For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आदिकवि भानुभक्तको सम्झनामा प्रभातफेरी

byDainik Nepalgunj
July 13, 2024
in News, मुख्य समाचार
0 0
0
आदिकवि भानुभक्तको सम्झनामा प्रभातफेरी
Share on FacebookShare on Twitter

शनिबार आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाइएको छ । नेपालगन्जमा भेरी साहित्य समाज, केन्द्रीय समिति, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति र महेन्द्र पुस्तकालय, नेपालगन्जको आयोजनामा भानुभक्त चोक नेपालगन्जमा प्रभातफेरी सहित सभाको आयोजना गरिएको छ ।

वरिष्ठ साहित्यकार कथाकार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यता, लुम्बिनी प्राविधिक वि.वि.सेवा आयोगका सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरेको विशिष्ट आतिथ्यता तथा अन्य साहित्यिक वरिष्ठ व्यक्तित्वहरू, संघ संस्थाहरूको समुपस्थितिमा आदिकवि भानुभक्तको शालिकमा माल्यार्पण, धुपदीप, अबिर अर्पण गरी श्रद्धाञ्जली पश्चात् प्रभातफेरी गरी महेन्द्र पुस्तकालयमा गई सभामा परिणत भएको थियो । प्रभातफेरीको क्रममा “आदिकवि भानुभक्त आचार्य अमर रहुन’्, “हाम्रो भाषा, हाम्रो भेष प्राणभन्दा प्यारो छ” जस्ता नाराहरूले गुन्जायमान भएको थियो ।

सभामा २११ औं जन्म जयन्ती कार्यक्रम भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति, ने.ग.का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, प्रमुख अतिथि वरिष्ठ साहित्यकार कथाकार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यता, लुम्बिनी प्राविधिक वि.वि.सेवा आयोगका सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरेको विशिष्ट आतिथ्यता, भेरी साहित्य समाज, केन्द्रीय समितिका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, सल्लाहकार हरि तिमिल्सेना, पूर्णलाल चुके, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव तथा अन्यको समुस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको बारेमा वृस्तित रूपमा प्रकाश पारिएको थियो भने विभिन्न साहित्यिक स्रष्टाहरू रामचन्द्र आचार्य, भिम बहादुर शाही, पद्मा रिजाल, सुधा वास्कोटा ढकाल, गीता अर्याल, सुन्दर गुरुङ्ग, कल्पना पौडेल जिज्ञासु, पुष्पा श्रेष्ठ, ब्रह्माकुमार कृष्ण ब.रानाभाट, ईन्दिरा अधिकारी आदिले आ आफ्नो सृजना वाचन गरेका थिए ।

२११ औं भानुभक्त जयन्तीको उपलक्ष्यमा 
 
आकर्षित भएँ म साहित्य सिर्जनातिर तिम्रै कारणले
 
ब्र.कु.कृष्ण बहादुर रानाभाट, नेपालगंज, बाँके ।
 
      बाल पनमा पढेका, सुनेका ती कविता गुन्जिरहेछन् आज पनि ।
      त्यही आधारमा कहिले काहिं कविता लेख्ने गर्छु आज पनि ।।
      आकर्षित भएँ म साहित्य सिर्जनातिर तिम्रै कारणले ।
      त्यही गोरेटोको सहयात्री बनेका छौं हामी आज पनि ।। 
      बाल पनमा पढेका ती कविता गुन्जिरहेछन् आज पनि ।
 
घाँसीबाट प्रेरणा लियौ, हामीलाई पाठ सिकायौ तिमीले ।
महाकवि, आँशुकवि, थुप्रै कवि र साहित्यिक सर्जकहरु बनायौ तिमीले । 
समयले कोल्टो फेरिसकेछ, २११ वर्ष भई सकेछ आज ।
पुर्वज बनेर फेरि झक्झकायौ, सम्झन बाध्य बनायौ तिमीले ।। 
घाँसीबाट प्रेरणा लियौ, हामीलाई पाठ सिकायौ तिमीले ।
 
     एउटा अठोट मनमा आएको छ, साहित्यिक जागृति पलाएको छ ।
     श्रद्धा स्वतस्फूर्त मनमा आएको छ, सत्प्रेरणा सबैमा जागेको छ ।।
     कोटि कोटि नमन छ, माल्र्यापण छ आदर्श, विशिष्ट प्रतिभा प्रति ।
     तीन वटै संस्थाका सबैमा र हामीमा छुट्टै खुशी छाएको छ ।।
     एउटा अठोट मनमा आएको छ, साहित्यिक जागृति पलाएको छ ।
 
सिर्जना आफैसँग रमाउन सिकाउने अचम्मको जादु हो ।
साहित्यिक सर्जक परिवारसँग रमाउने अचम्मको जादु हो ।।
सानो प्रयास गरें मैले, आदिकविबाट प्रेरणा लिंए मैले ।
यहि नैं योग हो, प्रयोग हो, आफैसँग रमाउने अचम्मको जादु हो ।।
सिर्जना आफैसँग रमाउन सिकाउने अचम्मको जादु हो ।
 
        निरन्तर प्रयास गरे के हुँदैन र, हौसला आफै थपिने ।
        सत्कर्म गरे के हुँदैन र, आशिर्वाद आफै थपिने ।
        ईश्वरको साथ चाहिन्छ, आध्यात्मिकता पनि चाहिन्छ अब ।
        आदिकविलाई अगाडि राखे शब्द रचना आफै थपिने ।।
निरन्तर प्रयास गरे के हुँदैन र, हौसला आफै थपिने ।
 
(भेरी साहित्य समाज, केन्द्रीय समिति, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति र महेन्द्र पुस्तकालय, नेपालगंजको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती कार्यक्रममा वाचन गरिएको )

Previous Post

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को बजेट पारित

Next Post

‘मानव अधिकार एलाइन्सको भूमिका महत्वपूर्ण’

Next Post
‘मानव अधिकार एलाइन्सको भूमिका महत्वपूर्ण’

‘मानव अधिकार एलाइन्सको भूमिका महत्वपूर्ण’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘नेपालगन्ज पर्यटकीय हब बन्ने सम्भावना’

‘नेपालगन्ज पर्यटकीय हब बन्ने सम्भावना’

June 27, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

June 27, 2026
‘सूचनाको हकको प्रभावकारी प्रयोगबाट सुशासन सम्भव’

‘सूचनाको हकको प्रभावकारी प्रयोगबाट सुशासन सम्भव’

June 27, 2026
उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित

उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित

June 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version