नेपालगन्ज उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्रमा आज शनिबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले मर्मत कार्यका कारण विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।