम्मका लागि प्रशिक्षित गरिएको छ ।’

यसका लागि सुपरको जोखिम मापन अध्ययन, प्रविधि तथा ज्ञान हस्तान्तरण नेपालगन्जका लागि महत्वपूर्ण योगदान सावित भइरहेको नगर प्रमुख विष्टको भनाइ छ । ‘यसलाई अझै व्यापक रुपमा विस्तार आवश्यक छ,’ विष्टले पश्चिम नेपालमै हुने हरेक विपदमा नेपालगन्जले उद्दार तथा राहतमा नेतृत्वदायी भूमिका खेल्नुपरेको अवस्था औल्याउँदै भने, ‘अबका पूर्वतयारीमा पनि गम्भीर हुनु आवश्यक छ ।’

Previous Post

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

Next Post

‘फैसला कार्यान्वयमा समन्वयात्मक भूमिका आवश्यक’

Next Post
‘फैसला कार्यान्वयमा समन्वयात्मक भूमिका आवश्यक’

‘फैसला कार्यान्वयमा समन्वयात्मक भूमिका आवश्यक’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version